मनोरञ्जन |


विवाहअघि अमिताभ बच्चनले राखेका थिए जया सामू यस्तो शर्त ‘मलाई यस्ती श्रीमती चाहिँदैन जो....’

Posted on October 30, 2022 | views : 1032 |

एजेन्सी | बलिउडकी दिग्गज अभिनेत्री जया बच्चन आफ्नो बयानका कारण धेरैजसो चर्चामा रहन्छिन् । अब जयाले आफ्नो विवाह र अमिताभबारे एउटा खुलासा गरेकी छिन् । जयाका अनुसार अमिताभले उनीसँग विवाह गर्नुअघि एउटा शर्त राखेका थिए । जया बच्चनले अमिताभले उनीसँग विवाह गर्नुअघि आफूलाई ९–५ काम गर्ने श्रीमती नचाहेको स्पष

Read More

कन्नड फिल्म ‘कान्तरा’को कमाइ निरन्तर उकालो लाग्दै, भारतमा कमायो १५० करोड

Posted on October 25, 2022 | views : 1137 |

कात्तिक ८, काठमाडौँ | कन्नड फिल्म ‘कान्तरा’ अहिले निकै चर्चामा छ । दर्शकले फिल्मलाई रुचाउँदै प्रशंसामा आफ्ना शब्दहरु खर्चिरहेका छन् । बक्स अफिसमा उत्कृष्ट कमाइ गरिरहेको कान्तरा गत ३० सेप्टेम्बरमा रिलिज भएको हो । पोन्नियिन सेल्वन-१ जस्तो साउथ फिल्म र ऋतिक रोशन र सैफअलि खान स्टारर बलिउड फिल्म ‘विक्रम

Read More

मनि लाउन्डिङ प्रकरण : सुकेशले ज्याकलिनबारे जेलबाट लेखे चिट्ठी

Posted on October 23, 2022 | views : 613 |

कात्तिक ६, काठमाडौँ | ठगीको आरोप लागेका सुकेश चन्द्रशेखर दिल्लीको मंडोली जेलमा बन्द छन् । सुकेशसँग मनी लन्ड्रिङ केसमा बलिउड नायिका ज्याकलिन फर्नान्डिस पनि आरोपको घेरामा छिन् । सुकेशले अब जेलबाट आफ्ना वकिललाई चिट्ठी लेखेका छन् जसमा सुकेशले ज्याकलिन फर्नान्डिसको विषयमा खुलासा गरिएको छ । ईडीले अनुसन्धा

Read More

वर्षाले किन गरिन् फेसबुक ‘डिएक्टिभ’ ?

Posted on October 20, 2022 | views : 771 |

कात्तिक ३, काठमाडौँ | अभिनेत्री वर्षा शिवाकोटीले आफ्नो ‘फेसबुक अकाउण्ट डिएक्टिभ’ गरेकी छन् । पछिल्लो समय उनको श्रीमानसँग सम्बन्ध राम्रो नरहेको खबर सार्वजनिक भइरहेको छ । साथै, उनले बुधबार भूकम्प आएपछि डरले ‘मिनी हार्टअट्याक’ भएको फेसबुकमा स्टाटस् कोरेकी थिइन् । पछि उनले फेसबुक पोस्ट पुनः सम्पादन गर्द

Read More

फिल्म ‘प्रसाद २' मा केकी अधिकारी अनुबन्धित

Posted on October 20, 2022 | views : 1073 |

कात्तिक ३, काठमाडौँ | फिल्म ‘प्रसाद २’ को अभिनेत्रीको रुपमा केकी अधिकारी फाइनल भएकी छन् । निर्माण युनिटले मुख्य भुमिकाको लागि केकीलाई अनुबन्धित गरेको हो । अभिनेत्री नम्रता श्रेष्ठको स्थानमा केही फाइनल भएको निर्माण युनिटले जनाएको छ । केकीलाई भित्रिएसँगै फिल्मको काम पनि अव अगाडि बढ्ने भएको छ ।&nb

Read More

ऋतिक र सैफको ‘विक्रम वेधा’ फ्लप हुनुको पाँच कारण

Posted on October 19, 2022 | views : 473 |

कात्तिक २, काठमाडौं | ऋतिक रोशन र सैफ अलि खान स्टारर फिल्म ‘विक्रम वेधा’ बक्स अफिसमा फ्लप सावित भइसकेको छ । यो फिल्म फ्लप हुनुमा मानिसहरूले अनेक कारण देखाएका छन् । कतिपयले फिल्मको मार्केटिङलाई दोष लगाएका छन् भने यसको गीत ‘अल्कोहोलिया’लाई पनि कारण मानिएको छ । यहाँ यो फिल्म फ्लप हुने पाँच कारण प्रस्तु

