मङ्सिर १७, काठमाडौँ | रणवीर कपुर स्टारर भारतीय फिल्म ‘एनिमल’ले नेपाल, भारतसहितका बजारमा उछाल कमाइ गरेको छ । वितरण स्रोतका अनुसार फिल्मले नेपालमा दुई दिन (शुक्रबार र शनिबार)मा तीन करोड नेरु ग्रस कमाइ गरेको छ । टिकट बिक्री र अकुपेन्सी ट्रेन्ड हेर्दा पहिलो साता ‘एनिमल’ले नेपालमा राम्रै कमाइ गर्न सक्ने
Read Moreमङ्सिर १७, काठमाडौँ | रणवीर कपुरको फिल्म एनिमल रिलिज हुनु अघि नै यसप्रति दर्शकहरूको क्रेज धेरै थियो । एड्भान्स बुकिङले पनि फिल्मको ओपनिङ भव्य हुने देखिएको थियो । तर शुक्रबार बक्स अफिसमा फिल्म यो वर्षको दोस्रो ठुलो ओपनिङ भएको फिल्म बन्न सक्छ भनेर चाहिँ कमैले सोचेका थिए । पहिलो दिनमै ६३ करोड भार
Read Moreमङ्सिर १५, काठमाडौँ | रणवीर कपुर अभिनित फिल्म ‘एनिमल’ आज (शुक्रवार) बाट रिलिज भएको छ । फिल्मको ट्रेलर सार्वजनिक भएपछि रणवीरको यस फिल्म हेर्न दर्शक आतुर थिए । फिल्ममा रहेको उनको लुक्सले दर्शक लोभ्याएको थियो । ट्रेलरमा उनको केही एक्सन दृश्य पनि छ । फिल्मको ओपनिङ समेत राम्रो हुने अनुमान छ । किनभने फिल्
Read Moreमङ्सिर १४, काठमाडौँ | बलिउड अभिनेता रणदीप हुड्डा र अभिनेत्री लिन लैशरामले बुधबार भारतको पूर्वोत्तर राज्य मणिपुरमा परम्परागत विधिअनुसार विवाह गरेका छन् । उनीहरुले त्यहाँको इम्फालमा आयोजित विहे समारोहमा अग्निलाई साक्षी राखेर सात फेरो लिए । वरवधुले आफ्नो विशेष दिनको लागि परम्परागत मणिपुरी विवाहको पोशाक
Read Moreमङ्सिर १३, काठमाडौँ | टिकटक प्लाटफर्मबाट उदाएकी प्रिन्सी खतिवडा अब हिन्दी गीतमा देखिने भएकी छिन्। प्रिन्सी बलिउडको चर्चित म्युजिक कम्पनी टी-सिरिजको एक गीतमा देखिँदै छिन्। उनले अभिनय गरेको ‘जान देंगे तुम्हे’ बोलको यो गीतलाई बिहीबार टी–सिरिजले आफ्नै च्यानलबाट सार्वजनिक गर्दैछ। केरलाको मुना
Read Moreमङ्सिर १२, काठमाडौँ | प्रदीप खड्काको पहिलो हिन्दी फिल्म ‘ऐरी’ निर्माणको घोषणा गरिएको छ । मंगलबार निर्माताले फिल्मको पोस्टर र टिजर सार्वजनिक गर्दै फिल्मबारे जानकारी दिएका हुन् । टिजरले फिल्ममा प्रदीपको पात्रबारे जानकारी दिन्छ । टिजरले फिल्म सिकारीको कथावस्तुमा आधारित रहेको अनुमान गर्न सकिन्छ । मूलत:
Read Moreमङ्सिर १०, काठमाडौँ | बलिउड अभिनेत्री तथा चर्चित युट्युबर प्रजक्ता कोली विवाहका लागि नेपाल आएकी छिन् । गत असोजमा उनले नेपाली प्रेमी वृशांक खनालसँग इन्गेजमेन्ट गरेकी थिइन् । उनीहरुले चन्द्रागिरी हिल्स रिसोर्टमा विवाह समारोह आयोजना गरेको बुझिएको छ । प्रजक्ताले शनिबार चन्द्रागिरी रिसोर्टबाट सारी
Read Moreमङ्सिर ८, काठमाडौँ | कात्तिक २४ गतेबाट प्रदर्शन भएको फिल्म ‘दिमाग खराब’का निर्देशक निश्चल बस्नेत र निर्माता रौनक विक्रम कडेलले फिल्म हलमा चलुन्जेल ५० प्रतिशत सेयर पाउनुपर्ने भन्दै उठाएको मागमा प्रदर्शक र वितरकको संस्था नेपाल चलचित्र संघ सहमत भएको छ । अब नेपाली फिल्मले हलमा प्रदर्शन हुञ्जेल ५० प्रतिश
