नायिका ऋचा शर्मा जे देखिइन् (फोटो फिचर)

Posted on: 10 Dec, 2019

मंसिर २४, काठमाडौँ | नायिका ऋचा शर्माले फ्ना प्रेमी दिपेक्षा विक्रम रानासँग बिहे गरेकी छिन् | नेपाली चलचित्रमा लामो समयदेखि सक्रिय ऋचाले बैबाहिक जीवनमा बाँधिएर नयाँ जीवनको सुरुवात गरेकी हुन् | उनी  आफ्ना प्रेमीलाई श्रीमान् बनाउन पाउँदा खुशी देखिएकी छिन् |


उनले बिहेपछि आफ्नो सामाजिक संजालमा तस्वीरहरु सार्वजनिक गरिरहेकी छिन् | ऋचाले सार्वजनिक गरेको तस्वीरमा उनको सिउँदोमा सिन्दुर रंगिएको छ |


यस बिषयमा तपाइको प्रतिक्रिया...!