मनोरञ्जन |


दर्शक बेहास हुने गरी फिल्म प्रचारप्रसार ! हेर्नुहोस् भिडियोसहित

Posted on September 06, 2018 | views : 1692 |

भदौ २१, काठमाडौं  । अहिले अधिकांश नेपाली चलचित्रहरुले प्रमोशनका धेरै फण्डा अपनाइरहेका छन् । बिभिन्न उपहार, रिचार्ज, बिदेश भ्रमणको अवसर, यस्तै गरी देशब्यापी कन्सर्ट लगायतका तरिकाबाट चलचित्रको प्रमोशन गरिरहेको पाइन्छ । यसैबिच आउँदो शुक्रबारबाट पनि ठुला मानिएका दुई चलचित्र प्रदर्शनमा आउँदैछन् । ‘र

Read More

मिस एण्ड मिसेस तिज नेपाल २०७५ को ताज मनिषा पौडेल र हिमा गुरुङलाई

Posted on September 05, 2018 | views : 224 |

भदौ २०, काठमाडौँ | दक्ष इन्टरनेशनल प्रालिले आयोजना गरेको "मिस एण्ड मिसेस तिज नेपाल २०७५" मा बिजेताको ताज पहिरहन सफल भएका छन् मनिषा पौडेल र हिमा गुरुङ  l  मिसेस तिज नेपाल २०७५ को फर्स्ट रनरअप मनिता कोइराला, सेकेण्ड रनरअप पुजा तामाङ, मस्ट पपुलरमा पवित्रा रिमाल र भिउवर्स च्वाइजमा सुशिला थापाल

Read More

किन बाच्न गाह्रो भयो गायिका मिलन अमात्यलाई ? (भिडियोसहित)

Posted on September 04, 2018 | views : 1981 |

रोशन पोखरेल । भदौँ १९, काठमाडौं । नेपाली संगीत क्षेत्रमा सर्वाधिक रुचाइएकी गायिका मिलन अमात्यको आवाजमा सजिएको  “तिमी विना ” बोलको गीतको भिडियो सार्वजनिक भएको छ । प्रेमका सम्वादलाई गीतमा सर्वोकृष्ट रुपमा समेटिएको छ । प्रेमका सुवासहरु गीतमा भेटन सकिन्छ । दिलिप योञ्जन तामाङको शब्द तथा राजेश थापाको

Read More

नेपाली चलचित्रमा नयाँ-नयाँ प्रबिधि भित्र्याउने नाम हो - सम्पादक सहिल खान

Posted on August 29, 2018 | views : 284 |

इमरान खान | भदौ १३, काठमाडौँ | नेपाली चलचित्र क्षेत्रको एउटा चर्चित नाम हो, शाहिल खान । खान नयाँ-नयाँ  प्रबिधि भित्र्याउन र चलचित्रलाई कसरी स्तरिय बनाउन सकिन्छ भनेर दिन-रात लागी परिरहेका हुन्छन् ।  दैनिक १४/१५ घण्टा कम्प्युटरमै व्यस्त खान फुर्सदको समयमा हलिउड चलचित्र मेकिङ्ग र त्यसको कटीङ

Read More

गायक राजेश पायलले माया गरेर यस्तो भुल गरे (भिडियोसहित)

Posted on August 24, 2018 | views : 359 |

भदौ ८, काठमाण्डौ | राई इज किङको उपाधि पाएका गायक राजेश पायल राईको आवाजमा रहेको तारा प्रसाद पुरुषको शब्द तथा सनम पुरुषको संगीत संयोजनमा रहेको गीतको भिडियो जेसिका इन्टरटेन्मेन्ट मार्फत सार्वजनिक भएको छ । मायाका नविन यात्राहरुलाई गीतमा समेटिएको छ । गीतमा मायालु जोडिको भुमिकामा राज केसी र गीता क्षेत्रीक

Read More

च्यातिएको पाईन्ट लगाउँदा किरा फट्याङ्राले टोक्ने हुन कि ?

