मनोरञ्जन |


युवा गायक दिलेन्द्र जोशी तीज गीत 'झुम्का हरायो'बाटै चर्चाको शिखरमा (भिडियो)

Posted on July 28, 2017 | views : 2694 |

दार्चुला जिल्लाको लेकम गाउँपालीका ५ मैखोलीमा जन्मेर हाल अध्ययनको सिलसिलामा जापानको पकुओकामा बस्दै आउनुभएका युवा गायक दिलेन्द्र जोशीको अन्त्यन्तै सुमधुर तिज गीत बजारमा आएको छ ।  जापान मै बसेर पछिलो समय गीत संगीतलाई निरन्तरता दिदै आउँनुभएका गायक जोशीले साङगेतिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल

Read More

रातो साडीमा चन्द्राको मन अल्झिएपछि (भिडियो सहित)

Posted on July 23, 2017 | views : 1423 |

प्रभात सुवेदी । साउन ८, बर्दिया । जितेशले सुर्खेतमा किनिदिएको रातो साडीमा बर्दियाली चन्द्राको मन अल्झेपछि यो जुनीमा तिम्रै हुन पाउँ भनी जितेशकै पछि लागेकी छिन् । केही वर्षदेखि राजधानीमा बसेर साङ्गितीक क्षेत्रमा संघर्ष गर्दै आएकी बर्दियाली चेली चन्द्रा पोखरेलले सुर्खेती कलाकार जितेश थापासँगै मिलेर त

Read More

अभिनेत्रीहरुले प्रेमिका बन्न अफर गरेको र यौनदुव्र्यवहार गरेको कुरा खुलाएपछी... !

Posted on July 23, 2017 | views : 4995 |

साउन ८, काठमाडौँ | ‘सायद २’ की अभिनेत्री स्यारोना श्रेष्ठले निर्माता सुनिल रावलमाथि लगाएको आरोपमा अर्की अभिनेत्रीले समेत साथ दिएपछी चलचित्र नगरीमा हंगामा मच्चिएको छ । गत बिहीबार पत्रकार सम्मेलन गर्दै स्यारोनाले निर्माता सुनिल रावलले आफूलाई पारिश्रमिक नदिएको, प्रेमिका बन्न अफर गरेको, एयर होस्टेज बना

Read More

यस्तो छ नायिका नीता ढुंगानाको तीज गीत (भिडियोसहित)

Posted on July 21, 2017 | views : 1732 |

साउन, काठमाडौँ । नायिका नीता ढुंगानाले यस वर्षको तीजलाई विशेष तरिकाले मनाउने निधो गरेकी छिन् ।  गायिका बसन्ता प्रकृतीको आवाजमा समावेश ‘यो तीजमा नाच्नु पर्छ’ बोलको गीतको भिडियोमा नीता छमछमी नाच्दै यो वर्षलाई विशेष गरी रमाइलो बनाउने निधो गरेकी हुन् ।  तीज पर्व आएसँगै नेपाली कलाकार र गायक(गा

Read More

मिस विश्वकर्मा इन्टरनेशनलको काठमाण्डौ अडिसन सम्पन्न

Posted on July 21, 2017 | views : 1428 |

साउन, काठमाडौं । विश्वकर्मा समुदायका युवतीहरुको प्रतिभा प्रष्फुटन गर्ने उद्घेश्यले यहि आउदो ८ सेप्टेम्बरमा कतारमा हुन गइरहेको मिस विश्वकर्मा इन्टरनेशनलको काठमाडौं अडिसन सम्पन्न भएको छ । यसअघि पहिलो अडिशन मोरङको पथरी शनिश्चरेमा सम्पन्न भएको थियो ।  काठमाडौं अडिशनबाट जम्मा १५ जना युवती छानिएका छ

Read More

‘छक्का पञ्जा २’ को ‘ए दाजु नसमाउ’ गीत सार्वजनिक (भिडियो)

Posted on July 21, 2017 | views : 3687 |

साउन, काठमाडौं । बहुप्रतिक्षित चलचित्र ‘६क्का पञ्जा २’ को गीत सार्वजनिक भएको छ । दीपाश्री निरौलाले निर्देशन गरेको यस चलचित्रको ‘ए दाजु नसमाउ’ बोलको गीत सार्वजनिक भएको हो । यस गीतमा केदार घिमिरे ‘माग्ने बुढा’, जितु नेपाल, बर्षा राउत, स्वस्तिमा खड्का, स्वरुप पुरुष ढकाल मज्जाको डान्स गरेका छन् । गीतमा

