दीपिका पादुकोणको तस्बिर भाइरल, भन्छन् यो भित्रीवस्त्र किन बाहिर लगाएको ?

Posted on: 01 Jan, 2020

पुस १६, एजेन्सी | बलिउड नायिका दीपिका पादुकोणको  तस्बिर देखेर मानिसहरुले आफ्ना श्रीमान रणवीर सिंहको असर पर्न थालेको बताएका छन् | उनका श्रीमान् रणवीर सिंह अचम्मको पहिरन लगाउने नायकको रुपमा चिनिन्छन |


उनले अचम्मको जिन्स र हाइ हिल्स लगाएको तस्बिर निकै भाइरल भएको छ | उनले आफ्नो शर्टमाथि कोरसेट लगाएकी छिन् | दीपिकालाई उनको लुकका कारण निकै ट्रोल गरिँदैछ |

प्रयोग कर्ता लेख्छन,‘यो रणवीर सिंहको असर हो ।’ अर्का लेख्छन,‘अब उनलाई के भयो ? विवाहपछि रणवीरको रोग सर्‍यो कि क्या हो ? ’ यस्तै अर्का एक प्रयोगकर्ताले लेखे, ‘यो कस्तो पहिरन हो भाइ ?’ साथै अर्काले लेखे, ‘के हो भाइ, यो भित्री वस्त्र किन बाहिर लगाएको ?


यस बिषयमा तपाइको प्रतिक्रिया...!