Read More

नेपालमा सुटिंग गरिएको बलिवुड फिल्म 'उचाई' को ट्रेलर सर्वजनिक

Posted on October 18, 2022 | views : 874 |

कात्तिक १, काठमाडौँ | नेपालमा सुटिंग गरिएको बलिवुड फिल्म 'उचाई' को ट्रेलर सार्बजनिक गरिएको छ । फिल्ममा अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, ​​सारिका, परिणिती चोपडा, ड्यानी डेन्जोङ्गप्पा, नफिसा अली र नीना गुप्ताको मुख्य भूमिका रहनेछ ।  ७ वर्षपछि चलचित्र निर्माता सुरज बडजात्या आफ्नो नया

Read More

बलिउड डेब्यु गर्न मुम्बई पुगे विपिन कार्की

Posted on October 18, 2022 | views : 659 |

कात्तिक १, मुम्बई | बलिउड फिल्म ‘एनिमल’ छायांकनको लागि अभिनेता विपिन कार्की सोमबार मुम्बई पुगेका छन् । झण्डै एक महिना उनी मुम्बई र दिल्लीमा रहनेछन् । ‘के घर के डेरा’लाई प्रचारप्रसारमा समय दिनुपर्ने भएकाले विपिनको ‘एनिमल’ सेड्युलमा १० दिन ढिलो भएको थियो । बलिउड डेब्युलाई लिएर आफू उत्साहित रहेको विपिन

Read More

नोरा फतेहीलाई ढाकामा नृत्य गर्न रोक

Posted on October 18, 2022 | views : 656 |

कात्तिक १, मुम्बई | नोरा फतेही बलिउडकी लोकप्रिय डान्सरमध्ये एक हुन् । उनी टेलिभिजनमा एक डान्स रियालिटी शोमा निर्णायक पनि छिन् । नोराले ठूला फेस्टिभल तथा इभेन्टमा नृत्य प्रस्तुति दिँदै आएकी छन् । यिनै नोरालाई बंगलादेशको सरकारले ढाकामा आयोजना हुन लागेको एक कार्यक्रममा सहभागी जनाउन रोक लगाएको छ । बंगल

Read More

अमिताभ बने वर्षकै व्यस्त अभिनेता

Posted on October 18, 2022 | views : 760 |

कात्तिक १, मुम्बई | ‘दिवार’ जस्तो शानदार फिल्म दिएका अभिनेता अमिताभ बच्चन पाँच दशकदेखि बलिउडमा राज गरिरहेका छन् । अमिताभले हालैमात्र आफ्नो ८०औं जन्मदिन मनाए । उनको अभिनय रहेको हाल प्रदर्शनरत फिल्म ‘गुडबाय’ लाई पनि दर्शकले उत्तिकै मन पराइरहेका छन् । यो वर्ष अमिताभ अन्य अभिनेता अक्षय कुमार र अजय देवगन

Read More

सामाजिक सञ्जाल किन प्रयोग गर्दैनन् सैफ अलि खान ? यस्ताे रहेछ कारण

Posted on October 18, 2022 | views : 682 |

कात्तिक १, मुम्बई | बलिउडमा सेलिब्रेटीहरू आफ्नो व्यावसायिकदेखि निजी जीवनसँग जोडिएका कुराहरू सामाजिक सञ्जालमा अपडेट गरिरहन्छन् । उनीहरू आफ्नो प्रदर्शन हुन लागेको फिल्मको प्रचार पनि उत्तिकै गर्छन् । बलिउडमा सैफ अलि खान, रणवीर कपुर जस्ता कलाकार सामाजिक सञ्जाल प्रयोगमा जोड दिँदैनन् । अर्थात् उनीहरू प्र

Read More

मोफसलको प्रचार सकेर फर्कियो महापुरूष टिम

Posted on October 18, 2022 | views : 529 |

कात्तिक १, काठमाडौं | ११ कात्तिकबाट प्रदर्शनमा आउने फिल्म ‘महापुरूष’ ले मोफसल भ्रमण सकेको छ । गत असोज २५ मा पुर्वको बिर्तामोडबाट सुरु भएको मोफसल भ्रमण ३० गते पोखरामा सकिएको हो । मोफसलको प्रचारमा फिल्मका कलाकार हरिवंश आचार्य, राजाराम पौडेल, गौरी मल्ल, रबिन्द्र सिंह बानियाँ, अरुण क्षेत्री, अन्जना बराई

