प्रेम दिवसमा अन्जु पन्त र हेमन्त शिशिरको मार्मिक गीत सार्वजनिक (भिडियो)

Posted on: 14 Feb, 2019

फागुन २, काठमाडौं | प्रेम जोडीलाई लक्षित् गर्दै नयाँ म्युजिक भिडीयो 'धेरै माया' बजारमा आएको छ । केकी अधिकारी र बिकास लामिछाने फिचर्ड भिडीयोमा यी दुईको गहिरो प्रेम देखाईएको छ ।

हेमन्त शिशिरको शब्द संगीत रहेको गीतमा संगीतकार शिशिर र चर्चित गायिका अन्जु पन्तले स्वर दिएका छन ।

सगरमाथा म्युजिक प्रालिले बजारमा ल्याएको भीडीयोलाई समन अधिकारीले निर्देशन गरेका छन् । भिडीयोमा निरोज श्रेष्ठको छायाँकन , अरुणा घिमिरेको मेकअफ र बिकास धमलाको सम्पादन समाबेश छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!