नायिका वर्षा सिवाकोटी हट तस्बिरमा

Posted on: 30 Dec, 2019

पुस १४, काठमाडौँ | नायिका वर्षा सिवाकोटीले सामाजिक संजालमा हट तस्वीर सार्वजनिक गरेकिछिन् | उनले तस्बिर पोष्ट गर्दै लेखेकीछन् ,‘कहिलेकाही, यो ठिक छ | उनी अहिले  चलचित्र ‘चालबाज’मा काम गरिरहेकी छिन् |

उनको तस्बिरले सामाजिक संजालमा निकै चर्चा पाएको छ | उनका फ्यानले यस्तो अवतारमा यसअघि देखेका थिएनन् |



यस बिषयमा तपाइको प्रतिक्रिया...!