Read More

टाइगरसँगको ब्रेकअपले चम्कियो दिशाको भाग्य

Posted on October 17, 2022 | views : 1062 |

असोज ३१, मुम्बई | अभिनेता टाइगर श्राफसँग अभिनेत्री दिशा पटानीले अभिनय गरेको फिल्म न चल्यो, न त उनीहरुको प्रेम सम्बन्ध नै । तर सुखद कुरा के हो भने टाइगरसँगको ब्रेकअपपछि उनको करियर चाहिँ चम्कियो । फिल्ममा लामो संघर्ष गरिरहँदा सफलता हात पार्न नसकेकी दिशाको हातमा अहिले सय करोडमा बनिरहेको पेन–इण्डिया फिल

Read More

साउथ अभिनेता पवन कल्याणविरुद्ध नोटिस जारी

Posted on October 17, 2022 | views : 334 |

असोज ३१, मुम्बई । विशाखापट्टनम प्रहरीले साउथ अभिनेता तथा जनसेना नेता पवन कल्याणविरुद्ध आइतबार नोटिस जारी गरेको छ । प्रहरीले पवनले स्थानीय विमानस्थलमा मन्त्री, नागरिक र प्रहरी अधिकारीमाथि हमला गरेको आरोप लगाएको छ । प्रहरीका अनुसार यो हमलामा केही व्यक्ति घाइते पनि भएका थिए । यद्यपि प्रहरी कति संख्यामा

Read More

साउथ अभिनेता पवन कल्याणविरुद्ध नोटिस जारी

Posted on October 17, 2022 | views : 594 |

असोज ३१, मुम्बई । विशाखापट्टनम प्रहरीले साउथ अभिनेता तथा जनसेना नेता पवन कल्याणविरुद्ध आइतबार नोटिस जारी गरेको छ । प्रहरीले पवनले स्थानीय विमानस्थलमा मन्त्री, नागरिक र प्रहरी अधिकारीमाथि हमला गरेको आरोप लगाएको छ । प्रहरीका अनुसार यो हमलामा केही व्यक्ति घाइते पनि भएका थिए । यद्यपि प्रहरी कति संख्यामा

Read More

नयनतारा र विग्नेशको ६ वर्षअघि नै विवाह

Posted on October 16, 2022 | views : 549 |

असोज ३०, मुम्बई | दक्षिण भारतीय अभिनेत्री नयनताराले सामाजिक सञ्जालमा जम्ल्याहा सन्तानको तस्बिर राख्दै आफू र अभिनेता पति विग्नेश शिवन आमाबाबु बनेको जानकारी दिएकी थिइन् । विवाहको चार महिनापछि आमाबाबु बनेको भन्दै खुसी मनाइरहँदा उनीहरू कसरी यति छिट्टै आमाबाबु बने भन्ने चर्चा पनि चल्यो । उनीहरूले सेरोगेस

Read More

वर्ष २०७९ को अर्धवार्षिक कमाइसम्म चार फिल्म बक्स अफिसमा हिट, कुनले कति कमाए ?

Posted on October 16, 2022 | views : 1007 |

असोज ३०, काठमाडौँ | वर्ष २०७९ मा अहिलेसम्म रिलिज भएका धेरै नेपाली फिल्ममध्ये चार फिल्म मात्र व्यावसायिक सफल भएका छन् । बाँकी फिल्मले अन्य स्रोतबाट लगानी उठाए पनि बक्स अफिसमा चाहिं असफल रहे । वर्ष २०७९ को अर्धवार्षिक कमाइसम्म यी चार फिल्मले मात्र आफूलाई बक्स अफिसमा अब्बल बनाउन सके । जेठ १३ गते रिलिज

Read More

पहिलो फिल्म नै फ्लप बनाउन चाहन्थे सलमान

Posted on October 16, 2022 | views : 682 |

असोज ३०, मुम्बई | एजेन्सी | बलिउडमा सलमान खान एक यस्ता अभिनेता हुन्, जसलाई लिएर फिल्म बनाए फिल्म हिट हुने मान्यता छ । तर कमैलाई थाहा होला कि सलमान भने आफ्नो पहिलो फिल्म फ्लप होस् भन्ने चाहन्थे । सलमानले आफ्नो पहिलो फिल्मको यात्रा जेके बिहारीको ‘बीवी हो तो ऐसी’ बाट गरेका थिए । यो फिल्ममा उनले रेखाको