Posted on August 19, 2018 | views : 1922 |

  उहिले उहिले कपडा च्यातियो कि थन्काईन्थ्यो ,  वा भुल्ला बनाईन्थ्यो । आजल च्यातियको कपडा अर्थात पाईन्ट छैन भने न युवाले किन्छन न युवतीले नै । शरिरका संवेदनशिल अंगलाई अहिले बिशाल संसार मानिदै आएको छ । त्यही संसार क्षेत्र वरपर नै भ्याँङ्ग परेको पाईन्ट लगाएको देख्न सकि पाईन्छ ।   यस पंक्

Read More

सुर्यास्तमा किशोर र अप्सराको रोमान्स

Posted on August 15, 2018 | views : 551 |

साउन ३०, काठमाण्डौ । चलचित्र सुर्यास्तको आइटम गीतको छायांकन गर्दै चलचित्रको छायांकन सकिएको छ । आइटम गीतको लागी राजधानिको गंगबुमा रहेको एक रोधि घरमा आइटम गीत को छायांकन गरिएको हो । आइटम गीतलाइ दिनेश पाख्रिनले कोरियोग्राफि गरेका छन् । आइटम गीतमा नृत्य गरिरहेकि अप्सरा राइ पहिलो पटक आइटम डान्स गरेकोले क

Read More

सरोज अधिकारीको मनछुने गीत ‘भोली’ बजारमा

Posted on August 13, 2018 | views : 3111 |

पूर्णप्रसाद न्यौपाने | साउन २८, ओखलढुंगा | गायक सरोज अधिकारीले ‘भोली’ नामको गीत बजारमा ल्याएका छन् । लामो समय देखि अमेरिकामा बसोबास गर्दै आएका युवा गायक अधिकारीको ‘भोली’ नामको मनछुने गीत बजारमा ल्याएका हुन् ।  २०६६ सालमा प्रभाव नामको एल्बम लिएर आएका गायक सरोज अधिकारीको त्यो समयमा ‘आज धेरै’ भन्न

Read More

प्रियंकाले आयुष्मानलाई सुइखुट्टे भनेपछि... (भिडियोसहित)

Posted on August 12, 2018 | views : 3409 |

साउन २६, काठमाडौं । नायक आयुष्मान देशराज जोशी र नायिका प्रियंका कार्कीको रोमान्टिक अभिनय रहेको गीत ‘मैच्याङ’ को भिडियो सार्वजनिक भएको छ ।  सार्वजनिक गीतमा मुरारी गुरागाईँ र अञ्जु पन्तको स्वर, दीपक भट्टराईको संगीत र होम न्यौपानेको शब्द छ ।  गीतमा गोपाल रसाइलीको एरेञ्ज र प्रकाश केसीको मिक्स÷

Read More

भुपी उपाध्यायको 'खान्छु दारु' सार्वजनिक

Posted on August 11, 2018 | views : 325 |

भास्कर के.सी | श्रावण २७, कञ्चनपुर | कञ्चपुरमा पछिल्लो समय निकै ख्याती कमाउन पुगेका भुपी उपाध्यायले फेरी एउटा भिडियो गीतलाई  सार्वजनिक गरेका छन् । समाजमा विकृती, विसङ्गती बढदै गएको बेला सुदूर खबरको युटुब च्यानलले खान्छु दारु, खेल्छु जुवातास नामको भिडियो गीत सार्वजनिक गरेको छ । समाजमा हुने विभि

Read More

सञ्चारकर्मी भण्डारीको ‘अहिलेको तीजैमा’ तीज गीत सार्वजनिक (भिडियो)

Posted on August 10, 2018 | views : 189 |

साउन २५, काठमाडौँ | सञ्चारकर्मी कल्पना भण्डारीको तीज गीतको एल्बम ‘अहिलेको तीजैमा, आँखा गयो नयाँ चिजैमा’ बोलको गीत सार्वजनिक भएको छ ।  उक्त गीतको म्युजिक भिडियोमा सञ्चारकर्मीले भण्डारी अभिनयमा समेत भूमिका निर्वाह गरेकी छिन् ।  विपीन किरणको शब्द र श्रीकृष्ण बम मल्लको संगीत रहेको उक्त गीत किर

Read More

'शिरफूल'को ट्रेलर र पोस्टर सार्वजनिक (भिडियो)

Posted on August 08, 2018 | views : 394 |

साउन २३, काठमाडौं | नाइस मिडिया नेटवोर्क र मगर क्रिएसन प्रा.लि.को प्रस्तुती रहेको चलचित्र 'शिरफूल'को आज एक कार्यक्रमका बिच ट्रेलर र पोस्टर सार्वजनिक गरिएको छ । काठमाडौंको क्युज सिनेमामा आयोजित एक कार्यक्रममा कलाकार र मिडियाकर्मीको उपस्थितिमा ट्रेलर सार्वजनिक गरिएको हो । २ मिनेट ३५ सेकेन्ड

