मनोरञ्जन |


चीनतिर आमिर खानको नजर

Posted on August 20, 2022 | views : 662 |

भदौ ४, मुम्बई | बलिउड अभिनेता आमिर खानको फिल्म ‘लाल सिंह चढ्ढा’ बक्सअफिसमा फ्लप साबित भइसकेको छ । गत ११ अगष्टमा रिलिज फिल्मले बक्सअफिसमा निरासाजनक प्रदर्शन गर्यो । चार वर्षपछि रिलिज भएको यो फिल्मले मुस्किलले ५० करोडको आँकडा पार गर्न सक्यो । भारतीय बक्सअफिसमा फिल्म फ्लप भए पनि आमिर दुःखी भने छैनन् ।

Read More

रेनेशा बनिन् जुम्ल्याहा सन्तानकी आमा

Posted on August 19, 2022 | views : 1038 |

भदौ ३, काठमाडौं | चर्चित डान्स कोरियोग्राफर, फिल्म निर्देशक तथा डान्सिङ स्टार्स नेपालको निर्णायक समेत रहेकी रेनशा राई आमा बनेकी छिन् । उनले जुम्ल्याहा बच्चालाई जन्म दिएकी छन् । उनले आज बिहान सात बजे नर्भिक अस्पतालमा एक छोरा र एक छोरीलाई जन्म दिएकी हुन्। तीन वर्षअघि रेनशाले निर्माता प्रज्वल राणासँग

Read More

जुम्लाबाट ‘प्रकाश’को वर्ल्ड प्रिमियर

Posted on August 19, 2022 | views : 858 |

भदौ ३, काठमाडौं | आगामी शुक्रबारबाट प्रदर्शनमा आउने नेपाली फिल्म ‘प्रकाश’को आगामी आइतबार अर्थात ५ भदौमा जुम्लामा वर्ल्ड प्रिमियर गरिने भएको छ । फिल्मका निर्देशक जुम्लाको तिर्खु गाँउमा छायांकन गरिएको यो फिल्मको सोही गाउँको मोक्ष माध्यमिक विद्यालयको प्राङगणमा वर्ल्ड प्रिमियर गर्न लागेको बताए । आइतबार

Read More

शुक्रबार ‘लन्डन पव’ मा गुञ्जिँदै अनिल सिंह

Posted on August 19, 2022 | views : 753 |

भदौ ३, काठमाडौं | गीतसंगीतमा अनिल सिंहको आफ्नै पहिचान छ । विशेष गरी पप गायनमा उनको नाम चर्चामा रहन्छ ।  झन्डै डेढ दशक अगाडि मात्र फर्किने हो भने उनले गाएका गीतसंगीतमा नझुम्ने कमै थिए, जसमा अहिले पनि कमी पाइएको छैन । उनले गीत गाउँदै गर्दा आफूलाई स्थिर बनाउन सक्ने संगीतप्रेमी दर्शक नै छैनन् भन्दा

Read More

टिकटकमा रुचाइँदै ‘२ नम्बरी’ टिजर, झन्डै तीन लाख बने टिकटक

Posted on August 19, 2022 | views : 828 |

भदौ ३, काठमाडौं | आगामी २१ असोजबाट रिलिज हुने फिल्म ‘२ नम्बरी’को टिजर सार्वजनिक हुनासाथ यसलाई विशेषत टिकटक बनाउनेको संख्या बढ्दै गएको छ । टिजरमा प्रयोग गरिएको संवादमाथि झन्डै तीन लाखभन्दा बढीपटक टिकटक बनेका छन् । नौ दिनअघि सार्वजनिक टिजरले युट्युबमा १० लाख बढी भ्युज पाइसकेको छ । टिजरमा मुख्य कलाकारह

Read More

राजु श्रीवास्तवको ‘ब्रेन डेड’, शरीरमा छैन कुनै हलचल

Posted on August 19, 2022 | views : 1861 |

भदौ ३, मुम्बई | भारतका चर्चित हाँस्य कलाकार राजु श्रीवास्तवको स्वास्थ्य अवस्था चिन्ताजनक देखिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार राजुको ‘ब्रेन डेड’ भएको छ । उनको शरीरका कुनै पनि अंगले हलचल गरिरहेका छैनन् । राजुलाई दश दिन अगाडि जिम गर्दागर्दै हृदयाघात भएको थियो । दिल्लीको एम्स अस्पतालमा दश दिनको उप

