मनोरञ्जन |


नेप्टे प्रदर्शनको ९ दिन अगाडी मिडियामा दयाहांग राई(भिडियोसहित)

Posted on April 05, 2018 | views : 266 |

चैत्र २२ काठमाण्डौ | प्रदर्शनको लागि तमतयार भएको सिनेमा "नेप्टे" को प्रमुख कलाकार दयाहांग राई अहिले निकै व्यस्त छन् । सिनेमाको प्रचार प्रसारको लागि दौडधुप गर्न नपाएका राई अहिले आफ्नै निर्देशनमा रहने नाटकको  दैनिक रिहलसलमा रहेका र छन् यस कारणले पनि म व्यस्त भएको उनले बताए ।   नेप्टे प्

Read More

गायक शिव परियारले ल्याए 'मात नलाग्ने रक्सि' (भिडियोसहित)

Posted on April 02, 2018 | views : 727 |

चैत्र १९ काठमाण्डौ | चर्चित गायक शिव परियारले आफ्ना दर्शक तथा स्रोता सामु नयाँ गीत लिएर आएका छन् । नेपाली सांगीतिक क्षेत्रमा सुपरहिट बनेका परियारले यतिबेला बिल्कुलै फरक ‘मात नलाग्ने’’बोलको गीत ल्याएका छन् | परियारले उक्त गीतको भिडियो आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरेका छन् । परियारको एघारौ ए

Read More

गायक चोखालले ल्याए ‘जसुली’

Posted on March 30, 2018 | views : 344 |

प्रकाश बम | चैत्र १६, डोटी | एक दर्जन गितमा आवाज दिई सकेका गाएक सुरेश चोखालले यतिबेला ‘आइजा मेरी जसुली’ बोलको लोक पप गित बजारमा सार्वजनिक गरेका छन् ।  अहिले उक्त लोक पप गितले नेपाली बजार क्षेत्रमा निकै चर्चा कमाउन गइ रहेको छ । ‘आइजा मेरी जसुली’ लोक पप गीतमा सुशिल बोहराको शब्द संयोजन तथा चर्चित

Read More

मनोरञ्जनका क्षेत्रमा काम गर्ने अधिकांश महिलालाई देखियो यस्तो समस्या

Posted on March 28, 2018 | views : 564 |

चैत १४, काठमाडौँ | मनोरञ्जनका क्षेत्रमा काम गर्ने अधिकांश महिलालाई पाठेघरको समस्या देखिने गरेको छ ।  चेतना अभिवृद्धि केन्द्र (क्याप नेपाल) ले तीन दिनसम्म नयाँ बसपार्क क्षेत्रका डान्स, रेन्टुराँ, होटलमा काम गर्ने ४२ महिलाको स्वास्थ्य परीक्षण गर्दा २२ जनामा पाठेघरको समस्या देखिएको हो ।  स्वा

Read More

डान्स मास्टर सन्जिब भन्छन्, ‘तडकभडक गर्न कपाल पालेको हैन’

Posted on March 28, 2018 | views : 301 |

चिसाङ शेर्पा/चैत्र १४, खोटाङ | “कलाकारितालाई साधन हैन साध्यको रुपमा लिनुपर्छ । समाज परिवर्तनमा कलाकारिताको अहम भूमिका हुन्छ ।” खोटाङका डान्स मास्टर उर्फ सन्जिब राई आफ्नो ओजपुर्ण तर्क बताउदै थिए ।   हेर्दा तडकभडक, रफ स्टाईल, लामो कपाल, विभिन्न फेशनमा भेटिने डान्स मास्टर अर्थात सन्जिब हेराई

Read More

सन्जिबको पहिलो गीत ‘देखेर तिमीलाई’ बजारमा (भिडियोसहित)

Posted on March 25, 2018 | views : 350 |

चैत्र ११, काठमाडौं । प्रवासमा बसेर पनि नेपाली गीत संगीतमा सक्रिय हुने स्रष्टा धेरै छन् । यो संख्यामा अझ युवापुस्ताको संख्या उल्लेख्य छ । युएई, दुबईमा विगत पाँच वर्षदेखि बस्दै आएका डब्लुडिएनवाई सन्जिबको पहिलो गीत ‘देखेर तिमीलाई’ बजारमा आएको छ | सन्जिबकै स्वर तथा शब्द र कमल थापाको संगीत छ । सुन्दर युव

