मनोरञ्जन |


दिया मास्के भन्छिन्- ‘प्रकाश’ मा सीताकाे क्यारेक्टरले धेरै सिकायाे

Posted on August 11, 2022 | views : 707 |

साउन २६, काठमाडौँ । दिया मास्के आउँदो फिल्म ‘प्रकाश’ मा सीताको भूमिकामा छिन् । उनले घरमुलीको भूमिका निर्वाह गरेकी हुन् । त्यसैले त टेलिभिजन शो ‘रोडिज’ मा मोडर्न देखिने दिया यसमा जुम्लाकी एक सामान्य महिलाको रूपमा प्रस्तुत छिन् ।  थियटरमा काम गर्ने कलाकार भएकाले उनले आफ्नो भूमिकालाई जीवन्त बनाउन

Read More

राजेश हमाल र वर्षा सिवाकाेटीको 'शैलुङको चिसो चिसो बतास' (भिडिओ)

Posted on August 10, 2022 | views : 804 |

साउन २५, काठमाडौँ | गायक विकास राणाको नयाँ गीत सार्वजनिक भएको छ। बुधबार उनको 'शैलुङको चिसो चिसो बतास' बोलको गीत सार्वजनिक भएको हो। शैलुङको सुन्दर प्रकृतिसँगै सुन्दर युवतीको वर्णन गरिएको गीतमा अभिनेता राजेश हमाल र अभिनेत्री वर्षा सिवाकोटीलाई देख्न सकिन्छ। शशिविक्रम थापा र गणेश चौलागाईंको शब

Read More

सामन्थासँग डिभोर्सपछि यस्तो भन्छन् नागा चैतन्य

Posted on August 10, 2022 | views : 566 |

साउन २५, काठमाडौँ | केही समयअगाडि दक्षिण भारतीय अभिनेता नागा चैतन्य र अभिनेत्री सामन्था रूथ प्रभुले सम्बन्ध विच्छेद गरे। त्यतिबेला उनीहरूले मित्रताको सम्बन्ध कायम राख्ने बताउँदै वैवाहिक सम्बन्ध टुंगाएका थिए। करण जोहरको शो 'कफी विथ करण' मा सामन्थाले नागा चैतन्यसँग राम्रो सम्बन्ध नरहेको बताए

Read More

पूर्व पत्नी किरणको फिल्ममा अस्वीकृत भए आमिर

Posted on August 10, 2022 | views : 703 |

साउन २५, मुम्बई | अभिनेता आमिर खानसँग अलग भएपछि उनकी पूर्व पत्नी किरण राव पुनः एकपटक फिल्म निर्माणको दुनियाँमा फर्कंदैछिन् । उनी फिल्म ‘लापता लेडिज’ बनाउँदैछिन् ।  किरणले निर्माण गरेको पहिलो फिल्म ‘धोबीघाट’ थियो । सन् २०१० मा रिलिज यो फिल्म बक्स अफिसमा असफल भएको थियो । यो फिल्ममा आमिरसँगै प्रत

Read More

आर्यन सिग्देल ‘सायरा’ मा अनुबन्धित, ९० प्रतिशत छायांकन अस्ट्रेलियामा

Posted on August 08, 2022 | views : 812 |

साउन २३, काठमाडौँ | अभिनेता आर्यन सिग्देल नयाँ फिल्म ‘सायरा’मा अनुबन्धित भएका छन् । आर्यनले आइतबार फिल्म निर्माण कम्पनी डि.बि.आर मिडिया एन्ड मुभिजसँग फिल्म गर्ने लिखित सम्झौता गरेका हुन् । रघु परियार प्रस्तुतकर्ता रहेको फिल्म सोसल ड्रामा र लभ स्टोरीमा तयार हुनेछ । आर्यनले सुहाउँदो क्यारेक्टर पाएपछि

Read More

‘भेलु बाजे डान्स’लिएर आए प्रिती र राजेश(भिडियो सहित)

Posted on August 08, 2022 | views : 1312 |

साउन २३, काठमाडौँ | लोकप्रिय गायिका प्रिती आले र गायक राजेश बर्देवाको नयाँ तिज गित 'भेलु बाजे डान्स' को म्यूजिक भिडियो सार्बजनिक भएको छ।  प्रतिभा शर्माको शब्द, प्रिय कुमारको संगीत र केशब बाबुको एरेन्ज रहेको छ। दर्जनौ चर्चित गीतहरुमा स्वर दिएर चर्चामा रहेकी गायिका प्रिती आले र लोकप्रिय

Read More

आमिर खानको फिल्म ‘लाल सिंह चड्डा’ रिलिजअघि नै तीन राज्यमा प्रतिबन्ध!

