नायिका दिशा पटानी हट अवतारमा (फोटो फिचर)

Posted on: 04 Feb, 2020

माघ २१, एजेन्सी | नायिका  दिशा पटानीको अभिनित चलचित्र ‘मलंग’ शुक्रबारदेखि रिलिज हुँदैछ | उक्त चलचित्रमा उनी र नायक आदित्य राय कपुरको मुख्य भूमिका रहेको छ | चलचित्रमा नायिका दिशा पटानी हट अवतारमा देखिएकी छिन् |

उनको हट अवतार निकै ट्रोल पनि बन्ने गर्दछन |






यस बिषयमा तपाइको प्रतिक्रिया...!