मनोरञ्जन |


गायक विजय घिमिरे (भिजे) को नयाँ गीत 'तिम्रो याद" सार्वजनिक (भिडियो)

Posted on June 01, 2018 | views : 413 |

जेठ १८ काठमाण्डौ | पछिल्लो समय नेपाली म्युजीक भिडीयोहरुको मेकिङ बदलिएको छ । त्यसको ज्वालंत उदहारण हो पछिल्लो समय सार्बजनिक भएको म्युजीक भिडीयो ‘याद’ । आइसल्याण्डमा पहिलो पटक खिचिएको नेपाली म्युजीक भिडीयोमा त्यहाँका सुन्दर दृश्यलाई आकर्षक तरिकाले कैद गरिएको छ । उक्त स्थानमा बलिउड चलचित्र दिलवालेको एक

Read More

राष्ट्रिय संगीतकर्मी संघको अध्यक्षमा कार्की निर्वाचित

Posted on May 31, 2018 | views : 217 |

जेठ १७ काठमाडौँ  | राष्ट्रिय संगीतकर्मी संघले राजेन्द्रकुमार कार्कीको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ ।  संघको हालै सम्पन्न चौंथो महाधिवेशनले उपाध्यक्षमा नमराज ढुंगाना, प्रकाश कटुवाल, अमृत खाती, श्यामसुन्दर धिताल, उमा श्रेष्ठ र रमेश दुलाललाई निर्वाचित गरेको हो । 

Read More

'सन्जु' को टेलर सार्वजनिक

Posted on May 30, 2018 | views : 430 |

जेठ १६, काठमाडौँ | बलिउड अभिनेता संजय दत्तको बायोपिक चलचित्र 'संजु' को टेलर सार्वजनिक भएको छ । अभिनेता रणबीर कपुरको मुख्य भूमिका रहेको उक्त चलचित्रको टेलरमा संजय दत्तको जीवनीलाई प्रस्तुत गरिएको छ ।  चलचित्रमा सञ्जय दत्तको भूमिका रणबीर कपूरले निर्वाह गरेका छन् । राजकुमार हिरानीको निर्

Read More

गीतकार कालीप्रसादलाई सम्मान गरिने

Posted on May 30, 2018 | views : 237 |

जेठ १६, काठमाडौं । बिगतका बर्षमा जस्तै गीतकार संघ नेपालले स्रष्टा सर्जकको उत्साह क्रियाशिलता र सम्मानको लागि ‘राष्ट्रिय स्रष्टा सम्मान’ को कार्यक्रम आयोजना गर्ने भएको छ । यस बर्ष छैटौँ ‘राष्ट्रिय स्रष्टा सम्मान’, ‘बर्ष गीत पुरस्कार’, ‘बर्ष गीत पुस्तक पुरस्कार’, र ‘डायस्पोरा गीतकार सम्मान’ कार्यक्र

Read More

'बोबी' फिल्मको पहिलो गीत सार्वजनिक

Posted on May 30, 2018 | views : 304 |

जेठ १३, काठमाडौँ |"बोबी" फिल्मको पहिलो गीत सार्वजनिक भएको छ | 'आँखाको नानी' बोलको उक्त गीतमा वसन्त सापकोटाको शब्द तथा संगीत रहेको छ | उक्त गितमा राजेश पायल राई र  दीपा लामाको आवाज सुन्न सकिन्छ | उक्त फिल्ममा उमेश थापा तथा कविता गुरूङको मुख्य भूमिका रहेको छ | फिल्ममा यी दुईका अलावा वि

Read More

हेर्नुस्, ऐश्वर्यदेखि जस्टिन बीबरसम्म वास्तविकतामा कति सुन्दर ?

Posted on May 29, 2018 | views : 293 |

जेठ १५, एजेन्सी | बलिवुड तथा हलिवुड कलाकार पर्दामा अति नै राम्रा र सुन्दर देखिन्छ | उनीहरुको सुन्दरताको तारिफ जो कोहिले गर्छन गर्छन् | पासपोर्टमा राखिएको फोटोमा पनि यति नै सुन्दर देखिन्छन् त ? तपाइको मनमा प्रश्न उठ्न सक्छ | पर्दा अगाडी उनीहरु जति सुन्दर हुन्छन पर्दा पछाडी उनीहरु बिल्कुलै त्यति सुन्द