Posted on August 08, 2022 | views : 1420 |

साउन २३, काठमाडौँ | पछिल्लो समय बलिउड फिल्मले बक्स अफिसमा खास कमाई गर्न सकिरहेका छैनन्। फिल्मको रिलिज मिति सार्वजनिक हुनासाथ विरोध सुरू भएको छ।  अहिले अक्षय कुमारको रक्षाबन्धन र आमिर खानको ‘लाल सिंह चड्डा’ दुई फिल्मको सामाजिक सञ्जालमा निकै विरोध भइरहेको छ।  फिल्ममा आमिरसँगै करीना कपूर खान

Read More

अक्षय भन्छन्–घिन लाग्दो फिल्ममा काम गर्दिन

Posted on August 07, 2022 | views : 684 |

साउन २२, मुम्बई | एजेन्सी | अभिनेता अक्षय कुमार अभिनित फिल्म ‘रक्षा बन्धन’ यही अगष्ट ११ मा रिलिज हुँदैछ । फिल्मलाई सेन्सर बोर्डले ‘यू’ सर्टिफिकेट दिइसकेको छ । फिल्मको कथा एक दाजु र उनका चार बहिनी वरपर घुमेको छ । अक्षयले आफ्ना फ्यानलाई आफू ‘घिनलाग्दो’ फिल्म नबनाउने र त्यस्ता फिल्ममा अभिनय पनि नगर्ने

Read More

‘मिस्टर मोडल अफ द वर्ल्ड नेपाल’ का लागि अवेदन खुला

Posted on August 07, 2022 | views : 528 |

साउन २२, भक्तपुर | ‘मिस्टर मोडल अफ द वर्ल्ड नेपाल-२०२२’ का लागि आवेदन खुला गरिएको छ । आयोजक संस्था प्याजेन्ट नेपाल इन्टरनेसनल र ब्राइट इभेन्ट म्यानेजमेन्टले पुरुष मोडलहरूलाई सहभागिताका लागि आह्वान गरेको हो । प्रतियोगितामा सहभागिता जनाउनग ‘मिस्टर मोडल अफ द वर्ल्ड’को आधिकारिक फेसबुक पेजमा गएर सम्पर्क

Read More

इण्डियन आइडल छोड्दै अनु मलिक

Posted on August 07, 2022 | views : 541 |

साउन २२, काठमाडौँ | संगीतकार तथा गायक अनु मलिक ‘इण्डियन आइडल’बाट अलग्गिने भएका छन् । उनले अब पहिलोपटक ‘सा रे गा मा पा लिटिल च्याम्पस’मा निर्णायकको भूमिका निभाउनेछन् । अनुले यो कुराको पुष्टी गरेका छन् । ‘म लामो समयदेखि इण्डिया आइडलसँग जोडिएको छु । अब म योभन्दा अगाडि बढ्न चाहन्छु । पहिलोपटक सा रे गा म

Read More

रिमेक फिल्ममा अभिनय गर्दैनन् यी साउथ स्टार

Posted on August 06, 2022 | views : 1210 |

साउन २१, मुम्बई | एजेन्सी | बलिउडको जस्तै दक्षिण भारतीय फिल्ममा पनि रिमेकको चलन निकै छ । साउथ फिल्म स्टारहरु पनि रिमेक फिल्म बनाउँछन् । धेरै कलाकारहरु रिमेक फिल्मकै कारण सफल भएका छन् । तर यो सूचीमा यस्ता केही स्टार छन्, जसले आफ्नो करियरमा कहिल्यै रिमेक फिल्ममा अभिनय गरेनन् । महेश बाबु यो सूचीका शीर्

Read More

अर्सलानसँग विवाह गर्दै ऋतिककी पूर्व पत्नी सुजैन

Posted on August 06, 2022 | views : 966 |

साउन २१, मुम्बई | बलिउड अभिनेता ऋतिक रोशनकी पूर्व पत्नी सुजैन खान हालका दिनमा अर्सलान गोनीसँगको सम्बन्धलाई लिएर चर्चामा छिन् । सुजैन र अर्सलान प्रायः डिनरदेखि लिएर विभिन्न पार्टीमा भेटिइरहन्छन् । हालैमात्र यो जोडी छुट्टी मनाउन गएका थिए, जसको तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । दुई सन्तानकी

