मनोरञ्जन |


वैशाख ५ गते विवाह गर्दै एलिना चौहान

Posted on March 25, 2024 | views : 707 |

चैत १२, काठमाडौँ । गायिका एलिना चौहानले आगामी वैशाख ५ गते प्रेमी विष्णु सापकोटासँग विवाह गर्ने भएकी छन् । उनले आफू विवाहको तयारीमा लागेको बताएकी छन् । गीतकार समेत रहेका सापकोटा बागलुङ निवासी हुन् । उनी अहिले अष्ट्रेलियामा व्यवसाय सञ्चालन गर्दै आएका छन् । गत वर्षको तीज कार्यक्रममा अष्ट्रेलिया पुगेकी

Read More

प्रेमिकाले फालेकी थिइन अनुपम खेरको मुहारमा चाउचाउ

Posted on March 25, 2024 | views : 318 |

चैत १२, मुम्बइ | बलिउडका दिग्गज अभिनेता अनुपम खेर आफ्नो निरन्तर अभिनयका लागि परिचित छन् ।  कमेडीदेखि नेगेटिभ सबै किसिमका पात्रमा उनले आफूलाई प्रमाणित गरेका छन् । सन् १९८४ मा रिलिज भएको फिल्म सारांश उनको पहिलो सफल फिल्म थियो । तर, समयसँगै अनुपमले फरक–फरक पात्रमा देखापर्दै दर्शकलाई दिग्गज कलाकार

Read More

‘महाजात्रा’को तीन दिनमा ४ करोड २६ लाखको व्यापार

Posted on March 25, 2024 | views : 235 |

चैत १२, काठमाडौँ | ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ ले तीन दिनमा चार करोड २६ लाख रुपैयाँको ग्रस कलेक्सन गरेको छ । निर्माण पक्षले पहिलो दिन एक करोड २३ लाख, दोस्रो दिन एक करोड ८२ लाख र तेस्रो दिन एक करोड २० लाख रुपैयाँको ग्रस कलेक्सन व्यापार गरेको जान

Read More

अभिनेत्री कंगनालाई भाजपाले दियो लोकसभाको टिकट

Posted on March 25, 2024 | views : 143 |

चैत १२, काठमाडौँ | बलिवुड अभिनेत्री कंगना रनावत भारतको लोकसभा निर्वाचनमा उम्मेदवार बनेकी छन् । अभिनेत्री कंगनालाई भारतीय जनता पार्टीले लोकसभा निर्वाचनमा टिकट दिएको हो । कंगना आफ्नो गृहप्रदेश हिमाचल प्रदेशको मंडी लोकसभा निर्वाचन क्षेत्रबाट भारतीय जनता पार्टीको उम्मेदवार बन्ने भएकी छन् । आइतबार भारतीय

Read More

टाइगर-३ पछि इमराख हाशमी अर्को फिल्ममा खलनायक, फस्ट लुक सार्बजनिक

Posted on March 24, 2024 | views : 150 |

चैत ११, मुम्बई | बलिउडका चर्चित अभिनेता इमरान हाशमीले आज आफ्नो ४५ औं जन्मदिन मनाइरहेका छन् ।  इमरानले आफ्नो ‘सिरियल किसर’ छविबाट धेरै लोकप्रियता कमाए । कहिल्यै अभिनेता बन्न चाहने इमरान आज बलिउडमा मात्रै होइन, साउथ फिल्ममा पनि चर्चित हुन लागेका छन् । इमरान हाशमीको आगामी तेलुगु फिल्म  ‘दे कल

Read More

दुई दिनमा 'महाजात्रा' को आम्दानी ३ करोड ६ लाख

Posted on March 24, 2024 | views : 311 |

चैत ११, काठमाडौँ | प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्र ‘महाजात्रा’ ले दोस्रो दिन १ करोड ८३ लाख ग्रस कलेक्सन गरेको छ । यससँगै दुई दिनमा चलचित्रको कुल आम्दानी ३ करोड ६ लाख पुगेको निर्माण पक्षले जनाएको छ । शुक्रबारबाट रिलिज भएको यस चलचित्रले पहिलो दिनमै १ करोड २३ लाखको बम्पर ओपनिङ गरेको थि

