मनोरञ्जन |


अमिताभले जितेको त्यो चुनावः जहाँ मतपत्रमा स्वस्तिकको सट्टा लिपिस्टकको छाप थियो

Posted on July 05, 2022 | views : 656 |

असार २१, मुम्बई | बलिउडका महानायक अमिताभ बच्चन भलै एकपटक देशको चुनावमा उत्रिए, तर यो घटना मानिसका लागि आजीवन स्मृतिमा रहिरह्यो । सन् १९८४ को लोकसभा चुनावमा उनले दिग्गज नेता हेमवती नन्दन बहुगुणाविरुद्ध इलाहबादबाट ऐतिहासिक जित दर्ता गराएका थिए । तर, उनले तीन वर्षमा नै सांसदबाट राजीनामा दिएका थिए र सदा

Read More

यी दुई कारणले राजेश खन्ना गएनन् बिग बोस

Posted on July 04, 2022 | views : 699 |

असार २०, मुम्बई | अभिनेता राजेश खन्नाले एकपछि अर्को गर्दै १५ हिट फिल्म दिए । जुन रेकर्ड आजसम्म बलिउडमा कसैले तोड्न सकेको छैन । सन् १९६९ देखि १९७१ सम्म लगातार १५ हिट फिल्म दिएका राजेशप्रति युवतीहरू मोहित थिए । तर एक समय यस्तो पनि आयो कि फ्यान उनीबाट टाढिए र उनले काम नै पाएनन् । कुरा सन् २००९ को हो ।

Read More

हलेसी गढीको इतिहास पुस्तक र वृत्तचित्रमा

Posted on July 04, 2022 | views : 1163 |

असार २०, खोटाङ | खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित हलेसी गढीको ऐतिहासिक विषयवस्तु समेटिएको पुस्तक तथा वृत्तचित्र सार्वजनिक गरिएको छ । नगरपालिकाको आर्थिक सहयोगमा हलेसी गढी संरक्षण कार्यदलले तयार पारेको हलेसी गढीको इतिहास झल्काउने पुस्तक ‘होलैसुङ र हलेसी गढी’ र ‘हलेसी गढी वृत्तचित्र’ सार्

Read More

को सँग विवाह गर्दैछिन् पुर्वमिस नेपाल सदीक्षा श्रेष्ठ

Posted on July 03, 2022 | views : 981 |

असार १९, काठमाडौँ | पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठ विवाह बन्धनमा बाँधिने भएकी छन् । उ पुर्वमिस नेपाल सदीक्षा श्रेष्ठ विवाह बन्धनमा बाधिने भएकी छिन् । २०१० की मिस नेपाल श्रेष्ठले आगामी मंगलबार प्रेमी राहुल मोक्तानसँग विवाह गर्न लागेकी हुन् । नेवारी परम्पराअनुसार उनले विवाह गर्न लागेकी हुन् ।  व

Read More

रोकियो अक्षय कुमारको ‘गोरखा’

Posted on July 03, 2022 | views : 670 |

असार १९, मुम्बई | कोरोना भाइरसको समय अक्षय कुमार एक्ला यस्ता अभिनेता थिए, जसले दर्शक र बक्स अफिस दुवैमा राज गरेका यिए । अक्षयको फिल्मले ओटीटी र बक्स अफिस दुवैमा धमाल मच्चाएको थियो । तर कोरोना भाइरस महामारीको रफ्तार कम हुँदै गएपछि अक्षयको फिल्मको कमाईको धार पनि कम हुँदै गयो । अक्षयको दुई ठूला बजेटका

Read More

नीता–हरिहरले यही असार २४ गते बिहे गर्दै

Posted on July 03, 2022 | views : 603 |

असार १९, काठमाडौँ | अभिनेत्री नीता ढुंगाना र ज्योतिषी तथा अभिनेता हरिहर अधिकारीले विवाह गर्ने भएका छन्। ४ वर्षदेखि प्रेम सम्बन्धमा रहेका नीता र हरिहरले असार २४ गते विवाह गर्न लागेका हुन्। आइतबार उनीहरूको विवाहको कार्ड सार्वजनिक भएको छ। सार्वजनिक भएको कार्डका अनुसार उक्त मितिमा दरबारमार्गस्थित होटल

