सुरज थापाले ल्याए परदेशीलाई रुवाउने 'हवाइजहाज' (भिडियोसहित)

Posted on: 04 Mar, 2019

फागुन २०, काठमाडौँ । गायक सुरज थापाको आवाजमा रहेको नयाँ गीत ‘हवाईजहाज’को भिडियो सार्बजनिक गरिएको छ । गीतमा शब्द प्रमानन्द खरेलको रहेको छ, भने गीतमा प्रकाश नेपालीको संगीत रहेको छ ।

गोबिन्द मधुर आचार्यले संगीत संयोजन गरेको गीतलाइ अन्जुली इन्टरटेन्टमेन्टले प्रस्तुत गरेको हो । नेपाल आइडलमा सहभागी भएर धेरै दर्शक श्रोताको मनमा बस्न सफल गायक सुरज थापाले गीतलाई मन छुने गरि गाएका छन् ।

गीतको भिडियोमा ऋचा शर्मा, राज खड्काको छ । ज्ञानेन्द्र शर्माले छायांकन गरेको भिडियो सर्जुन राइले निर्देशन गरेका हुन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!