Read More

‘रावायण’मा अब पल र पूजा, आगामी तीजमा रिलिज

Posted on March 24, 2024 | views : 230 |

चैत ११, काठमाडौँ । सुदर्शन थापाले निर्देशन गर्ने मल्टिस्टारर फिल्म ‘रावायण’को प्रदर्शन मिति घोषणा भएको छ । आइतबार फागुपर्वको अवसर पारेर रिलिज मिति घोषणा गर्दै निर्माताले तीजका दिन आगामी भदौ २१ गते फिल्म आउने जनाएका हुन् । निर्देशक थापा र अभिनेत्री पूजा शर्माले संयुक्त रुपमा फिल्म निर्माण गर्न लागेक

Read More

‘महाजात्रा’ को बम्पर सुरुआत, पूर्व रानीले पनि हेरिन्

Posted on March 23, 2024 | views : 165 |

चैत १०, काठमाडौँ | ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको यस्तो तेस्रो भाग ‘महाजात्रा’ को बम्पर सुरुआत भएको छ । चैत ९ गतेदेखि नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन भइरहेको फिल्म दर्शकको भिडभाड हलमा देखिएको छ । प्रदर्शनको पहिलो दिन नेपालका अधिकाम्स शो हाउसफुल भएका छन् भने विदेशमा पनि

Read More

म हिरो बन्छु भन्दा हाँस्थे, खिसी गर्थे : विपिन कार्की

Posted on March 21, 2024 | views : 167 |

चैत ८, काठमाडौँ | अभिनेता विपिन कार्की अहिलेका सफल अभिनेता हुन् । पात्रलाई जीवन्त बनाउन प्राय निर्माता तथा निर्देशकको रोजाईमा विपिन पर्ने गरेका छन् । तर, स–साना भूमिकामै आफ्नो कार्यकौशलता देखाएर दर्शकको प्रिय बन्दै गरेका विपिनले जात्रामा पाएको भूमिकामार्फत आफूलाई स्थापित गर्न सफल भए ।  ‘छड्के’म

Read More

बोक्सीको घरको ‘जिन्दगीको कथा यता न उता’ गीत सार्वजनिक

Posted on March 21, 2024 | views : 135 |

चैत ८, काठमाडौं | फिल्म ‘बोक्सीको घर’को गीत ‘जिन्दगीको कथा यता न उता’ सार्वजनिक गरिएको छ । केकी अधिकारीको निर्माण र अभिनय रहेको फिल्म ‘बोक्सीको घर’को उक्त गीतमा स्वीअरिती र निहारिकाको स्वर रहेको छ । जसमा सुलक्षण भारतीको शब्द सृजना र मनिष निरौलाको संगीत छ ।  सो गीतको भिडियोमा केकी र भारती फिचर्ड

Read More

‘महाजात्रा’लाई देशभर उच्च शो, उच्च ओपनिङ गर्ने अनुमान

Posted on March 20, 2024 | views : 122 |

 चैत ७, काठमाडौँ | ‘जात्रा’ र ‘जात्रै जात्रा’पछि षट्कोण आर्ट्सले निर्माण गरेको यस्तो तेस्रो भाग ‘महाजात्रा’ ले प्रिमियरमा प्रशंसा बटुलेको छ । प्रिमियरमा दर्शक बनेका सेलिब्रेटीले यसलाई ‘जात्रा’ शृङ्खलाकै उत्कृष्ट फिल्म भनेका छन् । प्रिमियरमा प्राप्त प्रतिक्रिया र ब्राण्डले निर्माण गरेको हाइपको आ

Read More

‘महाजात्रा’ प्रिमियरका दर्शकले भने– यो फिल्म जात्रा र जात्रै जात्राभन्दा राम्रो र अब्बल छ

Posted on March 20, 2024 | views : 116 |

चैत ७, काठमाडौँ |  ‘जात्रा’ र ‘जात्रै जात्रा’पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ लाई प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया प्राप्त भएको छ । प्रिमियरमा फिल्म हेर्ने पुगेकाले यसलाई ‘जात्रा’ शृङ्खलाकै उत्कृष्ट फिल्म भन्ने प्रतिक्रिया दिएका छन् ।  प्रिमियरमा सहभागी कलाकर्मीले मि