Read Moreमङ्सिर ८, काठमाडौँ | नेपाली गायिका मेनुका पौडेल यतिबेला भारतमा जारी इन्डियन आइडलमा धमका मचाइरहेकी छन् । रनवीर कपूर र रस्मिका मन्दना विशेष गेष्टको रुपमा पुगेको इन्डियन आइडलमा मेनुकाले धमका मचाएकी हुन् । उनले उक्त सो भरि धमकेदार पफमेन्स दिँदै जजहरुको मन जित्दै आएकी छन् । आजको सो मा भने रनवीरको मन समेत
Read Moreमङ्सिर ६, काठमाडौँ | निर्देशक निश्चल बस्नेतले ११ वर्षको अवधिमा ‘लुट’, ‘टलकजंग भर्सेस टुल्के’, ‘लुट २’ र हाल प्रदर्शनरत ‘दिमाग खराब’ गरि चारवटा फिल्म बनाए । यी चारवटै फिल्ममा कुनै न कुनै रुपमा राजनीति जोडिएको छ । ‘दिमाग खराब’लाई त राजनीतिक विषयमा बनेको फिल्मको रुपमा धेरैले ब्याख्या गरेका छन् । भलै, न
Read Moreमङ्सिर ४, काठमाडौँ | भारतभित्रै विश्वकप क्रिकेटका कारण दबाबमा परेको ‘टाइगर ३’ ले दोस्रो सप्ताहन्तसम्म विश्वव्यापी ३६८ करोड भारु कमाएको छ । सोही अवधिमा भारतबाट २७० करोड भारु कमाउँदा विदेशबाट फिल्मले ९८ करोड भारु कमायो । पिंकभिल्लाले सलमान खान र कट्रिना कैफ स्टारर जासूस युनिभर्सको अन्तर्राष्ट्रिय कलेक
Read Moreमङ्सिर ३, काठमाडौँ | ‘धूम’ र ‘धूम २’ जस्ता सुपरहिट फिल्मका निर्देशक सञ्जय गढवीको निधन भएको छ । आइतबार बिहान मर्निङ वाक गर्ने क्रममा उनलाई हृदयाघात भएको थियो । सञ्जय आज बिहान लोखंडवाला ब्याकरोडमा मर्निङ वाक गर्दै थिए । यसै क्रममा उनलाई हृदयाघात भयो । त्यसपछि उनलाई नजिकैको कोकिलाबेन अम्बानी अस्पताल लग
Read Moreमङ्सिर ३, काठमाडौँ | ‘पशुपति प्रसाद’को तेस्रो शृङ्खला निर्माण हुने भएको छ । ‘पशुपति प्रसाद २ः भष्मे डन’पछि निर्माण कम्पनी टुकी आर्ट्सले यसको तेस्रो शृङ्खला ‘पशुपति प्रसाद ३’ निर्माणको घोषणा गरेको हो । निर्देशक दीपेन्द्रकुमार खनालले अपूरा कथा र छाडिएका पात्रलाई पूरा गर्न नयाँ शृङ्खला घोषणा गरिएको बता
Read Moreमङ्सिर १, काठमाडौँ | नेपालमा टिकटक बन्द भएपछि यतिबेला प्रयोगकर्ता र दलका प्रायः नेता टिकटक बन्दको विरोधमा उत्रिएका छन् भने कतिपयले बन्द गर्ने निर्णयप्रति समर्थन जनाएका छन् । यस्तोमा सेलिब्रिटीले टिकटक बन्दबारे आफ्ना धारणा राखिरहेका छन् । अभिनेत्री रेखा थापा समसामयिक मुद्दामा धारणा राख्ने अभिनेत्रीमध
Read Moreकार्तिक २७, काठमाडौँ | नेपालीहरूको दोस्रो ठुलो चाड तिहार सुरु भइसकेको छ । आइतबार साँझ घर–घरमा धनधान्यकी देवी लक्ष्मीको पूजा गरिएको छ । अहिले देशभरि तिहारको रमझम छ । आइतबार तिहारको दोस्रो दिन सबैले आ-आफ्नो घरमा लक्ष्मीपूजा मनाए । कलाकारहरुले पनि धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरेका तस्बिरहरु सा
Read Moreकार्तिक २६, काठमाडौँ | बलिउड फिल्म ‘टाइगर ३’ ले आइतबार नेपाली बक्स अफिसमा आक्रामक अकुपेन्सीसहित प्रदर्शन थालेको छ । बिहानैदेखि हलहरु शतप्रतिशत देखिएका छन् । यो फिल्मले पहिलो दिन नेपालमा एकदेखि डेढ करोड रुपैयाँसम्म ग्रस कमाउने अनुमान छ । यो फिल्म यशराज ब्यानरले अघि सारेको जासूस ब्रह्माण्डकै एक श्रृंख
