'द भ्वोइस अफ नेपाल' का विजेता राम लिम्बुले पाए यस्तो उपहार

Posted on: 09 Dec, 2019

मंसिर २३, काठमाडौँ | 'द भ्वाइस अफ नेपाल सिजन २' का बिजेता  राम लिम्बुलाई नेपालमा निशान र ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले  ड्याट्सन रेडी गो १.०एल गाडी प्रदान गरेको छ |

बिजेता लिम्बुलाई कम्पनीको तर्फबाट सहायक महाप्रबन्धक ज्ञानेन्द्र ब. चन्दले ड्याट्सन रेडी गो १.०एल गाडीको साँचो हस्तान्तरण गरेका हुन् |

“द भ्वोइस अफ नेपाल” सिजन २ को अन्तिम प्रतिष्पर्धा मंसिर २१ हायात ग्राउण्ड चुच्चेपाटीमा आयोजना गरिएको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!