Read More

दर्शकमाझ प्रतिक्षीत चलचित्र ‘नेप्टे’ को पोष्टर सार्वजनिक(भिडियोसहित)

Posted on March 19, 2018 | views : 557 |

चैत्र ५ काठमाण्डौ | चैत ३० गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्म ‘नेप्टे’ का पोष्टरहरु सार्वजनिक भएका छन् । ‘सुपारी काँचो’ र ‘दिल रानी’ बोलको गीतसँगै कमेडी ट्रेलरका कारण दर्शकमाझ प्रतिक्षीत बनेको फिल्मको पोष्टरमा रोहित रुम्बा, छुल्ठिम गुरुङ्ग, दयाहाङ राई, ए गुरुङ, वुद्दि तामाङलगायतका कलाकारहरु ‘फिचर’

Read More

कामेश्वरको ‘अमेरिका बोइज’ टिजरमा कमेडी नै कमेडी(भिडियो)

Posted on March 19, 2018 | views : 586 |

चैत्र ५ काठमाण्डौ | चलचित्र अमेरिका बोइज को टिजर सार्वजनिक भएको छ ।  अर्पन थापा, सुनिल थापा, सन्दिप छेत्री, हरिहर शर्मा, कामेश्वोर चौरासिया, अभय बराल, आसिश प्रसाई, श्रीस्टी कार्की, सारदा गिरी, रश्मि भट्ट, रमा थपलिया, सुबाश गजुरेल, राजु खरेल, मनिष राउत लगायतका कलाकारहरुको अभिनय रहेको अमेरिका बोई

Read More

यो प्रितमा करिश्मा र मुकेशको रोमान्स हेर्नुस् (भिडियोसहित)

Posted on March 19, 2018 | views : 474 |

चैत्र ५, काठमाडौ | अभिनेत्री पूर्णिमा लामाले निर्माण गरेको ‘हिरोज’ फिल्ममा समाबेश यो प्रित बोलको गीत सार्वजनीक भएको छ । चैत्र २३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको सो गीतमा करिश्मा मानन्धर र मुकेश ढकाललाई ‘फिचर’ गरिएको छ । प्रल्हाद तिमिल्सिना र प्रबिशा अधिकारीले गाएको गीत शंकर अधिकारी घाय

Read More

डोटीमा ‘तिर्खाकी पानी’

Posted on March 18, 2018 | views : 513 |

प्रकाश बम | चैत ४, डोटी  | सुगम संगीत क्षेत्रमा झन्डै तिन दशकदेखि काम गरिहेका दिवाकर शर्माले नयाँ एल्बम ‘तिर्खाकी पानी’ का गीतहरु डोटीमा पनि सार्वजनिक गरेका छन् । आईतबार नेपाल पत्रकार महासंघ डोटी शाखाको सभाकक्षमा डोटीमा क्रियाशिल पत्रकारहरुका बीचमा एल्बमका गीतका बारेमा जानकारी गराएका हुन् । बर

Read More

युएस बंगलाको विमान दुर्घटना सम्बन्धी दुई गीत बजारमा

Posted on March 17, 2018 | views : 314 |

चैत्र, काठमाडौँ । त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलमा फागुन २८ गते भ भएको बंगलादेशी विमान दुर्घटना सम्बन्धि गीत सार्वजनिक भएको छ । दुर्घटनामा ज्यान गुमाउनेहरुको सम्झानामा दुई गीत तयार भएको हुन् ।  सर्व सम्मान म्युजिक प्रा.लि.ले बजारमा ल्याएको गीत शनिबार काठमाडौँका संवाद डबलीमा विमोचन गरिएको हो

Read More

देउडा र दोहोरीमा उदाउँदै गायक हिक्मत

Posted on March 16, 2018 | views : 404 |

चैत्र २, सुर्खेत । कालीकोट जिल्लाको महाबै गाउपालिका ७ राम्नीमा २०५२ सालमा जन्मिएका हिक्मत चौंलागाई देउडा र लोक दोहोरी गायनमा ब्यस्त छन् । वुवा भवानी प्रसाद आचार्य र आमा पवित्रदेबि चौंलागाईको कोखबाट कालीकोटमा जन्मिएर पनि गेरुवा गाउँपालिका बर्दियामा बसोवास गर्दै आएका हिक्मत शब्द सिर्जना गर्ने, संगित भ