Read More

‘बिग बोस १६’ मा सलमानको पारिश्रमिक एक हजार करोड

Posted on August 19, 2022 | views : 872 |

भदौ ३, मुम्बई | भारतीय टेलिभिजनको विवादास्पद रियालिटी शो ‘बिग बोस १६’ चाँडै नै नयाँ सिजनका साथ पुनरामगन गर्दैछ । नयाँ सिजनका लागि शोका होस्ट सलमान खानले अघिल्लो १५औं संस्करणको भन्दा तीन गुणा बढी पारिश्रमिक लिँदैछन् । यद्यपि निर्माताले यो कुराको हालसम्म स्वतन्त्र पुष्टि गर्न सकेका छैनन् । समाचारअनुस

Read More

वैशाख १ मा ‘भगवत गीता’

Posted on August 19, 2022 | views : 663 |

भदौ ३, काठमाडौं |  कृष्ण जन्माष्टमीको अवसर पारेर शुक्रबार सुहाना थापाको फस्टलुकसहित फिल्म ‘भगवत् गीता’को घोषणा गरिएको छ । सुहाना थापा मुख्य भूमिकामा रहने फिल्म नामसँगै सुहाना थापा प्रोडक्सनले आगामी वर्षको १ वैशाखलाई रिलिज मिति तोकेको छ । फिल्मकी निर्देशक झरना थापाले फेसबुकमार्फत टाइटल टिजर र म

Read More

लाल सिंह चड्ढा, आमिरका १० गल्ती

Posted on August 17, 2022 | views : 629 |

एजेन्सी | आमिर खानको फिल्म ‘लाल सिंह चड्ढा’ले बक्सअफिसमा धिमा गतिमा कलेक्सन गरेको सबैलाई थाहा नै छ । खासगरी यो फिल्मलाई बहिस्कार गर्नुपर्ने माग बढ्दै गएपछि उनको फिल्म संकटमा पर्न थालेको हो । यो भयो व्यावसायिक कुरा । तर, आमिरको फिल्म फ्लप हुनुमा उनले गरेका १० गल्ती आफैंमा प्रमाण हुन् । विवाद र चर्चा

Read More

ज्याकलिनविरुद्ध आराेपपत्र दर्ता हुँदै

Posted on August 17, 2022 | views : 988 |

एजेन्सी | सुकेश चन्द्रशेखर मामलामा अभिनेत्री ज्याकलिन फर्नान्डिज समस्यामा फस्दै गएकी छन् । उनलाई प्रवर्तन निर्देशनालय (ईडी) ले आरोपी बनाएको हो । यो मामला २ सय १५ करोड रुपैयाँसँग जोडिएको छ । इडीले सुकेशसँग ज्याकलिनको सम्बन्धलाई लिएर कैयौं पटक अभिनेत्रीसँग सोधपुछ पनि गरिसकेको छ । हालै ईडीले उनको १२ ल

Read More

चलचित्र ‘प्रेमगीत ३’ चीनमा पनि रिलिज हुने

Posted on August 17, 2022 | views : 656 |

भदौ १, काठमाडौँ | चलचित्र ‘प्रेमगीत ३’लाई चीनमा पनि रिलिज हुने भएकाे छ। हिन्दी भाषामा भारतमा प्रसारण हुने कुराले चर्चा पाएकाे साे चलचित्र अब चीनियाँ भाषामा चीनमा पनि रिलिज हुने भएकाे हाे। यसकाे लागि बुधबार मुम्बईमा वितरण कम्पनीहरू यूएफओ, मधु इन्टरटेनमेन्टसहित नेपाली र भारतीय निर्माताबीच पहिलो चरणको

Read More

जुनियर एनटीआरले ‘आरआरआर’बाट ओस्कारमा उत्कृष्ट अभिनेताको अवार्ड जित्न सक्ने प्रक्षेपण

Posted on August 17, 2022 | views : 611 |

भदौ १, काठमाडौँ | एसएस राजामौली निर्देशित तेलुगू फिल्म ‘आरआरआर’ नेपाल मात्र होइन, विश्वभर चर्चित रह्यो । मार्चमा फिल्म प्रदर्शनमा आएसँगै दर्शकदेखि समीक्षकसम्मले यसको प्रशंसा गरे । नेटफ्लिक्समा फिल्म रिलिज भएपछि पश्चिमा फिल्म निर्माताले पनि राजामौलीलाई बधाई सन्देश पठाए । ‘आरआरआर’को चर्चा अब विश्व प्