Read More

भाइबर साइमनलाई नेपहपको श्रीपेचको उपाधि

Posted on July 03, 2022 | views : 519 |

असार १९, काठमाडौँ | नेपालकै पहिलो हिपहप संगीतको रियालिटी शो ‘नेपहपको श्रीपेच’को उपाधि भाइबर साइमनले जितेका छन् । शनिबार काठमाडौस्थित सोल्टी होटेलको प्रिभेमा भएको फिनालेमा अन्य चार प्रतिस्पर्धीलाई पछाडि पार्दै उनले उपाधि हासिल गरेका हुन् । उपाधिका लागि भाइबरसँगै काठमाडौँका बाबु बिलिभर, नवलपरासीका एमस

Read More

कपिल शर्माविरुद्ध अमेरिकी कोर्टमा उजुरी

Posted on July 03, 2022 | views : 1708 |

असार १९, मुम्बई | एजेन्सी | भारतीय टेलिभिजनका सफल कमेडियन कपिल शर्माविरुद्ध न्यूयोर्क कोर्टमा उजुरी परेको छ । कपिल हाल आफ्नो टिमका साथ क्यानडा टुरमा छन् । यही टुरका दौरान उनीमाथि उजुरी परेको हो । कपिलमाथि सम्झौता पुरा नगरेको आरोप लागेको छ । यद्यपि यो मामला अहिलेको नभई सन् २०१५ को हो । साइ यूएसए इन्क

Read More

बलिउड अभिनेता राजपालविरुद्ध ‘धोकाधडी’को उजुरी

Posted on July 02, 2022 | views : 630 |

असार १८, मुम्बई । बलिउड अभिनेता राजपाल यादवमाथि ‘धोकाधडी’को आरोपमा इन्दौर प्रहरीले नोटिस जारी गरेको छ । उनीमाथि २० लाख रुपैयाँ धोकाधडीको आरोप छ । प्रहरीले उनलाई १५ दिनभित्र प्रहरीसमक्ष उपस्थित हुन निर्देशन दिएको छ । बिल्डर सुरिन्दर सिंहले प्रहरीलाई दिएको उजुरीमा राजपालले उनको छोरालाई समर्थन गर्न र ब

Read More

बलिउडका यी कलाकार खानेकुराको सौखिन

Posted on July 01, 2022 | views : 469 |

एजेन्सी | आफ्नो मनपर्ने कलाकारको जीवनका बारेमा जान्न जोकोही फ्यान उत्सुक हुन्छन् । फ्यानहरुलाई कलाकारहरूले कुन खानेकुराको सौखिन छन् भन्ने कुरामा झन चासो राख्छन् । यहाँ बलिउडका लोकप्रिय कलाकारको मनपर्ने खानेकुराको बारेमा उल्लेख गरिएको छ । अमिताभ बच्चन अमिताभ बच्चन उमेरले ७९ वर्ष पुगिसके, तर उनी फिल्म

Read More

भुवन केसीलाई बोर्ड अध्यक्ष बन्न उमेर र शैक्षिक योग्यता बाधक

Posted on July 01, 2022 | views : 1041 |

असार १७, काठमाडौँ | लामो समयसम्म राजसंस्थाको वकालत गर्दै आएका अभिनेता भुवन केसी सांसद् बन्ने लोभले राजनीतिमा प्रवेश गरे । २०७० मा एमालेबाट काठमाडौं १ सांसद उठ्न खोजेका थिए । तर एमालेले विद्या न्यौपानेलाई बनायो ।  २०७४ मा ओलीसँग आफूलाई चलचित्र विकास बोर्ड अध्यक्ष बनाउन आग्रह गरे। ओलीले हेरौँला भ

Read More

बलिउडकी लोकप्रिय डान्सर शीला वाजको निधन

Posted on July 01, 2022 | views : 707 |

असार १७, मुम्बई | बलिउडको सन् ५० देखि ६० को दशकका फिल्ममा प्रमुख डान्सरका रूपमा परिचित शीला वाजको निधन भएको छ । उनको ९० वर्षको उमेरमा मुम्बईमा निधन भएको हो । उनको जन्म र पालनपोषण मुम्बईको गोवामा एक क्याथोलिक परिवारमा भएको थियो । भारतीय लोक नृत्यमा अब्बल शीलालाई नृत्यमा आउन सजिलो थिएन । सुरुवातमा उन

