'बुगि बुगि' की बिजेता कबिता नेपाली अभिनित नयाँ गीत 'धेरै टाढा ' सार्वजनिक (भिडियोसहित)

Posted on: 08 Jan, 2019

पुस २४, काठमाडौं | गायक सुनिल सिंह ठकुरिको नयाँ गीत "धेरै टाढा '' सार्वजनिक भएको छ । यस गीतमा शब्द भने गीतकार जीत चन्दको रहेको छ । 

कमल खत्रीको संगीत रहेको यस गीतमा स्वर सुनिल सिंह ठकुरिको रहेको छ । डान्सिङ फ्लेबरको गीत गाउन माहिर ठकुरीको यो गीत भने फरक फ्लेबरमा रहेको छ । यस अघि सुनिलको जानी नजानी ...."बोलको गीत पनि नेपाली साङितिक आकसमा निकै चर्चामा आएको थियो । गीतमा बुगि वुगि बिजेता कबिता नेपाली र निराजन प्रधानको फिचर रहेको छ । नाच्न माहिर कबितालाई लभर गर्ल फिचर गरिएको यस गीतले युटुबमा सार्वजनिक भको १२ घन्टामा ५६,००० भियोर्स र सकारात्मक प्रतिकृया पाएको छ । सफल भिडियो निर्देसक अर्जुन अधिकारिले निर्देशन गरेको यस भिडियोलाई उत्सब दाहालले खिचेका हुन ।  भिडियोलाई  बिकास दाहालले सम्पादन गरेका छन ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!