Read More

रोमान्टिक शैलीको गीत 'मनको साथी' सार्वजनिक (भिडियो)

Posted on August 08, 2018 | views : 469 |

साउन २३,काठमाण्डौ | म्युजिक भिडीयो 'मनको साथी' सार्बजनिक भएको छ । जहाँ अनुपमा प्रधान स्वर ,पूजन लोहगनको शब्द संगीत र सुरेन बर्मेको म्युजिक एरेन्ज सुन्न सकिन्छ  । रोमान्टिक शैलीको गीतमा प्रेम र बिछोडको कुरा गरिएको छ ।  गीतमा स्पन्दन सिंह र एशानी आचार्यले अभिनय गरेका छन् ।  गी

Read More

गायक नमराज पाण्डेको 'तेरी स्वास्नी भाग ५' ट्रेन्डिङमा पर्न सफल (भिडियोसहित )

Posted on August 08, 2018 | views : 416 |

साउन २३, काठमाण्डौ । परदेशीको कथा व्यथालाई समेटेर तयार पारेको गीत "तेरी स्वास्नी भाग ५" ट्रेन्डिङ मा पर्न सफल भएको छ । गायक नमराज पाण्डेको लय तथा शव्द रहेको उक्त गीतमा पुनम सुनार, प्रतिमा अर्याल र गायक पाण्डेको आवाज सुन्न सकिन्छ । उक्त गीतले समाजको वास्तविकतालाई यथार्थपरक ढंगबाट प्रस्तुत गरेको छ।

Read More

खिदिमादेखी–सिंहदरबारसम्म धाएः गायक जिम्बा

Posted on August 08, 2018 | views : 338 |

चिसाङ शेर्पा | साउन २३, खोटाङ | जिल्लामा तथा काठमाण्डौ भ्यालीमा खोटाङगेले गर्ने सानाठूला सांगीतिक कार्यक्रममा नछुट्ने एउटा नाम हो पृथी जिम्बा(तामाङ), स्वअध्ययन र स्वसाधानाले निखारिएका गायक जिम्बाको नाम र गीत नसुन्ने ब्यक्ति खोटाङमा कमै होलान् । झट्ट हेर्दा बुढ्यौलीपनले छोएको अनुभव हुने जीबन गीतसंगीत

Read More

'बिनाको धन ठुलो' गीत अब चलचित्र 'धूम ३' मा (भिडियोसहित)

Posted on August 07, 2018 | views : 5581 |

साउन २२, काठमाडौं । पछिल्लो समय निकै नै भाईरल भएर बिवादमा समेत आएको "मन बिनाको धन ठुलो कि धन बिनाको मन" गीत अब चलचित्रमा पनि सुन्न र देख्न पाईंने भएको छ । नायक जय किशन बस्नेतले पछिल्लो समय निर्माण गरेर हाल पोष्ट प्रोडक्सनको अन्तिम चरणमा रहेको चलचित्र "धूम ३" मा समावेस गरिने भएपछि उक्त गीतलाई यो अवसर

Read More

पारसको स्वरमा आयो राष्ट्रकविको गीत (भिडियोसहित)

Posted on August 06, 2018 | views : 401 |

साउन २१, काठमाडौँ | पारस नेपालले गाएको ‘कस्तो हुन्थ्यो कस्तो हुन्थ्यो...’ गीतको म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएको छ । राष्ट्रकवि माधवप्रसाद घिमिरेले लेखेको र जुगल डंगोलले संगीतबद्ध गरेको उक्त गीत पारसको पछिल्लो एल्बम ‘धरोहर’ मा समेटिएको छ । डब्बु क्षत्रीले निर्देशन गरेको म्युजिक भिडियोमा वरिष्

Read More

परदेसीका कथा बेथा: तेरी स्वास्नी भाग ५ बजारमा (भिडियो सहित )

Posted on August 06, 2018 | views : 1021 |

साउन २१, काठमाडौँ | धेरै नेपाली को बाध्यता बिदेशीनु पर्ने पिडा, साहु को ऋण बोकेर बिदेशीएका दाजु भाइ का श्रीमती ले पसिनाको मूल्य नै नबुझ्ने र बुढो बिदेश बाट आउदा श्रीमती नै धन सम्पति कुम्लाएर अर्को संग हिडेको समाचार सुनी रहदा बिगत लामो समय बाट परदेसी का कथा बेथा लाइ समेटिएर तयार पारेको गीत तेरी स्वास