Read More

४७ वर्षपछि उचाइमार्फत सारिकाको कमव्याक

Posted on October 15, 2022 | views : 1141 |

असोज २९, मुम्बई | राजश्री प्रोडक्सनको प्रतिक्षित फिल्म 'उचाइ' रिलिज मिति  नजिकिँदै गएपछि निर्माण पक्षले फिल्मका नयाँ पोस्टर सार्वजनिक गरिरहेका छन् । अमिताभ बच्चन, अनुपम खेर, बोमन ईरानी र परिणिती चोपडा स्टारर यो फिल्मले दोस्तीको कथा बोल्छ । फिल्म युनिटले हालैमात्र अभिनेत्री सारिका फिचर

Read More

ह्यारी पोटरका रुबियस हेग्रिडको निधन

Posted on October 15, 2022 | views : 703 |

असोज २९, लसएञ्जल्स | हलिउडको प्रख्यात फ्रेञ्चाइजी ‘ह्यारी पोटर’ मा 'रुबियस हेग्रिड' को भूमिकामा अभिनय गर्ने अभिनेता रोबी कोलट्रनको निधन भएको छ । उनले ७२ वर्षको उमेरमा अन्तिम श्वास फेरेका हुन् । रोबी ब्रिटिश सिरिज ‘क्रेकर’ मा गरेको उत्कृष्ट अभिनयका लागि पनि लोकप्रिय थिए । उनको जन्म ३० मार्च

Read More

दर्शकले निःशुल्क​ नेपाली फिल्म हेर्न पाउने

Posted on October 14, 2022 | views : 1075 |

असोज २८, काठमाडौं | दर्शकले अब नेपाली फिल्म निःशुल्क हेर्न पाउने भएका छन् । नेपाल नेटवर्क टेलिभिजनले केही अगाडि रिलिज भएका तर डिजिटल प्लेटफर्ममा नआएका फिल्महरु पालैपालो टेलिभिजनबाट प्रसारण गर्ने भएको हो ।  नेपाल नेटवर्क टेलिभिजनले अब हरेक साता डिजिटल प्लेटफर्ममा आउन बाँकी नयाँ फिल्महरु प्रसारण

Read More

कमाइमा ‘साउथ’ले उछिन्यो बलिउडलाई, १० फिल्म ३०० करोड क्लबमा

Posted on October 13, 2022 | views : 846 |

असोज २७, काठमाडौं | भारतीय फिल्म इतिहासमा पहिलोपटक एकै वर्ष दक्षिण (साउथ)का चारवटा फिल्म ३०० करोड क्लबमा प्रवेश गरेका छन् । जसमा आरआरआर, केजीएफ-२, विक्रम र पीएस-वान छन् । अहिलेसम्म ४७ वटा भारतीय फिल्मले मात्र यो कीर्तिमान रच्ने मौका पाएका छन् । जसमा १० साउथ र ३७ बलिउड फिल्म छन् । सन् २०२२ मा बलिउडब

Read More

करण जोहरले छाडे ट्वीटर

Posted on October 11, 2022 | views : 585 |

असोज २५, काठमाडौं । बलिउड निर्माता करण जोहरले सोमबार अपरान्ह एउटा ‘सरप्राइज’ घोषणा गरेका छन् । यो घोषणा नौलो त होइन, तर करणका फ्यानका लागि नौलो र स्तब्ध बनाउने खालको छ । करणले ट्वीटर छाड्ने घोषणा गरेका छन् । ट्वीटर छाडेको जानकारी दिंदै उनी लेख्छन्, ‘थप सकारात्मक ऊर्जाको लागि मात्र ठाउँ बनाउनु

Read More

मर्मस्पर्शी र मनोरञ्जनात्मक छ ‘महापुरुष’ को ट्रेलर(भिडियो)

Posted on October 10, 2022 | views : 786 |

असोज २४, काठमाडौँ । बहुप्रतीक्षित  महजोडी अभिनित चलचित्र ‘महापुरुष’ को ट्रेलर सार्वजनिक भएको छ । सोमबार दिउँसो ४ बजे केन्द्र मोसन पिक्चर्सको युट्युब च्यानलबाट ट्रेलर सार्वजनिक भएको हो । कमेडी जनरामा बनेको ‘महापुरुष’ मा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको लिड रोल रहेको छ । ट्रेलरमा बाबु र सन्तानब

Read More