Read More

पइन्ट खल्कन्या बजारमा (भिडियो सहित)

Posted on May 28, 2018 | views : 591 |

नरी बडु | जेठ १४, बैतडी । लोक तथा देउडा गायक लोकेन्द्र बहादुर चन्द को पछिल्लो लोक देउडा गित पइन्ट खलकन्या को म्युजिक भिडियो सार्बजनिक भएको छ । युवा पुस्तामाझ निकै लोकप्रियता कमाउन सफत गायक तथा मोडेल चक्र बम को लय तथा मेलोडि रहेको उक्त गितमा गायक लोकेन्द्र बहादुर चन्द को स्वर शब्द तथा संङ्गित छ । बि

Read More

चलचित्र 'चि मुसी चि'को पहिलो रोमान्टिक गीत सार्वजनिक(भिडियो सहित)

Posted on May 28, 2018 | views : 246 |

  जेठ १४, काठमाडौँ | चलचित्र "चि मुसी चि"को पहिलो रोमान्टिक गित सार्वजनिक भएको छ | 'तिमीले माग्छौ भने' बोलको गीतमा अन्जु पन्त र युवराज चौलागाईँको आवाज रहेको छ | श्रावण ११ गतेलाई रिलिज मिति तय गर्दै आइतवार राजधानीमा एक कार्यक्रमका बीच कलाकार र निर्माण टिमको उपस्थितिमा यो रोमान्टिक गीत

Read More

नेपाली चलचित्र 'बेबी आइ लभ यु' को रोमान्टिक गीत सार्वजनिक(भिडियोसहित)

Posted on May 27, 2018 | views : 421 |

जेठ १३, काठमाडौँ | चलचित्र "बेबी आइ लभ यू "को नयाँ गीत सार्वजनिक भएको छ । 'कहानी तेरो र मेरो' बोलको निकै रोमान्टिक गीतमा सुज्यम नेपाली र नायक सन्तोष खड्गीको आवाज रहेको छ भने शब्द र संगीत पनि सन्तोषकै रहेको छ । उक्त गीतलाई सरोज अधिकारीले कोरियोग्राफी गरेका हुन् ।  जेठ १८ गतेबाट प्रदर्श

Read More

निशान भट्टराईको 'ओइ भुन्टी' युट्युबको नं १ ट्रेन्डिङमा(भिडियोसहित)

Posted on May 27, 2018 | views : 750 |

जेठ १३ काठमाडौं | नेपाल आइडलका फर्स्ट रनरअप  निशान भट्टराईको नयाँ गीत सार्वजनिक भएको छ । भट्टराइको आवाजमा 'ओइ भुन्टी' बोलको गीत भिडियो युटुवमा सार्वजनिक भए सँगै नम्बर वानमा ट्रेन्डिङमा पर्न सफल भएको छ। राजेन्द्र भट्टको शब्द संगीत रहेको उक्त गीतमा नायिका तथा मोडल एलिशा राईको निशान भट्ट

Read More

मिसेस तामाङ २०१८ को ताज पाल्साङ तामाङलाई

Posted on May 25, 2018 | views : 256 |

जेठ ११, काठमाडौँ | मिसेस तामाङ २०१८ दोस्रो संस्करण प्रतियोगिताको ताज पाल्साङ तामाङले जितेकी छन्। उनले ताजसँगै बेष्ट पर्सनालिटी, भियुर च्वाइस सहित नगद १ लाख जितेकी छन् । पाल्साङ तामाङले १२ प्रतिस्पर्धीहरूलार्इ पछि पार्दै २०१८ को मिसेस तामाङ्गको ताज पहिरिन सफल भएकी छन् । तामाङ्ग समुदायका बिवाहित महिला

Read More

५ नं. प्रदेश स्तरिय खुल्ला दोहोरी गीत प्रतियोगिता अर्घाखाँचीमा

Posted on May 25, 2018 | views : 357 |

जितेन्द्र खत्रि | जेष्ठ ११, अर्घाखाँची | नेपाल सरकारका पुर्बउपप्रधानमन्त्री एवं प्रतिनिधि सभाका सांसद टोपबहादुर रायमाझीले कलासंस्कृति समाजको महत्वपुर्ण अंग भएकोले यसको संरक्षणकोलागी ध्यानदिनुपर्ने बताउनु भएको छ ।  अर्घाखाँची कलाकार समाज काठमाण्डौको आयोजनामा आजबाट सुरु भएको सिटी एक्सप्रेस ५ नम्ब

