प्रियंका र निकले किने २० मिलियन डलरमा घर

Posted on: 14 Nov, 2019

कार्तिक २८, एजेन्सी | सन् २०१८ मा विवाह गरेका प्रियंका चोपडा तथा निक जोनासले  अमेरिकाको लस एन्जल्समा महँगो  २० मिलियन डलरमा घर किनेका छन् | जुन मूल्य भनेको एक सय ४४ करोड भारू हो | उनीहरुले किनेको घर करिब २० हजार स्क्वायर फुटमा फैलिएको छ |


प्रियंकाको यस घरमा सात वटा सुत्ने कोठाको साथमा ११ वटा वाथरूम र पर्याप्त खुल्ला स्थान रहेको छ | उनीहरुको कमाइ २५ र २८ मिलियन डलर रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!