मनिता देवकोटालाई स्वागत गर्न शृंखला लगायत मिस नेपालका सुन्दरीहरु मध्यरातमा एयरपोर्टमा

Posted on: 20 Dec, 2018

पुष ५, काठमाडौँ | मिस यूनिभर्स टप १० मा पर्न सफल मनिता देवकोटालाई स्वागत गर्न शृंखला लगायत मिस नेपालका सुन्दरीहरु मध्यरातमा एयरपोर्टमा पुगेका छन् । 

थाइल्यान्डको बैंककमा आयोजना भएको ६७ औं मिस यूनिभर्स प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरिरहेकी मनिता देवकोटा टप १० को छनौटमा पर्न सफल भएकि थिइन् । 


मिस युनिभर्सको यात्रा सकेर नेपाल फर्किएकी मनिता देवकोटालाई स्वागत गर्न मिस नेपाल २०१८ कि शृंखला खतिवडा लगायत मिस नेपालका टप ४ प्रतिस्पर्धी मध्य प्रिया सिग्देल र रोनाली अमात्य त्रिभुवन अन्तरास्ट्रिय बिमान स्थल पुगे। 

मिस नेपाल निर्देशक गोपाल सुन्दर लाल कक्षपति संगै गएका सुन्दरीहरुले मनिता स्वागत गरेका थिए। मिडियाहरु संग कुरा गर्दै देवकोटाले युनिभर्सको यात्रा बारे यस्तो भनिन । 


हेर्नुस भिडियोमा जस्ताको तस्तै


यस बिषयमा तपाइको प्रतिक्रिया...!