Read More

रेखा थापालाई भेट्न ७ गाउँ नै उर्लिएपछी...(भिडियोसहित)

Posted on May 25, 2018 | views : 452 |

जेठ ११ काठमाण्डौ | नेपाली सिनेमा नगरीको एक मात्र न्युज मेकर कुईंन नायिका रेखा थापाको निर्देशकीय सिनेमा "मालिका" को लगभग ५० प्रतिशत छायांकन सकिएको छ ।  बिहिबार बाँकेको कोहलपुरको  भित्रि गाउँ दाउनमा नायिका रेखा थापालाई छायांकन गर्न गाह्रो भयो कारण नायिका रेखा थापा गाउँमा आउने हल्ला सुनेपछि आ

Read More

राष्ट्रिय संगीतकर्मी संघको चौथो महाधिवेशनको तयारी पूरा

Posted on May 25, 2018 | views : 223 |

जेठ ११, काठमाडौं । राष्ट्रिय संगीतकर्मी संघको चौथो महाधिवेशनको तयारी पूरा भएको छ । यहि यही जेठ १२ र १३ गते काठमाडौंको भृकुटिमण्डपमा सम्पन्न हुन गइरहेको संघको चौथो महाधिवेशनको सम्पुर्ण तयारी पुरा भएको संघले जनाएको छ । जानकारी दिन बिहिबार आयोजीत पत्रकार सम्मेलनमा राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष

Read More

'सञ्जु' को पहिलो पोस्टर सार्वजनिक

Posted on May 25, 2018 | views : 222 |

 जेठ ११, काठमान्डौ | बलिउड अभिनेता सञ्जय दत्तको बायोपिक "सञ्जू"को पहिलो पोस्टर सार्वजनिक भएको छ ।  पोस्टरमा अभिनेता सञ्जय दत्तको भूमिका निर्वाह गरिरहेका रणबीर कपूर र अभिनेत्री सोनम कपूर एक साथ देखिएका छन् |  उक्त फिल्ममा सञ्जय दत्तकी प्रेमिका टिना मुनीमको भूमिका सोनम कपूरले निर्वाह ग

Read More

वलिउड चलचित्र 'रेस ३'को गीत सार्वजनिक(भिडियोसहित)

Posted on May 25, 2018 | views : 333 |

जेठ ११, काठमाण्डौ | वलिउड चलचित्र "रेस ३"को "सेल्फिस" बोलको गीत रिलिज भएको छ |  सलमान खानको शव्द रहेको उक्त गीतमा विशाल मिश्रको संगीत रहेको छ भने अतिफ असलमन र लुलियाले आवाज दिएका छन् | १५ जुनमा रिलिज गर्ने तयारीमा रहेको उक्त फिल्ममा सलमान खानलाई नेगेटिभ रोलमा देख्न सकिन्छ । त्यतिमात्र होइन सलमा

Read More

बिवाद मिलाउन खप्पिस प्रियंका, यी दुई जोडीलाई मिलाइदिएपछि...(भिडियोसहित)

Posted on May 24, 2018 | views : 482 |

जेठ १० काठमाण्डौ | नायिका प्रियंका कार्की पछिल्लो समयकी चर्चित नायिका हुन् । उनी आजकल दैनिकजसो केहि न केहिको छायांकन, ईभेन्ट तथा अरु कार्यक्रमहरुमा ब्यस्त भईरहेकी हुन्छिन् । चलचित्रको साथमा उनी बिज्ञापन तथा म्युजिक भिडियोहरुको सुटिङमा पनि ब्यस्त हुने गर्छिन् । नायिका प्रियंका कार्की चलचित्र, बिज्ञाप

Read More

सगरमाथा म्युजिक अवार्ड २०७५ को आवेदन फारम असार १ गतेबाट खुल्ला

Posted on May 24, 2018 | views : 324 |

जेठ १० काठमाडौं | ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ ‘सगरमाथा म्युजिक अवार्ड २०७५’ हुने भएको छ । रेस्पोन्सिभ मिडिया प्रा.लि.को आयोजनामा हुने उक्त अवार्डको आवेदन फारम असार १ गतेबाट खुल्ला हुने आयोजक समितिका अध्यक्ष मनोज थापाद्धारा