Read More

प्रेमीबाट अलग्गिइन् पूर्व पोनस्टार मिया खालिफा

Posted on August 17, 2022 | views : 915 |

भदौ १, लसएञ्जल्स | पोर्न उद्योगको पहिचान बनेकी मिया खालिफा अब एक हाउस होल्ड नाम बनिसकेकी छन् । सोसियल मिडिया सेनसेसन मिया प्रायः केही न केही गरिरहेकी हुन्छिन्, जसकारण उनी चर्चामा आउँछिन् ।  उनी ट्वीटरसँगै टिकटकमा पनि लोकप्रिय छिन् । हालैमात्र उनले आफ्नो प्रेमी ‘प्युर्टो रिकान’ गायक झे कोर्तेजस

Read More

२० वर्षमै आमा बनेकी मनीषा कोइराला !

Posted on August 16, 2022 | views : 1314 |

साउन ३१, मुम्बई | एजेन्सी | सन् ९० को दशककी बलिउडकी लोकप्रिय अभिनेत्रीमा मनीषा कोइराला पनि पर्छिन् । उनले सन् १९९१ मा रिलिज भएको फिल्म ‘सौदागर’बाट बलिउडमा पाइला चालिन् । यसपछि उनले एक से एक राम्रा फिल्ममा अभिनय गरिन् । जसमा मणिरत्नमको फिल्म ‘बम्बे’ पनि पर्दछ । मनीषाले सुरुमा यो फिल्ममा अनुबन्धित हु

Read More

चलचित्र ‘प्रेमगन्ज’ का अभिनेता गिरीले जब यौनकर्मीलाई ठेला किनेर व्यवसायमा लगाइदिए

Posted on August 16, 2022 | views : 639 |

साउन ३१, काठमाडौँ | आउँदो ३ भदौबाट प्रदर्शनमा आउने फिल्म ‘प्रेम गन्ज’ का अभिनेता हुन् तेज गिरी । नेपाली फिल्म उद्योगमा नयाँ सुनिए पनि तेज एक दशकयता नेपाली रंग क्षेत्रसँग जोडिएका छन् । सन् २०१२ मा मिस्टर नेपालमा टप फाइभमा आटाएपछि उनको सक्रियता रंगका विभिन्न विधामा बढ्यो । त्यही इभेन्टमा भेटिएका

Read More

बोर्ड अध्यक्षमा केसीलाई नियुक्त गर्ने सरकारकाे निर्णयको फायल माग्यो सर्वाेच्च अदालतले

Posted on August 15, 2022 | views : 1023 |

साउन ३०, काठमाडौँ | सर्वोच्च अदालतले चलचित्र विकास बोर्ड अध्यक्षमा भुवन केसीलाई नियुक्त गर्ने सरकारको निर्णयको सक्कल फायल मागेको छ ।  नरेशकुमार पौडेलसहितले केसीको नियुक्तिविरुद्ध दायर गरेको रिटमाथि सोमबार सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले  सरकारको निर्णयको सक्कल फाय

Read More

आमा बन्दैछिन् श्वेता खड्का

Posted on August 15, 2022 | views : 1125 |

साउन ३०, काठमाडौँ | अभिनेत्री श्वेता खड्काले पहिलो सन्तानलाई जन्म दिंदैछिन् । श्वेताले कात्तिक अन्त्य वा मंसिरको पहिलो सातालाई चिकित्सकले डेलिभरीको समय तोकेको जानकारी दिइन् । धनगढीका विजयन्द्रसिंह राउतसँग २०७७ साल मंसिर २२ गते श्वेताको विवाह भएको थियो । त्यसअघि उनको विवाह अभिनेता श्रीकृष्ण श्रेष्ठस

Read More

लाल सिंह चढ्ढाः स्वदेशमा विरोध, विदेशमा हिट

Posted on August 15, 2022 | views : 842 |

साउन ३०, मुम्बई | आमिर खानको फिल्म ‘लाल सिंह चढ्ढा’लाई लिएर भारतमा विरोध भइरहेको छ । हाल प्रदर्शनरत फिल्मले विरोधकै कारण भारतमा राम्रो व्यापार गर्न सकेको छैन । आमिर यो फिल्मका लागि पछिल्लो चार वर्षयता तयारीमा थिए । यो फिल्मको रिलिज मिति सार्वजनिक हुनासाथ उनीप्रति दर्शक आक्रोशित भए । रोचक कुरा के छ भ