Read More

गायिका मेलिना राईले तोडिन् प्रेमी सञ्जीव बराइलीसँगको इन्गेजमेन्ट

Posted on August 05, 2022 | views : 1053 |

साउन २०, काठमाडौँ | गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँग केही समयअघि गरेको इन्गेजमेन्ट तोड्ने निर्णय गरेकी छन् । आफूहरुबीच वैचारिक मतभेद देखिन थालेपछि इन्गेजमेन्ट तोड्ने निर्णय गरेको उनले सामाजिक सञ्जालमार्फत जनाएकी छन् । संगीतकर्मी समेत रहेका प्रेमी बराइलीसँग केही महिनाअघि उनले इन्गेजमेन्ट ग

Read More

दुर्गेश थापाले ल्याए ‘बिच्च बिच्चमा ६’ [भिडियोसहित]

Posted on August 05, 2022 | views : 811 |

साउन २०, काठमाडौँ | दुर्गेश थापाले  शुक्रवार आफ्नै शब्द, संगीत र स्वरमा नयाँ गीत ‘बिच्च बिच्चमा ६’ सार्वजनिक गरेका छन् । तीन वर्षअघिको आफ्नो सर्वाधिक चर्चित गीत ‘हामी पनि नाच्नुपर्छ बिच्च बिच्चमा’को भाग ६ सार्वजनिक गरेका हुन् । श्यामश्वेत रसाईलीले गीतको एरेन्ज तथा मिक्सिङ गरेका हुन् । दुर्गेशले

Read More

सौगात मल्ल भन्छन्- माइकल अधिकारीको स्क्रिप्ट पर्फेक्ट पाएँ

Posted on August 05, 2022 | views : 650 |

साउन २०, काठमाडौँ | अभिनयमा सौगात मल्लको आफ्नै छुट्टै पहिचान छ । उनले आफूले पाएको भूमिकालाई जीवन्त बनाउने गरेका छन् । यसैले गर्दा पनि सौगात निर्माता तथा निर्देशकको नजरमा परिरहेका छन् । सफल अभिनेताको सूचीमा पर्ने सौगातलाई प्रायः दर्शकले नाट्य क्षेत्र हुँदै फिल्म क्षेत्रमा भित्रिएको भनेर चिन्छन् । तर,

Read More

के डिप्रेसनमा छिन् सामन्था ?

Posted on August 05, 2022 | views : 880 |

साउन २०, काठमाडौँ | साउथ फिल्म स्टार सामन्था रुथ प्रभु मिडिया छाइरहने अभिनेत्रीमा पर्छिन् । कहिले विवाद र कहिले चर्चाले उनलाई मिडियाले कहिल्यै छोड्दैन । ‘द फेमिली मेन’ र ‘पुष्पा’को गीत ‘ऊ अटावा’को सफलतापछि उनको फ्यान फलोइङ ह्वात्तै बढेको छ । पेन इण्डियाको प्रोजेक्टमा अनुबन्धित भएपछि उनी प्रायः मुम्

Read More

सैफ अली खानकी पूर्वपत्नी अमृता करिनालाई भेट्न सेटमा पुगेपछि …

Posted on August 04, 2022 | views : 1041 |

साउन १९, काठमाडौँ |  एजेन्सी |   करण जोहरको टक शो ’कफी विथ करण’ को पछिल्लो एपिसोडमा करीना कपूर खान र आमिर खान आफ्नो फिल्म लाल सिंह चड्डाको प्रमोशन गर्न पुगेका थिए। यस क्रममा करणले करीना कपूरसँग सैफ अली खान र अमृता सिंहका दुई सन्तान सारा र इब्राहिमसँगको आफ्नो सम्बन्धको बारेमा कुरा

Read More

तेस्रोपटक किन रिलिज हुँदैछ ‘चपली हाइट ३’

Posted on August 04, 2022 | views : 904 |

साउन १९, काठमाडौं | चलचित्र ‘चपली हाइट ३’ तेस्रोपटक रिलिज हुने भएको छ । चलचित्र शुक्रबारबाट प्रदर्शनमा आउन लागेको हो ।  पछिल्लो समय कोभिडको मारमा परेको भन्दै निर्माता अर्जुन कुमारले तेस्रोपटक रिलिज गर्न लागिएको बताए । ‘हाम्रो फिल्म दुईपटक नै रिलिज हुँदा कोभिडको मारमा प¥यो । कोभिड कम भएलगत्तै र