Read More

प्रकाश सपुतको मार्मिक गीत 'बोल माया' नं १ ट्रेडिङमा (भिडियो)

Posted on May 24, 2018 | views : 403 |

जेठ १०, काठमाडौँ | "बोल माया" गीत यतिबेला युट्युबमा भाइरल भएको छ ।  परदेशी कथालाई वियोगान्त शैलीमा प्रस्तुत गरीएको निकै नै मार्मिक गीत "बोल माया बोल ... तिम्रै बोली छ मलाई अनमोल" युट्युबमा ट्रेडिङ नम्बर १ पर्न सफल भएको छ | गायक तथा मोडल प्रकाश सपुतको शव्द तथा संगीतमा रहेको उक्त गीतले वैदेशिक रो

Read More

चलचित्र ‘बाबु कान्छा’फष्टलुक पोष्टर र रिलिज मिती सार्वजनिक

Posted on May 24, 2018 | views : 214 |

जेठ १० काठमाण्डौ | चलचित्र ‘बाबु कान्छा’ औपचारिक रुपमा निर्माण पक्षले फष्टलुक पोष्टर सार्वजनिक गरिएको छ । चलचित्रको पोष्टर सार्वजनिक सगै रिलिज मिति पनि तय गरिएको छ ।चलचित्र असार २९ गते बाट प्रदर्शनमा आउने भएको छ  ।  चलचित्र 'ए मेरो हजुर २'बाट निकै तारिफ पाएका  सलोन बस्नेतको

Read More

अमेरिका बोइजको ‘मेरो ध्याननै तिमीमा’ गीत सार्वजनिक(भिडियोसहित)

Posted on May 22, 2018 | views : 342 |

जेठ ८ काठमाण्डौ | अमेरिका बोइजको दोस्रो  गीत ‘मेरो ध्याननै तिमीमा’ सार्वजनिक भएको छ ।  सार्वजनिक गीतमा संगीत जयन जे वाइवा तथा स्वर जयन जे  वाइवा, रोशन थापा र सुरज शाही ठकुरीको रहेको छ | गीतलाई  किरण तुलाधारले एरेन्ज गरेका हुन् ।  प्रवेश पौडेल निर्देशित यस फिल्मामा अर्पण थापा

Read More

विवाहपछि पहिलोपटक यस्तो बोल्ड अवतारमा देखिईन् नेहा धुपिया

Posted on May 21, 2018 | views : 378 |

जेष्ठ ७, एजेन्सी | विवाहपछि पहिलोपटक नेहा धुपिया बोल्ड अवतारमा देखिएकी छिन् | उनले म्यक्जिम म्याक्जिनको लागि कभर फोटोसुट गरेकी हुन् | बोल्ड अन्दाजमा देखिएकी उनी फोटोमा बाथटब र बेडमा देखाएकी छिन्  | विवाह पछि उनले पहिलोपटक फोटोसुट गराएकी हुन् |

Read More

चलचित्र लिलीबिलीको ‘हावा सरी’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

Posted on May 21, 2018 | views : 562 |

जेठ ७ काठमाण्डौ | चलचित्र ‘लिलीबिली’को तेस्रो गीत सार्वजनिक भएको छ ।  अभिनेता प्रदीप खड्का र अभिनेत्री प्रियंका कार्कीद्वारा अभिनित  ‘हावा सरी…’ बोलको गीत सार्वजनिक भएको हो । आइतबार राजधानीमा आयोजित एक कार्यक्रम बिच चलचित्रको गीत रिलिज गरिएको थियो । सार्वजनिक गीतमा एसडी योगी र मेनुका पौडेल

Read More

चर्चित गायक रञ्जित लामाले ल्याए नयाँ गीत 'मुसुक्क ङेमा' (भिडियो)

Posted on May 21, 2018 | views : 823 |

जेठ ६ काठमाडौं | चर्चित गायक रञ्जित लामाको स्वरमा रहेको मुसुक्क ङेमा बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।  सुमन लामाको शब्द रहेको यस गीतमा एनवि थापामगरको संगीत रहेको छ । गायक लामाको सार्वजनिक भएका प्राय सबै गीतहरु लोकप्रिय रहेका छन् ।  तामाङ सेलो, लोक पप, पप गीतहरुबाट श्रोताको मन जित्न सफ

Read More