निरुता सिंह ‘इन्डियन आइडल’ मा (भिडियो सहित )

Posted on: 20 Dec, 2019

पुस, ४ काठमाडौँ | नेपाली फिल्म क्षेत्रकि अभिनेत्री निरुता सिंह भारतीय रियालीटी शो ‘इन्डियन आइडल’ मा पुगेकी छिन् | उनले  बिहिबार सामाजिक सञ्जाल फेसबुकमा सानो भिडियो सार्वजनिक गर्दै उक्त कुरा बताएकी हुन् |


निरुता लामो समयदेखि मुम्बईमा बस्दै आएकी छिन् | अभिनेत्री सिंहले आदित्यनारायणलाई धन्यवाद दिँदै लेखेकी छिन्, ‘इन्डियन आइडलको सेटमा राम्रो समय बिताए । आदित्य नारायणलाई धेरै धेरै धन्यवाद'

निरुताले पछिल्लो समय मह जोडीको ‘दालभात तरकारी’ मा अभिनय गरेकी थिइन् | उनले दर्पण छायाँ, माइती, अजम्बरी नाता, ठूल्दाई, रहर जस्ता चर्चित फिल्ममा अभिनय गरेकी छिन् |

भिडियो हेर्न यो लिंकमा क्लिक गर्नुहोस 

https://www.facebook.com/neeruta.singh.7/videos/2785703124989817/

यस बिषयमा तपाइको प्रतिक्रिया...!