Read More

चलचित्र 'जालो'को प्रचारप्रसार गर्दै अराज केशब कञ्चनपुरमा

Posted on July 18, 2017 | views : 1186 |

२०७३ मंसिर १५ गतेबाट निर्माण शुरु गरि २०७४ जेठ १५ गते  रिलीज  भएको चलचित्र जालो कञ्चनपुरको भिमदत्त नगरपालिका स्थित भिमदत्त बाटिकामा देखाइने भएको छ । आफै लेखन तथा निर्देशनमा बनाएको फिल्म जालोको प्रचार प्रसार गर्दै अराज केशब कञ्चनपुर आइपुगेका छन् । यही साउन ७ गते शनिबार बेलुका ६ बजे कञ्चनपु

Read More

नवगायक अरुण ओली भन्छन्- 'पत्रकारिता छोडेर कलाकार भए'

Posted on July 17, 2017 | views : 1054 |

गीत संगीत क्षेत्रमा प्रबेश गर्नेहरुको लर्को संगै एक बहुप्रतिभाका धनि व्यक्ति अरुण ओली पनि लोकदोहोरी क्षेत्रमा प्रबेश गरेका छन् ।  रेडियोको पत्रकारीता कामलाई छोडेर सल्यानका ओली केहि दिन पहिले देखि गायक तर्फ होमिएका हुन । अहिलेकी चर्चित लोकदोहोरी गायिका पुर्णकला वि।सी। सगै ओलीले आफ्नो आवाजको लोक

Read More

गायक भागीरथ चलाउने भन्छन- 'मेरो तीज गीत परिवारसँग बसेर ढुक्क संग हेर्न सकिन्छ' (भिडियो)

Posted on July 17, 2017 | views : 6012 |

सल्यानी चर्चीत लोक दोहोरी गायक भागीरथ चलाउनेको स्वरमा सजिएको जीत गीत यो वर्ष पनि सार्वजनीक भएको छ ।  पछिल्लो समय तीज गीतमा विकृति बढ्दै गइरहेको आरोप आइरहेको बेला गायक चलाउनेले भने हजुआमा, आमा, दिदि, बैनिहरुले दाजुभाइ आफन्तिहरु संग बसेर ढुक्क संग सुन्न र हेर्न सकिने खालको तीज गीत ‘झलमल झलमल’ ल्

Read More

धुर्मुस सुन्तली अभिनित ‘हरियो बिल्ला’को सरसफाई गीत सार्बजनिक (भिडियोसहित)

Posted on July 13, 2017 | views : 2092 |

असार, काठमाडौँ । चर्चित हाँस्यकलाकार द्धय धुर्मुस सुन्तली उर्फ सिताराम कट्टेल र कुन्जना घिमिरे अभिनित छोटो सिनेमा हरियो बिल्लाको एक गीतको भिडियो सार्बजनिक भएको छ ।  केही समय अघि मात्रै ट्रेलर सार्बजनिक गरिएको हरियो बिल्लाको सरसफाई सम्बन्धि गीत सार्बजनिक गरिएको हो ।  दिनेश कुमार थपलियाको श

Read More

धुर्मुस सुन्तली अभिनित ‘हरियो बिल्ला’को ट्रेलर सार्बजनिक (भिडियोसहित)

Posted on July 09, 2017 | views : 6896 |

असार, काठमाडौँ । नेपाली हाँस्यब्याङ्ग्य क्षेत्रका चर्चित हाँस्यकलाकार धुर्मुस सुन्तली उर्फ सिताराम कट्टेल र कुन्जना घिमिरे निर्देशित नेपाली सामाजिक कथाबस्तु बोकेको छोटो सिनेमा हरियो बिल्लाको ट्रेलर सार्बजनिक भएको छ ।  २ मिनेट २६ सेकेण्ड लामो यस सिनेमाको ट्रेलरले सरसफाई र पारिवारीक प्रेम कथालाई

Read More

निशाले शरदसँग बिहे गरेपछि पुर्व प्रेमी दावाले भने, ‘अब मेरो गाडी फिर्ता देऊ’

Posted on July 05, 2017 | views : 24360 |

असार, काठमाडौं । खुशीको कुरा हो कि नायिका निशा अधिकारी र क्रिकेटर शरद भेषवाकरबीचको लामो प्रेम सम्बन्ध दाम्पत्य सम्बन्धमा परिणत भयो । तर, दुःखको कुरा छ कि, अर्कोसँग विवाह गरिसकेपछि गाडी फिर्ता गरिदिए हुन्थ्यो, भन्दै एकजना धनाढ्य अहिले आफ्नो सर्कलका साथीभाइसँग रोइलो गर्दै छन् । मुख्यतः घरजग्गा कारोबा