Read More

भुवन केसीलाई अन्तिम अवसर

Posted on August 04, 2022 | views : 575 |

साउन १९, काठमाडौं | भुवन केसी नेपाली फिल्मको सर्वोच्च संस्था मानिने चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्षमा नियुक्त भएका छन् । दोस्रोपटकको प्रयासमा नेपाली कांग्रेसको तर्फबाट बोर्ड अध्यक्ष बन्ने सपना उनले पूरा गरेका हुन् ।  गत २० वैशाखमा प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस प्रवेश गरेपछि उ

Read More

कंगनाले लगाइन् आमिर खानलाई यस्तो आरोप

Posted on August 04, 2022 | views : 826 |

साउन १९, काठमाडौं | बलिउड सुपरस्टार आमिर खान यतिबेला आफ्नो आगामी फिल्म ‘लाल सिंह चड्ढा’का कारण चर्चामा छन् । कतिपयले यो फिल्म बहिष्कार गर्न माग गरिरहेका छन् । यसमा आमिरले आफू भारतलाई माया गर्ने र दर्शकले बहिष्कार नगर्ने बताएका छन् । तर यो कथन सुनेपछि कंगना रनौतले सामाजिक सञ्जालमा यो फिल्म बहिष्कारक

Read More

बलिउड अभिनेता मिथिलेश चतुर्वेदीको निधन

Posted on August 04, 2022 | views : 832 |

साउन १९, काठमाडौं | भारतका चर्चित अभिनेता मिथिलेश चतुर्वेदीको निधन भएको छ। उनको हृदयघातबाट बुधबार राती निधन भएको भारतीय मिडियामा समाचार छ।  हृदयघात भएपछि उपचारका लागि गृहनगर लखनउमा लगिएको थियो। उपचारका क्रममा बुधबार राती निधन भएको उनका ज्वाइँ आशिष चतुर्वेदीले सामाजिक सञ्जालमार्फत् जानकारी दिएक

Read More

सामन्था रुथसँग अलग्गिएपछि शोभितासँग डेटमा नागा चैतन्य

Posted on August 03, 2022 | views : 777 |

साउन १८, मुम्बई | साउथ स्टार नागा चैतन्य आफ्नो फिल्मभन्दा बढी व्यक्तिगत जीवनका कारण चर्चामा आउँछन् । गत वर्षको अक्टोबरमा नागा र उनकी अभिनेत्री सामन्था रुथ प्रभु अलग्गिएका थिए । सामन्थासँग अलग्गिएपछि नागा अहिले अभिनेत्री शोभिता धूलीपालासँग डेट गरिरहेका छन् । हालैको एक अन्तर्वार्तामा उनले शोभिातसँग डे

Read More

हलिउड र बलिउड सिनेमाले ओगट्ने मुम्बइका प्रचार बाेर्डमा नेपाल सिनेमा 'प्रेम गीत ३' को पोष्टर

Posted on August 02, 2022 | views : 1525 |

साउन १७, काठमाडौं | नेपाली चलचित्र ‘प्रेम गीत ३ ’को पोष्टरले अहिले भारतका विभिन्न शहर रंगिएका तस्बिरहरू सार्वजनिक भइरहेका छन् । बलिउडका चर्चित निर्देशक, कलाकारले पनि यो तस्बिरहरूलाई राखेर सामाजिक सञ्चालमा चर्चा गरिरहेका छन् ।  नेपाल बाहिरका ठूला हलमा यसरी पहिलो पटक नेपाली चलचित्र प्रदर्शन हुन ल

Read More

शिवकाे भिडियाेलाई लिएर आलोचना भएपछि माग्ने बुढाले माफी मागे, हटाए भिडियाे

Posted on August 01, 2022 | views : 1129 |

साउन १६, काठमाडौं | हाँस्य टेलिभिजन कार्यक्रम कमेडी हबमा शिवलाई मजाक बनाइएको भन्दै विरोध भएपछि निर्देशक केदार घिमिरे ‘माग्ने बुढा’ले माफी मागेका छन्।  आइतबार साँझ सार्वजनिक १०औं भागको ट्रेलरमा देखिएको छोटो क्लिपका कारण कमेडी हब र केदारको चर्को विरोध भएपछि उनले साेमबार माफी मागेका हुन् । &n

Read More