Read More

‘मोडल हन्ट नेपाल २०१८’का लागि ५० प्रतियोगी छानिए

Posted on August 05, 2018 | views : 1563 |

साउन २०, काठमाडौं | ‘मोडल हन्ट नेपाल २०१८’का लागि ५० प्रतियोगी छानिएका छन् । शनिबार राजधानीको सोल्टीक्राउन प्लाजामा आयोजित छनौट चरणको अडिसबाट २५ युवा र २५ युवती अन्तिम चरणको अडिसनका लागि छानिएका हुन् । अडिसनमा २ शय बढि युवायुवतीको सहभागीता रहेको थियो । अभिनेता कोरियोग्राफर प्रशान्त ताम्राकार, फोटोग्

Read More

चलचित्र ‘मिस्टर भर्जिन’को ट्रेलर प्यारोडी प्रतियोगिता, प्यारोडी बनाउनेलाई ५० हजार

Posted on August 03, 2018 | views : 163 |

साउन १८ काठमाण्डौ | पछिल्लो समय चलचित्र मेकरहरु चलचित्र प्रमोसनको लागी विभिन्न फण्डाहरु अपनाउने गर्छन् । त्यसमा पनि दर्शकलाई नजिकबाट चलचित्रको बारेमा जानकारी दिन विभिन्न प्रतियोगिताहरूको आयोजना गर्ने गरिन्छ । चलचित्र मिस्टर भर्जिनले भने नयाँ प्रतियोगिताको घोषणा गरेको छ । मिस्टर भर्जिन टिमले सार्वजनि

Read More

'म केहि महिनामै मर्न सक्छु' - इरफान खान

Posted on August 02, 2018 | views : 4798 |

एजेन्सी | म् केहि महीना पछि मर्न सक्छ, जिंदगीले मलाई मौका दिईराहेको छ - क्यान्सरबाट जुद्दै गरेका इरफान खानले बताएका छन् ।  लन्डनमा न्यूरोएंडोक्राइन क्यान्सरको उपचार गराउंदै गरेका इरफान खानको स्वास्थ्यमा सुधार आई रहेको छ । पछिल्लो समय इरफानले एसोसिएटेड प्रेसलाई अन्तर्वार्ता दिंदै उनले आफ्नो स्वा

Read More

गायक सुवेदीले विन्दुलाई सुटुक्क रानी वनमा जाम भनेपछी... (भिडियो)

Posted on July 30, 2018 | views : 625 |

सास । साउन १४, काठमाडौं । मोफसलमा बसेर पनि विगत २ दशकदेखि नेपाली लोक तथा आधुनिक विधाका गीतहरुमा साधना गर्दै आइरहेका संगीतकार तथा गायक प्रभात सुवेदीले विन्दु परियारलाई सुटुक्क रानी वनमा जान अनुरोध गरेका छन् । साझा सबाल डटकमको बर्दिया जिल्ला सम्पादक सहित रहेर, बर्दियामै शिक्षण, पत्रकारिता, प्रशिक्षक त

Read More

दिपेन्द्र तिमिल्सिनाको निर्देशनमा शान्तिश्रीको सन्देशमूलक तीज गीत सार्वजनिक

Posted on July 27, 2018 | views : 487 |

साउन ११, काठमाडौँ | 'सृष्टीकै उत्कृष्ट सृजना हो नारी, आमा हुन नारी सम्मान गरौं, छोरी हो नारी इज्जत गरौं, आफ्नो जिवन संगनी हो नारी प्रेम गरौं , आजै देखी छोरा र छोरी बिचको भेदभाव बन्द गरौं ।' यही सन्देश दिने उद्देश्यले बहुचर्चित गायिका शान्तिश्री परियारले तीज गित छोरी सार्वजनिक गरेकी छन् ।&n

Read More

चलचित्र ‘कायरा’को गीत सार्वजनिक

Posted on July 26, 2018 | views : 315 |

साउन १०, काठमाण्डौ | बहुप्रतिक्षित नेपाली चलचित्र ‘कायरा’को गीत आज सार्वजनिक गरिएको छ । म्यूजिकल लभ स्टोरी रहेको यस चलचित्रले आफ्नो ‘यो त माया हो’ बोलको प्रमुख गीत सार्वजानिक गरेको हो । उक्त गीतमा संगीत कल्याण सिंह तथा शब्द नरेश भट्टराईको रहेको छ भने स्वर सुगम पोखरेल र श्रेया सोताङको रहेको छ । बुढास

Read More