मनोरञ्जन |


अभिनेता कादर खानको ८१ वर्षको उमेरमा निधन

Posted on January 01, 2019 | views : 389 |

पुस १७, काठमाडौं । प्रसिद्ध भारतीय हास्यकलाकार तथा अभिनेता कादर खानको ८१ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि विरामी खानको क्यानडामा उपचारका क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । खान उपचारमा रहेकै बेला गएका केही दिन मिडियामा उनको मृत्यु भएको हल्ला चलेको थियो। तर पुष्टि भएको थिएन

Read More

फिल्म 'गोपी'को दोस्रो गीत सार्वजनिक (भिडियोसहित)

Posted on December 31, 2018 | views : 374 |

पुस १६, काठमाडौं | रिलिज नजिकिँदै जाँदा गोपी फिल्मले आफ्नो प्रमोसनलाई तीब्रता दिएको छ । यही क्रममा सोमबार फिल्मको दोस्रो गीत रिलिज गरिएको छ । ‘तेरो आफ्नो’ बोलको उक्त गीत शिव परियारले गाएका हुन् । विप्लव प्रतीकले रचेको गीतमा कल्याण सिंहले संगीत भरेका हुन् ।  आरोही इन्टरटेनमेन्ट प्रालिका लागि आरो

Read More

रणवीरको ‘सिम्बा’ले पहिलो दिनमै तोड्यो यसअघिका फिल्मको रेकर्ड

Posted on December 31, 2018 | views : 634 |

पुस १६ काठमाडौं | वर्ष २०१८ को सुरुवातमै रिलिज भएको फिल्म ‘पद्मावत’ बाट खिलजीको भूमिकामा गरेको अभिनयले दर्शकको प्रशंसा बटुलेका अभिनेता रणवीर सिंहले वर्षको अन्त्य पनि फिल्म ‘सिम्बा’बाट दर्शकको निकै माया पाए । नयाँ वर्षलाई केन्द्रित गरेर डिसेम्बर २८ मा रिलिज गरिएको फिल्म ‘सिम्बा’ले फिल्म समीक्षकको उत

Read More

दिपिका बनिन् रियालिटी शो बिग बस १२ की बिजेता

Posted on December 31, 2018 | views : 513 |

पुस १६, काठमाडौं | आइतबार राती बिग बस १२ की बिजेताको नाम घोषणा गरियो । टेलिभिजन अभिनेत्री दीपिका कक्कड रियालिटी शो बिग बस १२ की बिजेता बनिन् । उनले फिनालेमा भारतीय क्रिकेट टीमका पूर्व सदस्य श्रीसन्तलाई हराएकी हुन् । पुरस्कारको रुपमा उनलाई ३० लाख भारु र ट्रफी दिइयो । तेस्रो नम्बरमा रहेका दीपक ठाकुरल

Read More

‘जानी नजानी’को ‘एउटीलाई मुटुमा घर अर्कीलाई कलेजीमा’ सार्वजनिक (भिडियो)

Posted on December 28, 2018 | views : 368 |

पुस १३, काठमाडौं | फिल्म ‘जानी नजानी’को ‘एउटीलाई मुटुमा घर अर्कीलाई कलेजीमा’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा फिल्मका मनीष श्रेष्ठ र सुमी मोक्तान फिचर्ड छन् । गीतले सहरी युवकयुवतीको प्रेमप्रसंग उठाएको छ । गीतमा संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेलले आवाज दिएका छन् । संगीत पनि पोखरेलकै रहे

Read More

बलिउडका अभिनेता कादर खान भेन्टिलेटरमा, यस्तो छ अवस्था

Posted on December 28, 2018 | views : 562 |

पुस १३, काठमाडौं | बलिउडका अभिनेता एवं हास्यकलाकार कादर खान अस्पतालमा भर्ना छन् । उनको अवस्था नाजुक छ । उनलाई BiPAP भेन्टिलेटरमा राखिएको छ । साथै प्रोग्रेसिव सुप्रान्यूक्लियर पाल्सी डिसअर्डरका कारण दिमागबाट संचालित हुने गतिविधिसमेत प्रभावित भएको छ । इन्टरटेनमेन्ट वेबसाइट स्पटब्वईको खबर अनुसार यो जान

Read More

अर्जुन पन्तको 'कस्तो लोकतन्त्र' सार्वजनिक (भिडियो)