Read More

मेरो डान्स कप युएसए २०१७ मा निर्णायकमा नायिका केकी अधिकारी छनौट

Posted on June 27, 2017 | views : 1137 |

अमेरिकामा संचालित मेरो डान्स कप युएसए २०१७’ सिजन(ऋतु )-२ निर्णायकहरुमा नेपाली चलचित्र कि नायिका केकी अधिकारीलाई छनौट गरिएको छ l एमडिसी नामबाट चर्चित रहेको कार्यक्रम गत अप्रिल २८ देखि सुरु भएको हो l  आयोजकले बताए अनुसार एमडिसी युएसए २०१७ नृत्य प्रतियोगिताका निर्णायकहरूमा नेपाली चलचित्रका नायक द

Read More

प्रियंका कार्कीको बिहेको हल्ला चलिरहँदा यस्तो भिडियो बाहिरियो

Posted on June 24, 2017 | views : 3951 |

असार, काठमाडौं । पछिल्लो समय प्रेमका कारणले चर्चामा रहेकी अभिनेत्री प्रियंका कार्की अभिनयका कारणले पनि चर्चामा छाउने गरेकी छन् ।  उनको फरक फरक अभिनय रहेको म्युजिक अहिले सार्वजनिक भइरहेका छन् । यस्तैमा प्रियंका अभिनित अर्को ‘आयो रे आयो’ बोलको गीत माथि बनेको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिड

Read More

'छक्का पंजा २' को टिजर रिलिज, अझै सुध्रिएनन् राजा ?

Posted on June 23, 2017 | views : 3092 |

असार, काठमाडौं । दर्शकहरु माझ निकैनै प्रतिक्षित बनेको चलचित्र 'छक्का पंजा २' को टिजर सार्वजनिक भएको छ । दीपाश्री निरौलाको  निर्देशनमा बनेको चलचित्रको टिजरमा दिपकराज गिरी तथा बुद्धि तामाङको संवाद सुन्न सकिन्छ्। टिजरमा बुद्धिले साईली गितको कारण गाउँमा रमाउन नपाएको  बताएपछि राजा बन

Read More

हिजो र आजैमा यस्तो फरक किन हँ ? (भिडियो सहित)

Posted on June 22, 2017 | views : 2665 |

सास । असार ८, बर्दिया ।  बर्दियाको तत्कालीन कालिकाको वडा नं. ५ मुनालवस्ती र हालको बढैयाताल गाउँपालिका वडा नं. ८ मा जन्मेर हुर्केका स्यारोन पछिल्लो समयमा मोडलिङ क्षेत्रमा निकै चर्चा कमाउन थालेका छन् ।  शुरुमा उनी गायन विधाबाट प्रवेश गरेपनि आफूलाई गायन भन्दा पनि अभिनय अर्थात मोडलिङमा नै बढी

Read More

रुदानेको फष्ट लुक सार्वजनिक

Posted on June 21, 2017 | views : 736 |

असार, काठमाडौ । दार्शनिक तथा राजनीतिज्ञ रुपचन्द्र विष्टको १८ औ स्मृति दिवसको अवसर पारेर रुपचन्द्र विष्टको जीवनीमा आधारित चलचित्र रुदाने विद्रोहको नेपाली नामको फष्ट लुक सार्वजनिक गरिएको छ ।  दावनल क्रियसनले थाहा यात्रा सँगको सहकार्यमा निर्माण गरेको चलचित्रको बुधबार फष्ट लुक सार्वजनिक गरिएको छ ।

Read More

भागीरथसंग आँखा जुधाउन समेत सक्दिनन् भुमिका गिरी, किन ? (भिडियोसहित)

Posted on June 21, 2017 | views : 4521 |

नेपाली लोक दोहोरी गीत संगीतको क्षेत्रमा पछिल्लो समय चर्चा कमाउन सफल गायीका भुमिका गिरी दोहोरीको झटारो हान्न कसैसंग पनि लजाउंदैनिन् ।  तर सर्जक तथा लोक दोहोरी गायक भागीरथ चलाउनेको छेउंमा बस्न भने शरम लाग्ने गरेको उनले जनाएकी छिन् । दंगाली चेली भुमिकाले आफ्नो सल्यानी सोल्टी भागीरथसंग आंखा समेत ज

Read More

दीपा र लोकेन्द्रको ‘रारा ताल’ लोकप्रिय (भिडियोसहित)