Read Moreकार्तिक २३, काठमाडौँ । मोडल दिपाशा बिसी ‘जलपरी’ ले आत्महत्या गरेकी छन् । उनी केही समयदेखि निराशा र तनावबाट गुज्रिरहेकी थिइन् । निकट स्रोतका अनुसार दिपाशाले विष सेवन गरेकी थिइन् । निकटस्थका अनुसार उडुसको औषधि खाएर सिकिस्त अवस्थामा उनलाई हिजो राति नर्भिक अस्पताल ल्याइएको थियो । आज दिउँसो डाक्टरले मृत
Read Moreकार्तिक २३, काठमाडौँ । मोडल एवं अभिनेत्री दीपासा बीसी ‘जलपरी’ को निधन भएको छ । स्वास्थ्यमा असहज भएपछि २८ वर्षीया उनलाई बुधबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । तर बिहीबार बिहान अस्पतालले मृत घोषणा गरेको नअस्पताल स्रोतले बतायो । उनको मृत्युको कारण खुलिसकेको छैन । ‘जलपरी’ ना
Read Moreकार्तिक २२, काठमाडौँ | भारतीय र्यापर हनी सिंहले सम्बन्ध विच्छेद गरेका छन्। भारतीय सञ्चारमाध्यमहरुका अनुसार बिहे गरेको १२ वर्षपछि उनले श्रीमती सालिनी तलवारसँग सम्बन्ध विच्छेद गरेका हुन्। उनीहरुको २ वर्षदेखि अदालतमा सम्बन्ध विच्छेद मुद्दा चलिरहेको थियो। हनी सिंहलाई सालिनीले घरेलु हिंसाको आरोप लगाएकी
Read Moreकार्तिक २२, काठमाडौँ | गएको केही हप्तायता करण जौहरको च्याट शो ‘कफी विथ करण’को आठौं सीजनको चर्चा परिचर्चा भइरहेको छ । कहिले रणवीर सिंह र दीपिका पादुकोणको अभिव्यक्ति कहिले सारा अली खानले अनन्या पान्डे र आदित्य रोय कपुरको प्रेम सम्बन्धबारे दिएको संकेतका कारण एपिसोडहरु रोमाञ्चक र रोचक भइरहेका छन्
Read Moreकार्तिक २०, काठमाडौँ | रश्मिका मन्दाना साइबर अपराधको सिकार हुने पछिल्लो भारतीय सेलिब्रिटी हुन्, जसको डीपफेक भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । उक्त भिडियोमा रश्मिकाको जस्तै अनुहार देखिने एक महिला एलिभेटरभित्र प्रवेश गर्छिन् । कालो पहिरन लगाएकी ती महिलाको अनुहार काटीकुटी ‘पुष्पा’ अभिनेत्री रश
Read Moreकार्तिक २०, काठमाडौँ | गायक सुगम पोखरेलले अष्ट्रेलियाको कन्सर्टमा भएको माइक प्रहारको घटनालाई लिएर दर्शकसँग माफी मागेका छन् । उनले आफूबाट गल्ती भएको बताउँदै आफू भावनामा बहँदा घटना हुन पुगेको प्रतिक्रिया दिए । नेपाल ट्युबसँगको कुराकानीमा सुगमले आफू मानसिक रुपमा स्वस्थ रहेको उल्लेख गर्दै भगवानरुपी दर्श
Read Moreकात्तिक १९, काठमाडौं | हाँस्य कलाकार मनोज गजुरेल र मीना ढकालबीच वैवाहिक सम्बन्ध टुटेको पनि ६ वर्ष बितिसक्यो । सम्बन्ध विच्छेदपछि मनोजले दोस्रो विवाह पनि गरिसके । तर, ६ वर्षपछि पनि दुईबीचको सम्बन्धलाई लिएर विवाद कायमै छ । साथै, सामाजिक सञ्जाल बेला–बेला तातिरहेको छ । यहीबीच मनोज तथा मीनाका छोरा म
Read Moreकात्तिक १९, काठमाडौं | चर्चित गायक सुगम पोखरेलले एक साङ्गीतिक कार्यक्रममा दर्शकलाई माइक्रोफोनले झटारो हानेका छन् । उनले अस्ट्रेलियाको एडलेडमा आयोजित कन्सर्टमा दर्शकलाई माइक्रोफोनले हानेका हुन् । भिडियो हेर्दा गीत गाउन स्टेजमा आउँदा सुगम नसामा मातेको पनि देख्न सकिन्छ । घटनाको भिडिओ अहिले सामाजि
Read More