Posted on December 27, 2018 | views : 409 |

पुस १२, काठमाडौं | न्यू अन्जना डिजिटल मिडियाको प्रस्तुति नेपालको समसामयिक घटना क्रमलाई समेटेर अर्जुन पन्तको लय तथा शब्द सिर्जनामा गायिका तारा थापा र गायक हरिराम बि सिको आवाजमा मौलिक बास्तविक जनजिविकाको भोगाईमा आधारित  गीत “कस्तो लोकतन्त्र ”सार्वजनिक भएको छ ।  नेपालमा ब्याप्त भष्टचार , बलत्

Read More

रिमा बिस्वकर्माको किन बदनाम भयो ? भिडियो हेर्नुहोस्

Posted on December 27, 2018 | views : 1291 |

पुस १२, काठमाडौं | नायिका तथा मोडल रिमा बिस्वकर्माको नयाँ म्युजिक भिडियो 'तिम्रो त्यो' सार्वजनिक भएको छ । जहाँ उनि प्रेमपिडामा देखिएकी छिन् ।  उनलाई भिडीयोमा मोडल जिबन भट्टाई र जोर्डनराज भण्डारीले साथ दिएका छन् । प्रेम र बिछोडको कथामा बनाइएको भिडियो निकै मन छुने बनेको छ । सार्वजनिक गी

Read More

आमाबुवालाई नयाँ घरमा राख्ने रवी ओडको सपना अधुरै बन्यो (भिडियो)

Posted on December 27, 2018 | views : 350 |

पुस १२, काठमाडौं | अलिकति खुसी र साङ्गितिक यात्रामा भर्खर नेपाल आइडल २ बाट आइडल बनेका रबि ओडका ममतामयी आमाको निधन भएको छ । बुधबार बिहान उनको करेन्ट लागेर मृत्यु भएको हो । पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको बताइएको छ । कञ्चनपुरमा रहेका रवि पनि अस्पतालका लागि हिँडे । उनले बाट

Read More

फिल्म ‘भिलेन’को ट्रेलर सार्वजनिक, अहिलेसम्मकै फरक अवतारमा देखिए निखिल उप्रेती

Posted on December 24, 2018 | views : 361 |

पुस ९, काठमाडौं | निखिल उप्रेतीको नयाँ फिल्म ‘भिलेन’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा निखिल अहिलेसम्मकै फरक अवतार अर्थात मधेशी अवतारमा देखिएका छन् । प्रेममा परिवार भिलेन बन्दा उत्पन्न हुने परिस्थितिमा फिल्म निर्माण भएको अनुमान ट्रेलरबाट लगाउन सकिन्छ । ट्रेलरमा अभिनेत्री शिल्पा पोखरेल र निशा अधिक

Read More

नेपाल आइडलका विजेता रवि वडलाई सुदूरपश्चिम सरकारले गर्यो सम्मान

Posted on December 24, 2018 | views : 376 |

पुस ९, धनगढी | नेपाल आइडल सिजन–२ का विजेता रवि वडलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले स्वागत तथा सम्मान गरेका छन् । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित विशेष कार्यक्रममा आइडल रविलाई स्वागत र सम्मान कार्यक्रमा गरिएको हो । स्वागत सम्मान कार्यक्रममा

Read More

इन्डियन आइडल सिजन १० को उपाधि सलमानले हात पारे

Posted on December 24, 2018 | views : 725 |

पुस ९, मुम्बई । सलमान अली इन्डियन आइडल सिजन १० को विजेता बनेका छन् । नितिन कुमार, अंकुश भारद्वाज, निलन्जना राय र भिभोर परासरलाई पछि पार्दै सलमानले उपाधि हात पार्न सफल भएका हुन् । अडियन्सको प्रिय रहेका सलमान प्रतियोगिता जित्नका लागि प्रबल दाबेदार रहेका थिए । हरियाणाको मेवाटबाट आएका सलमानले शुरुदेखि

Read More

नेपाल आइडल-२ को बिजेता बने रवि ओड, कसले के-के पुरष्कार पाए ?