Posted on June 19, 2017 | views : 2925 |

चर्चित डेउडा गायक लोकेन्द्र बहादुर चन्द र नव गायिका दिपा ओझाको डेउडा गीत ‘रारा ताल’ लोकप्रिय बन्द्र बनेको छ । प्रेमि र प्रेमिकाको विछोड सम्बन्धि मर्मस्प्रसि शब्द भरिएकाले उक्त गीत युवा पुस्तामा लोकप्रिय बनेको हो । गायक लोकेन्द्र बहादुर चन्दको शब्दमा रचित उक्त गितमा चन्द र ओझा दुवैले स्वर भरेका छन्

Read More

अनुस्का भईन् मिस एसईई चितवन

Posted on June 12, 2017 | views : 1217 |

जेठ, चितवन । चितवनमा भएको ‘मिस एस.ई.ई. स्टार चितवन २०७४’को उपाधि अनुस्का रानाभाटले हात पारेकी छिन् ।  जम्मा २८ प्रतिस्पर्धिलाई पछि पार्दै अनुस्काले नगद बिस हजार सहितको उपाधि हात पारेकी हुन् । शनिबार चितवनको क्षेत्रपाटीमा रहेको होटल सनसिटीमा भएको अन्तिम प्रतिस्पर्धामा अनुस्काले २८ प्रतियोगीबाट

Read More

प्रदिपले ल्याए समसामाहिक गीत ‘मार्यो जे्रबा क्रसिङले’ (भिडियोसहित)

Posted on June 09, 2017 | views : 1718 |

जेठ, काठमाडौं । गायक प्रदिप सुन्दासले पछिल्लो समय राजधानीको नयाँ ट्राफिक नियमलाई समेट्दै एक गीत बजारमा ल्याएका छन् । बिहिबार राजधानीको इन्द्रेणी फुडल्याण्डमा एक कार्यक्रमका बिच ‘जेब्रा क्रसिङ’ बोलको गीत सार्वजनिक गरिएको हो । जेपिएस. ग्रुपले बजारमा ल्याएको उक्त गीतमा गायक प्रदिपको एकल आवाज रहेको छ ।

Read More

बले-कक्रोजद्धारा अमेरिकामा जुटेको सहयोग रकम जिग्री-पाँडेलाई हस्तान्तरण (भिडियो सहित)

Posted on June 01, 2017 | views : 1587 |

जेठ १८, काठमाडौं । जिग्रीपाडें प्रतिष्ठानलाई हास्यकलाकारद्वय सागर लम्साल ‘बले’ र हरि निरौला ‘कक्रोच’ ले सहयोग रकम हस्तान्तरण गरेका छन् ।  सप्तरीमा दृष्टिविहीन परिवारको लागि निर्माण भइरहेको तीन घरको लागि उनीहरुले २ लाख ५० हजार हस्तान्तरण गरेका हुन् । गत चैत २४ गते बले—कक्रोज अमेरिकामा हुने बिभि

Read More

ए पशुपति दाइ के गीत गायौ खै ? मलाई त भएन त अमेरीका नेपाल ? (भिडियो)

Posted on May 30, 2017 | views : 2373 |

प्रभात सुवेदी ।जेठ १६, बर्दिया।  तरकारी खेती गर्यो सुकेर चौपट्टै लगानी स्वाहा । बल्ल तल्ल उत्पादन गरेर बजारमा लग्यो ७ रुपैंया किलोको भाउमा बेच्नु पर्ने । घरखेत बेचेर केही व्यावसाय गर्यो लगानी उठ्दैन । राजनीतिले स्थिरता पाएको छैन । सधै बन्द र हड्ताल मात्रै । खोलेको पसलमा पनि कोही सामान किन्न आउँ

Read More

रामकृष्णको स्वर र आलोक श्रीको संगीतमा सरु भट्टराईको ‘बाध्यता’सार्वजनिक (भिडियोमा)

Posted on May 28, 2017 | views : 686 |

जेठ १४, काठमाडौं । लोकप्रिय गायक रामकृष्ण ढकालको स्वर, आलोक श्रीको संगीत र सरु भट्टराइको शब्द रहेका सांगीतिक एल्बम ‘बाध्यता’ सार्वजनिक भएको छ । गीतकार सरु भट्टराई अम्गाईको पहिलो प्रस्तुतीका रुपमा आएको बाध्यता एल्बमको ‘बाध्यता छ एकातिर रहर भित्र तिमी’ गीतको म्युजिक भिडियो पनि युट्युबमार्फत सार्वजानि

Read More