फोटोशूट: अभिनेत्री फातिमा हर्ट लुक्स (१० तस्बिर)

Posted on: 22 Nov, 2019

एजेन्सी | 'दंगल गर्ल' को नामले परिचित बहिउड अभिनेत्री फातिमा सना शेख हालै फेशन डिजाइनर फाल्गुनी र शेन मयूरको स्टोर लन्चमा पुगेकी छिन् | त्यहाँ उनले छोटो लुगा लगाएको तस्बिर देखिएको छ | उनको केहि समय अघिको फिल्मफेयरको लागि फोटो सुटिंग सकिएको थियो | 

२७ वर्षीया फातिमाले आफ्नो आगामी प्रोजेक्ट 'भूत पुलिस' को लागी शुटि शुरु गरिन, जसमा सैफ अली खान र अली फजल सह-कलाकार हुनेछन् | फातिमा साना शेख २० बर्ष भन्दा बढी समय देखि फिल्म उद्योग छिन् |


यस बिषयमा तपाइको प्रतिक्रिया...!