अभिनेत्री दिशाले सार्वजनिक गरिन यस्तो हर्ट तस्बिर

Posted on: 01 Jan, 2020

पुस १६, एजेन्सी | बलिउड नायिका दिशा पटानीले सामाजिक संजालमा हर्ट तस्बिर पोष्ट गरेकी छन् |

निकै चर्चामा रहेकी उनले नयाँ बर्ष २०२० को शुभकामना दिदै आफ्ना केही तस्वीर सार्वजनिक गरिन | उनको यो तस्बिरले सामाजिक संजालमा निकै चर्चा पाइरहेको छ |

उनी चलचित्रमा पनी सफल छिन |अहिले ‘बाघी ३’को छायांकन गरिरहेकी छिन् |


यस बिषयमा तपाइको प्रतिक्रिया...!