Posted on December 21, 2018 | views : 2226 |

पुष ६, काठमाडौं | एपीवान एचडी टेलिभिजन च्यानलबाट प्रसारण भइरहेको नेपाल आइडल–२ को बिजेता सुदुर पश्चिममा रवि ओड बन्न सफल भएका छन् । नेपाल आइडल सिजन २ को फाइनलमा विक्रम बराल, रवि ओड, सुमित पाठक र अस्मिता अधिकारीले प्रतिस्पर्धा गरेका थिए ।  बिजेता रवि ओडले होन्डाको गाडी, नगद २२ लाख, गोल्डेन ट्रफी र

Read More

मेलिना राइको 'युगौ देखि' बजारमा (भिडियोसहित)

Posted on December 21, 2018 | views : 390 |

पुस ६, काठमाडौं | निकै सुमधुर स्वरका धनी गौरव आलेले गायिका मेलिना राइसङ्ग गाएको ''युगौ देखि'' गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन ।  प्रमोद पन्तको संगीत तथा निर्देशनमा तयार पारिएको सो भिडियोमा नायिका सारा शिरपाइली र मनोज वलिको रोमान्टिक अभिनय देख्न पाइन्छ । सुप्रीम पराजु

Read More

करिश्मा विष्टको ‘इको नि लाग्यो’ बजारमा, यस्तो बन्यो भिडियो (हेर्नुहोस्)

Posted on December 21, 2018 | views : 1113 |

पुस ६, काठमाडौँ । नेपाल आइडलबाट निकै चर्चामा आएकी करिश्मा बिष्टको पहिलो रेकर्डेड गीत बजारमा आएको छ । नेपाल आइडलबाटै चम्किएकी करिष्मा विष्टले अडिसनमा गाएको आफ्नै गीत 'इको नि लाग्यो' अहिले बजारमा आएको हो । करिस्माले नेपाल आइडल धनगढी अडिसनमा उक्त र्याप गीत प्रस्तुत गरेकी थिइन् | यस गीतमा उनको

Read More

ठमेलमा ‘न्यू इयर र र क्रिसमस डे’मा बिशेष साङ्गीतिक कार्यक्रम हुने

Posted on December 21, 2018 | views : 261 |

पुस ६, काठमाडौं । राजधानीको प्रमुख पर्यटकीय स्थल ठमेलमा ‘क्रिशमस सेलिब्रेसन बिशेष कार्यक्रम’ हुने भएको छ ।  अंग्रेजी नयाँ वर्ष २०१९ को पूर्वसन्ध्यामा ख्याती प्राप्त कलाकारहरुको भब्य प्रस्तुति साथमा ठमेलस्थित छायाँ सेन्टरमा क्रिशमस सेलिब्रेसन हुने भएको हो । सो कार्यक्रमा नेपाली तथा बिदेशी पाहुनल

Read More

‘दि भ्वाइस अफ नेपाल’ का विजेता सिडी अधिकारीले विक्रमलाई गरे ५० हजार सहयोग

Posted on December 20, 2018 | views : 385 |

पुस ५, पोखरा | ‘दि भ्वाइस अफ नेपाल’ का विजेता सिडी विजय अधिकारीले ‘नेपाल आइडल सिजन टु’का अन्तिम प्रतिस्पर्धी पोखराका विक्रम बराललाई ५० हजार सहयोग गर्दै जिताउन भोटिङ अपिल गरेका छन्।  अधिकारीले गायन रियालिटी शो‘नेपाल आईडल’का अन्तिम प्रतिस्पर्धी बराललाई जिताउन सहयोग गरेको बताएका छन् । आफ्नो जन्मोथ

Read More

सिरियलमा नकारात्मक भूमिका खेलेकी आम्रपालीलाई एक वृद्धाले घाइते हुनेगरी लडाइदिइन्

Posted on December 20, 2018 | views : 328 |

पुस ५ काठमाडौं | जिटिभीमा प्रशारण भएको भारतीय टेलिसिरियल ‘कुबुल हे’ मा आम्रपाली गुप्ताले तनवीरको नकारात्मक भूमिका निभाएकी थिइन् । उक्त भूमिकाको मूल्य आम्रपालीले घाइते भएर चुकाउनु परेको छ । तनवीरको भूमिकासँग रुष्ट एक वृद्धाले आम्रपालीलाई धकेलेर लडाइदिइन् जसका कारण उनको हात खुट्टामा चोट लागेको छ । इन

Read More

मनिता देवकोटालाई स्वागत गर्न शृंखला लगायत मिस नेपालका सुन्दरीहरु मध्यरातमा एयरपोर्टमा