Read More

‘मिस यूनिभर्स नेपाल’ मा २० सुन्दरी

Posted on August 15, 2022 | views : 634 |

साउन ३०, काठमाडौँ | अगष्टको २५ तारिखमा काठमाडौंमा आयोजना हुन लागेको ‘मिस यूनिभर्स नेपाल’का लागि अन्तिम प्रतिस्पर्धामा २० जना युवतीहरुले प्रतिस्पर्धा गर्ने भएका छन् । ‘मिस यूनिभर्स नेपाल’मा विपना अधिकारी, दीक्षा खाती, आकृति मानन्धर, सामना कार्की, प्रियांशु महत्त, श्रृष्टि हाडा, जाश्मिन खड्का, मो

Read More

करणको गीति एल्बम द काइट्स सार्वजनिक

Posted on August 13, 2022 | views : 668 |

साउन २८, काठमाडौँ | नवगायक करण राईको पहिलो गीति एल्बम‘द काइट्स’ सार्वजनिक भएको छ । राजधानीमा गायक गणेश रसिक, गायक राजेशपायल राई, अभिनेता दयाहाङ राई, रैथाने संगीतज्ञ झुमा लिम्बु र कवि, गीतकार तथा निर्देशक प्रकाश आङ्देम्बेले एलबम सार्वजनिक गरे । एल्बम सार्वजनिक गरेपछि करणले दुई गीत ‘रानी हो’ र ‘चङ्गा

Read More

यस्तो छ ‘प्रेमगीत ३’ फिल्मको हिन्दी र नेपाली टिजर

Posted on August 13, 2022 | views : 1046 |

साउन २८, काठमाडौँ | नेपाल र भारतमा एकैदिन प्रदर्शन तयारीमा रहेको फिल्म ‘प्रेमगीत ३’को  टिजर ट्रेलर रिलिज भएको छ । भारतीय फिल्म समीक्षकहरुले शनिबार बिहानै सामाजिक सञ्जालमार्फत टिजर रिलिज गरेका छन् । टिजरले मुख्य पात्र प्रेम (प्रदीप खड्का)को चरित्रले गीत वा राजगद्दीमध्ये एक चुन्नुपर्ने बाध्यतालाई

Read More

पाकिस्तानमा लाल सिंह चढ्ढाको प्रदर्शन गर्न माग

Posted on August 13, 2022 | views : 715 |

साउन २८, मुम्बई | एजेन्सी | अभिनेता आमिर खानको फिल्म ‘लाल सिंह चढ्ढा’ रिलिज भइसकेको छ । भारतका धेरै स्थानमा यो फिल्म बहिस्कारको माग चलिरहँदा पाकिस्तानमा भने फिल्म रिलिजको माग बढेको छ । पाकिस्तानको सिनेपेक्स मिडिया ग्रुपले फिल्मको प्रदर्शनका लागि इन्फर्मेसन मिनिष्ट्रीसँग नो अब्जेक्सन सर्टिफिकेटको माग

Read More

श्रीदेवीबारे चार रोचक तथ्य

Posted on August 13, 2022 | views : 603 |

साउन २८, मुम्बई | एजेन्सी | अभिनेत्री श्रीदेवी आज भलै यो संसारमा छैनन्, तर उनलाई अझै पनि फ्यानहरुले सम्झिइरहेका छन् । श्रीदेवी जति सुन्दर थिइन्, उति नै राम्रो अभिनय पनि गर्थिन् । आज पनि उनका कैयौं फिल्म टेलिभिजनमा प्रसारण हुँदै आएका छन् । सन् १९६३ अगष्ट १३ मा जन्मिएकी श्रीदेवी बलिउडको पहिलो महिला स

Read More

हल मालिकले घटाए लाल सिंह चड्डा र रक्षा बन्धनको शो

Posted on August 12, 2022 | views : 724 |

साउन २७, काठमाडौं | आमिर खानको फिल्म ‘लाल सिंह चड्डा’ र अक्षय कुमारको फिल्म ‘रक्षा बन्धन’ले बक्सअफिसमा कमजोर सुरुवात गर्‍याे । दुवै फिल्मले ओपनिङ डेमा कूल २० करोड रुपैंयाँको मात्र कलेक्सन गर्न सक्यो । यी दुवै फिल्मले रक्षा बन्धनको लाभ उठाउन सकेनन् । यहीकारण फिल्म हलका मालिकहरुले घाटालाई कम गर्नका ला

Read More