मेलिना राइको 'युगौ देखि' बजारमा (भिडियोसहित)

Posted on: 21 Dec, 2018

पुस ६, काठमाडौं | निकै सुमधुर स्वरका धनी गौरव आलेले गायिका मेलिना राइसङ्ग गाएको ''युगौ देखि'' गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन । 

प्रमोद पन्तको संगीत तथा निर्देशनमा तयार पारिएको सो भिडियोमा नायिका सारा शिरपाइली र मनोज वलिको रोमान्टिक अभिनय देख्न पाइन्छ । सुप्रीम पराजुलीको सम्पादन, मिलन शंकर र ओम प्रसाइको छायाकन रहेको सो गीत यमुना पराजुली अधिकारीको शब्द र रिदम कडेल्को एरेन्जमा तयार पारिएको हो । 

भिडियो हेर्न यहाँ क्लिक्क गर्नुहोस


यस बिषयमा तपाइको प्रतिक्रिया...!