स्वर्गीय कलाकार भट्टराई र क्षत्री तस्बिरमा मात्र (हेर्नुहोस )

Posted on: 16 Dec, 2019

मंसिर ३०, काठमाडौँ | चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र कलाकार दीपक क्षेत्रीको पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पणका लागि लचित्र विकास बोर्डमा राखिएको छ | बोर्डका अध्यक्ष केशव भट्टराईको गए राति र कलाकार दीपक क्षेत्री शनिबार निधन भएको थियो |


 श्रद्धाञ्जली अर्पण गर्न सोमबार चाबहिलस्थित बोर्डको कार्यालयमा उप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइराला, कलाकारहरू हरिवंश आचार्य, गौरी मल्ल, निखिल उप्रेती, रमेश उप्रेती, आकाश अधिकारीलगायतले पुगेका छन् |


दुवै जनाको आजै अन्तेष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ |


यस बिषयमा तपाइको प्रतिक्रिया...!