Read More

खोटाङ आईडलको ग्राण्ड फिनाले शनिबार

Posted on March 16, 2018 | views : 248 |

चिसाङ शेर्पा | चैत्र २, खोटाङ | चर्चित सांगीतिक रियालिटी खोटाङ आईडलको ग्राण्ड फिनाले शनिबार हुने भएको छ । फाईनल अडिसनका लागि छैठौ अडिसनबाट छनौटमा परेका उत्कृष्ट ५ जनाले कलाको माध्यमबाट घम्साघम्सी गर्दैछन् । खोटेहाङ गाउँपालिका–१ सिम्पानीकी २१ बर्षिय दिपा राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्य

Read More

चलचित्र ‘मिस्टर भर्जिन’को प्रदर्शन मिति तय (भिडियोसहित)

Posted on March 12, 2018 | views : 547 |

फागुन २८ काठमाण्डौ | चलचित्र ‘मिस्टर भर्जिन’ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । चलचित्रमा अब आँउदो बर्ष २०७५ को भदौ १ गते रिलिज हुने भएको छ ।  वोर्ल्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसन प्रा.लीको ब्यानरमा निर्माण भएको चलचित्र ‘मिस्टर भर्जिन’लाई विशारद बस्नेतको निर्देशन गरेका हुन् ।  चलचित्रमा गौर

Read More

'कृ' फिल्मको गीतमा लफडा सुरु, गीत चोरिएको भन्दै भुवनविरुद्ध उजुरी (भिडियो)

Posted on March 07, 2018 | views : 807 |

फागुन २३, काठमाडौं । 'कृ ' फिल्ममा समावेश गरिएको गीतमा लफडा सुरु भएको छ | पुराना फिल्म निर्माता तथा निर्देशक शम्भु प्रधानले आफ्नो पुरानो फिल्म ‘सम्झना’ को गीत 'कृ' मा चोरी गरिएको भन्दै प्रहरीमा उजुरी दिन पुगेका छन् । सम्झनाको ‘उकालीमा अघि अघि’ बोलको गीतलाई विना अनुमति ‘कृ’मा समाव

Read More

‘चकलेट दिन्थे, अनि गीत गाउँथे’ लोकदोहोरी गायक गदाल

Posted on March 07, 2018 | views : 291 |

चिसाङ शेर्पा | फागुन २३, खोटाङ | ‘धर्तीमा जन्म लिई सकेपछि केही छाप छोडेर जानुपर्छ ।’ बाल्यकालबाट कलाकारितामा लागेका लोकदोहोरी गायक तथा संगीतकार हर्क गदालले भने, “लोकदोहोरी गीतले मात्र बजार लिएन अब लोकपप र जागरण गीत गाउने तयारीमा छु ।” दिक्तेल बजारको एक होटलमा भेटिएका पातलो अग्लो उचाई, कालो बर्णका लो

Read More

केकी र नारायणको पहिलो म्यूजिक भिडियो सार्वजनिक (भिडियोसहित)

Posted on March 05, 2018 | views : 384 |

फागुन २१, काठमाडौं | कार्यक्रम प्रस्तोता नारायण कडरियाद्वारा रचित, संगीतबद्ध तथा अभिनित, नवीनबाबु गुरुङद्वारा निर्देशनमा ‘जाम पारी पारी’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। नेपाल टेलिभिजन, सगरमाथा टेलिभिजन तथा विभिन्न सञ्चारमाध्यम एवं स्टेजमा कुशल प्रस्तोताको रूपमा स्थापित भएका नारायण आफैँले गीतम

Read More

चलचित्र 'गाजा बाजा' फागुन २५ बाट देशव्यापी प्रदर्शनीमा आउने(भिडियो)

Posted on March 05, 2018 | views : 549 |

फागुन २१, काठमाण्डौ | चलचित्र गाजा बाजालाई सर्वोच्च अदातलले चलचित्र चलाउन पाउने अधिकार दिएपछि अब दर्शकमाझ आउने भएको छ ।चलचित्र नाम गाजाबाजा राख्न चलचित्र विकास बोर्डले नदिएपछि एक वर्षसम्म अदालतमा मुद्दा लडेको थियो । गाजाबाजा अब फागुन २५ बाट देशव्यापी प्रदर्शनीमा आउने चलचित्र टोलीले आईतबार नारा

Read More

चलचित्र 'गाजाबाजा' फागुन २५ बाट देशव्यापी प्रदर्शनीमा आउने(भिडियो)