Read More

रेखाको उपहार : सफलताकासाथ दोस्रो सातामा प्रवेश

Posted on March 15, 2024 | views : 255 |

चैत २, काठमाडौँ | गत फागुन २५ गते महाशिवरात्रिको अवसर पारेर प्रदर्शनमा आएको फिल्म उपहार दोस्रो सातामा प्रवेश गरेको  छ । दोस्रो सातामा पनि फिल्मले दर्शकको अभाव भोग्नु परेको छैन ।  दर्शकबाट राम्रो वर्ड अफ माउथ पाएकाले पनि फिल्म पहिलो हप्ताको शोलाई यथावत राख्दै दोस्रो सातामा प्रवेश गरेको हो ।

Read More

एमाले अध्यक्ष ओलीसँग आज सिनेमा संबाद हुने

Posted on March 15, 2024 | views : 115 |

चैत २, काठमाडौं | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सिनेमा संबाद हुदैँछ । नेपाली सिने जगतका महानायक राजेश हमालले पुर्व प्रधानमन्त्री ओलीसँग सिनेमा संबाद गर्न लागेका हुन् ।  सातौं नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सवको दोस्रो दिन ओलीसँग सिनेमा संबाद हुन लागेको हो । सो संबाद राष्ट्रियसभा गृह

Read More

गायक सुदिप पन्तको जापानी र नेपाली भाषा मिश्रित ‘ओउ ओउ ताकेया’ सार्वजनिक (भिडियो)

Posted on March 13, 2024 | views : 170 |

फागुन ३०, काठमाडौँ | लोकदोहोरी गायक सुदिप पन्तको जापानी र नेपाली भाषा मिश्रित गीत ‘ओउ ओउ ताकेया’ सार्वजनिक भएको छ । लामो समयदेखि जापान बस्दै आएका गायक पन्तको स्वरमा सजिएको गीतको शब्द पनि उनै पन्तले लेखेका हुन् । गीतको म्युजिक एरेन्ज रमेश कडरियाले गरेका छन् । गीतको म्युजिक भिडियो पनि निर्माण गरिएको छ

Read More

केकीको फिल्म 'बोक्सीको घर' को टिजर सार्वजनिक (भिडिओ)

Posted on March 08, 2024 | views : 285 |

फागुन २५, काठमाडौँ | केकी अधिकारीको निर्माण तथा अभिनय रहेको फिल्म 'बोक्सीको घर' को टिजर सार्वजनिक भएको छ।  शुक्रबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो।  सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्मलाई केकी अधिकारी फिल्म्सले निर्माण गरेको हो। केकीक

Read More

रेखाको उपहारलाई दर्शकको साथः हल हाउसफुल

Posted on March 08, 2024 | views : 311 |

फागुन २५, काठमाडौँ | आजबाट शुक्रवारबाट प्रदर्शनमा आएको नायिका रेखा थापाको फिल्म उपहारले दर्शकको उल्लेख साथ पाएको छ । फिल्मको उत्कृष्ठ टेलर र रेखाको लामो सयमपछि फिल्म  आएकै कारण पनि पहिलो दिनमै उल्लेख माया र दर्शकको साथ पाएको हो ।  चलचित्रका निर्देशक ज्ञानेन्द्र देउजाले  भने, हलहलमा फि

Read More

नाजिर हुसेनको बढ्दो व्यस्तता, ‘केटी हराएको सूचना’मा सृष्टीसँग जोडी बाँध्दै

Posted on March 04, 2024 | views : 253 |

फागुन २१, काठमाडौं | अभिनेता नाजिर हुसेनको व्यस्तता बढ्न थालेको छ । उनले नयाँ फिल्ममा अनुबन्धित भएका छन् । नाजिरले अब नयाँ फिल्ममा अभिनय गर्ने भएका छन् । सोमबार लिएर स्कृपट पूजा गर्दे नयाँ फिल्म 'केटी हराएको सूचना' घोषणा गरिएको हो । यस फिल्ममा नाजिरसँगै अभिनेत्री सृष्टी श्रेष्ठ मुख्य भूमिक

