वर्षाको बिकिनी अवतार !

Posted on: 21 Oct, 2020

कात्तिक ५, काठमाडौँ | नायिका वर्षा शिवाकोटी केही समययता खुल्दै गएकी छिन् । उनले पछिल्लो पटक सामाजिक संजालमा सेयर गरेको फोटोहरुमा उनलाई बोल्ड अवतारमा देख्न सकिन्छ । 

त्यसो त सामाजिक संजालमा निकै सक्रिय बर्षाले पछिल्लो समय पोष्ट गरेको ग्ल्यामर तस्वीरहरु निकै रुचाइएका छन् । 

हेर्नुहोस् नायिका बर्षाले पछिल्लो पटक सेयर गरेका केहि तश्वीरहरु: 


यस बिषयमा तपाइको प्रतिक्रिया...!