Posted on March 05, 2018 | views : 143 |

फागुन २१, काठमाण्डौ | चलचित्र गाजा बाजालाई सर्वोच्च अदातलले चलचित्र चलाउन पाउने अधिकार दिएपछि अब दर्शकमाझ आउने भएको छ ।चलचित्र नाम गाजाबाजा राख्न चलचित्र विकास बोर्डले नदिएपछि एक वर्षसम्म अदालतमा मुद्दा लडेको थियो । गाजाबाजा अब फागुन २५ बाट देशव्यापी प्रदर्शनीमा आउने चलचित्र टोलीले आईतबार नारा

Read More

‘बहुला’ पछिको निकेश खड्काको पछिल्लो नयाँ प्रस्तुति ‘मुखौटा' सार्बजनिक (भिडियोसहित)

Posted on March 03, 2018 | views : 512 |

फागुन १९, काठमाडौं । म्युजिक भिडियो निर्देशक निकेश खड्का पछिल्लो समयमा कथात्मक भिडियो निर्माणमा चिनिएका छन् । ‘बहुला’, ‘छोरी अन्माउँदा’लगायतका भिडियोमा कथात्मक प्रस्तुति दिएका निकेश नयाँ भिडियो ‘मुखौटा’मा पनि त्यो फ्लेबरलाई छोडेका छैनन् । निश्चल बस्नेतको फिल्म ‘लुट’बाट प्रभावित भएर बनाइएको भिडियोम

Read More

गायक शिब खनालको रमाइलो सालैजो गीत 'दिलमा बस्यो कलेजी खायो' सार्बजनिक (भिडियो)

Posted on March 03, 2018 | views : 739 |

फागुन १९ काठमान्डौ | पछिल्लो समयमा लोक तथा रोइला गायक शिव खनाल भनेर नचिन्ने कमै होलान । विभिन्न समयमा आफ्ना संगितबाट चर्चाको सिखरमा पुग्न सफल शिव खनालले अहिले रोइला गित बजारमा ल्याएका छन । वि.स.२०५१ साल चैत महिनाको १८ गते शनिबारको दिन सितगंगा नगरपालिका वार्ड न.११ मौवाबारीमा बुवा जिवनारायण खनाल र आम

Read More

सपना सिंह ठकुरीको 'मायाले जहर खनायो' सेन्टिमेन्टल गीत सार्वजनिक (भिडियोसहित)

Posted on February 27, 2018 | views : 320 |

काठमाडौँ । नायिका तथा मोडल सपना सिंह ठकुरीले मायाले जहर खनायो बोलको गीत बजारमा ल्याएकी छिन ।  गोरखा डिजिटल म्यजिक प्रा.लि र सपना सिंह ठकुरीको लगानीमा म्युजिक भिडियो. निमार्ण भएको छ । मोडलीङ क्षेत्रमा ख्याति कमाएकी ठकुरीले अहिले आफै म्युजिक भिडियो निर्माण गर्न थालेकी हुन ।  श्रीयसी चेम्जोङक

Read More

नायक प्रज्वल गिरी र सोनिया गिरी गहिरो मायामा फसेपछि... (भिडियोसहित)

Posted on February 26, 2018 | views : 449 |

काठमाडौँ । प्रज्वल गिरी र सोनिया गिरी गहिरो मायामा परेका छन् । उनिहरु आफ्नो मायाको बयान गर्दै हिड्न थालेका छन्, सन्दर्भ हो चलचित्र कोईलाको गितको ।  निर्माता बिजे शर्मा द्धारा निर्मित नेपाली चलचत्रि कोईलाको गित सोमाबर रिलिज भएको छ । जसमा चलचत्रिका नायक प्रल्वल गिरी र सोनिया गिरी एक अर्कामा माया

Read More

साँच्चीकै टिपिकल पञ्चेवाजा निकाले हरि खत्रीले (भिडियोसहित)

Posted on February 26, 2018 | views : 446 |

 शव्द सर्जकका रुपमा राष्ट्रिय पुरस्कारबाट सम्मानित गुल्मी हस्तीचौरका लोक गायक हरि खत्री र सुर्य जिसीले योगसना टिजिटल प्रा.लि.मार्फत हालै टिपिकल पञ्चेवाजा बजारमा ल्याएका छन् ।   गायक खत्री र अर्की चचित गायिका देवि घर्तिको स्वरमा सजिएको उक्त पञ्चेवाजा पश्चिम नेपालको सच्चीकै टिपिकल पञ्च

Read More