Posted on December 20, 2018 | views : 456 |

पुष ५, काठमाडौँ | मिस यूनिभर्स टप १० मा पर्न सफल मनिता देवकोटालाई स्वागत गर्न शृंखला लगायत मिस नेपालका सुन्दरीहरु मध्यरातमा एयरपोर्टमा पुगेका छन् ।  थाइल्यान्डको बैंककमा आयोजना भएको ६७ औं मिस यूनिभर्स प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरिरहेकी मनिता देवकोटा टप १० को छनौटमा पर्न सफल भएकि थिइन्

Read More

युट्युबमा अनमोल र प्रदीपबीच कडा प्रतिस्पर्धा, दुवैलाई उछिने अशोक दर्जीले (भिडियो)

Posted on December 19, 2018 | views : 441 |

पुस ४, काठमाडौं | नेपाली सिनेमाका दुई स्टार भनेर अनमोल केसी र प्रदीप खड्कालाई लिने गरिन्छ । युवास्टारको सूचीमा अगाडि देखिएका अनमोल शायद एक्लै यो उमेर समूहका स्टार बनिरहन्थे होला तर उनका लागि प्रदीप खड्का ‘थ्रेट’ बनेका छन् । भन्दा त यी दुवैले हामीबीच प्रतिस्पर्धा छैन भन्लान् । तर एक प्रकारले दुवैबीच

Read More

५१ रुपैयाँ पारिश्रमिकमा बन्यो ‘सारेगमप’ की मेनुका पौडेलको नयाँ म्युजिक भिडियो (भिडियो सहित)

Posted on December 18, 2018 | views : 1046 |

पुष ३, काठमाडौँ | नेपाल आइडलबाट बहिरिए पछि भारतीय टेलिभिजन जी टिभीबाट प्रशारण हुने चर्चित सांगीतिक प्रतियोगितात्मक कार्यक्रम ‘सारेगामापा’मा आफ्नो जादु चलाएकी गायिका मेनुका पौडेलको स्वरमा सजिएको 'रङ भित्रको उजाड जिन्दगी'बोल गीतको छायान्कन सकिएको छ ।   सान थापाले निर्देशन गरेको गीत

Read More

'नेपाल आइडल सिजन २' को उपाधि जित्ने कसको सम्भावना कती ? हेर्नुहोस्

Posted on December 17, 2018 | views : 1650 |

पुस २, काठमाडौं । गायन रियालिटी सो ‘नेपाल आइडल सिजन–२’ को यात्रा अन्तिममा पुगेको छ । आइडलमा अब ‘टप फोर’ मात्र बाँकी प्रतिस्पर्धी छन्, भने चारै जना प्रतिस्पर्धी फाईनलमा भिड्ने भएका छन् | ‘नेपाल आइडल सिजन–२’ग्य्राण्ड फिनाले पुस ६ गते ललितपुरस्थित पुल्चोक इन्जियनरिङ क्यामपसको मैदानमा हुने आजोजकले जानका

Read More

मिस युनिभर्स २०१८ को ताज फिलिपिन्सलाई, टप १० बाटै बाहिरिन् मनिता

Posted on December 17, 2018 | views : 406 |

पुस २, काठमाडौं । मिस युनिभर्स २०१८ को ताज फिलिपिन्सकी क्याट्रिओना ग्रेले जितेकी छन् । थाइल्याण्डकको बैंककमा आज भएको फाइनल प्रतिस्पर्धामा फिलिपिन्सकी २४ वर्षीया क्याट्रिओनाले मिस युनिभर्सको ताज जितेकी हुन् । मिस युनिभर्सको ताज जित्ने क्याट्रिओना फिलिपिन्सको चौथो सुन्दरी हुन् । यसअघि सन् २०१५, १९७३

Read More

क्रिकेटर लामिछानेको ‘यो झरीमा’ सार्वजनिक (भिडियोसहित)

Posted on December 17, 2018 | views : 356 |

पुस २, काठमाडौँ,  | नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेको नयाँ एल्बम ‘तिमी र म’ को नयाँ गीत ‘यो झरीमा’ सार्वजनिक भएको छ । युटुब च्यानलमार्फत छामिछानेले उक्त गीत सार्वजनिक गर्नुभएको हो ।  बन्दना जोशीको शब्द तथा अफ्सर अली र सन्दिपको कम्पोज रहेको सो गीतमा राजन मगरले सङ्गीत भर्नुभएको छ । यसअघ

Read More