Read More

चौतर्फी विरोधपछि सेन्सर बोर्डले ‘रङ्गेली’लाई दियो प्रमाणपत्र

Posted on March 03, 2024 | views : 250 |

फागुन २०, काठमाडौं | फिल्म ‘रङ्गेली’को शीर्षकमा आपत्ति जनाउँदै केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले प्रमाणपत्र दिन अस्वीकार गरेको थियो । पूर्वको रङ्गेली सहरको नाममा फिल्म बनेको र त्यहीँ छायांकन भएकाले स्थानिय निकायको स्वीकृति पत्र ल्याएपछि मात्र प्रदर्शनको अनुमति (प्रमाणपत्र) दिने बोर्डको अ

Read More

रेखाको उपहारले पायो युनिभर्सल सर्टिफिकेट

Posted on March 03, 2024 | views : 192 |

फागुन २०, काठमाडौं | यही शुक्रबार अर्थात  फागुन २५ गतेबाट रिलिज हुने फिल्म ‘उपहार’ले केन्द्रीय चलचित्र जाँच समिति(सेन्सर बोर्ड)बाट ‘यू’ अर्थात युनिभर्सल सर्टिफिकेट पाएको छ । यो सर्टिफिकेट पाएपछि सबै उमेर समूहका दर्शकले फिल्म हेर्न पाउँछन् ।  फिल्मका निर्देशक ज्ञानेन्द्र देउजाले फिल्मलाई से

Read More

दयाहाङलाई ट्याग गर्दै चौधरीको स्टाटस: ‘मैले एक वर्षमा कमाउने त तपाईंले यही फिल्मबाट कमाउनुहुन्छ जस्तै छ ’

Posted on March 01, 2024 | views : 502 |

फागुन १८, काठमाडौँ  | एक हप्ताअघि युट्युबमा सार्वजनिक भएको फिल्म ‘डिग्री माइला’को टिजरमा अभिनेता दयाहाङ राईले चौधरी ग्रुपले ४ लाख अफर गर्दा पनि आफूले काम नगरेको भन्ने संवाद समावेश छ । यो टिजरको आकर्षक पक्ष हो । दयाहाङले जुन मुडमा संवाद भनेका छन्, त्यसले स्वभाविक रुपमा हाँसो पैदा गर्छ । चौधरी ग्

Read More

‘अगस्त्य च्याप्टर १’ ले पायो ‘पीजी’ सर्टिफिकेट

Posted on February 29, 2024 | views : 197 |

फागुन १७, काठमाडौं | यही शुक्रबारबाट विश्वव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘अगस्त्य च्याप्टर १’ ले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) बाट ‘पीजी’ सर्टिफिकेट पाएको छ । यो सर्टिफिकेट पाएपछि १६ वर्षभन्दा कम उमेरका दर्शकले चलचित्र हेर्न जाँदा अभिभावक अनिवार्य रुपमा लैजानुपर्ने हुन्छ । चलचित्

Read More

फिल्म खेल्दै दिलिप रायमाझीकी छोरी दिव्या

Posted on February 29, 2024 | views : 236 |

फागुन १७, काठमाडौं | अभिनेता दिलिप रायमाझीकी छोरी दिव्या रायमाझीले फिल्म खेल्ने भएकी छन्।  उनले फिल्म 'एक्टर' बाट फिल्ममा डेब्यू गर्न लागेकी हुन्। बिहीबार निर्माण टिम र उनका बुबाआमाबीच औपचारिक सम्झौता भएको छ। साथै निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै फिल्म कात्तिक १५ गतेदेखि प्रदर्

Read More

आमा बन्दैछिन् दीपिका पादुकोण

Posted on February 29, 2024 | views : 123 |

फागुन १७, काठमाडौं | भारतीय अभिनेत्री दीपिका पादुकोण आमा बन्न लागेकी छिन् । अभिनेत्री आफैँले उनी गर्भवती भएको घोषणा गरेकी हुन् ।  दीपिकाले रणवीर सिंहलाई ट्याग गर्दै एउटा पोस्ट गरेकी छिन् । पोस्टमा शिशुको लुगा, जुत्ता, खेलौना आदिले २०२४ सेप्टेम्बरलाई घेरेको छ । अर्थात् दीपिका रणवीरको पहिलो सन्ता

Read More