Read More

८ वर्षपछि अमेरिकाबाट नेपाल फर्किइन् अरुणिमा

Posted on June 30, 2022 | views : 654 |

असार १६, काठमाडौं | विदेश प्रतिको मोह सामान्य व्यक्तिलाई मात्र नभएर कलाकारहरुलाई पनि त्यत्तिकै छ । फिल्ममा रमाउँदै गर्दा ८ वर्ष अघि अभिनेत्री अरुणिमा लम्साल पनि अमेरिकी पसेकी थिइन् । नेपाल र चलचित्र छाडेर उनी २०१५ तीर परिवारैसहित अमेरिका भासिएकी हुन् । अमेरिकामा अहिले उनी श्रीमानसँग अलग भएर एक छोरीस

Read More

‘विक्रम रोना’ मा किच्चाको पारिश्रमिक १५ करोड

Posted on June 30, 2022 | views : 657 |

असार १६, काठमाडौं | कन्नड सुपरस्टार किच्चा सुदीप हालका दिनमा आफ्नो फिल्म ‘विक्रम रोना’का कारण चर्चामा छन् । फिल्मलाई हिन्दीमा सलमान खानले प्रस्तुत गर्दैछन् । सलमान किच्चाका मिल्ने साथी हुन् । फिल्ममा ज्याकलिन फर्नान्डिजको पनि अभिनय छ । यो फिल्मको बजेट करिब ९५ करोड हो । फिल्मका लागि किच्चाले झन्डै १

Read More

सलमानपछि स्वरालाई ज्यान मार्ने धम्की

Posted on June 30, 2022 | views : 651 |

असार १६, काठमाडौं | बलिउड अभिनेता सलमान खानपछि अभिनेत्री स्वरा भास्करलाई पनि ज्यान मार्ने धम्की आएको छ । मुम्बईस्थित भर्सावामा रहेकी उनलाई आफ्नै निवासमा ज्यान मार्ने धम्कीसहितको पत्र आएको हो ।  धम्की आएसँगै स्वराले मुम्बई प्रहरीमा एफआईआर दर्ता गराएकी छिन् । स्वरालाई हिन्दी भाषामा ज्यान मार्ने

Read More

अभिनयबाट ब्रेक लिँदै नागार्जुन

Posted on June 30, 2022 | views : 613 |

असार १६, मुम्बई | साउथ सुपरस्टार नागार्जुन अक्किनेनीले केही समयका लागि फिल्मबाट ब्रेक’ लिने भएका छन् । उनले बिग बोस तेलुगु सिजन ६ को सुटिङका लागि फिल्मबाट टाढिन लागेका हुन् । नागार्जुन अयान मुखर्जीको फिल्म ‘ब्रह्मास्त्र’मार्फत बलिउडमा कमव्याक गर्दैछन् । यो बीचमा उनी कुनै पनि नयाँ प्रोजेक्टमा देखिने

Read More

१८ कात्तिकमा सुरक्षा पन्तको 'बुलाकी'

Posted on June 29, 2022 | views : 871 |

असार १५, काठमाडौँ | कर्णाली भेगको जनजीवन, रीतिथिति तथा संस्कृतिक समेटिएको फिल्म ‘बुलाकी’ आगामी १८ कात्तिकमा प्रदर्शनमा आउने भएको छ । धान दिवसको अवसर पारेर निर्माण युनिटले फिल्मको रिलिज मिति सार्वजनिक गरेको हो । टोपेन्द्र विष्टको निर्माण र लक्ष्मण सुनारको रहेको फिल्ममा स्व. मोति विष्ट प्रस्तुतकर्ता

Read More

२२० किलोबाट ७५ किलोको भए अदनान सामी, यी चिज खाएर घटाए तौल

Posted on June 29, 2022 | views : 1457 |

असार १५, काठमाडौँ | भारतीय गायक अदनान सामीको ‘लिफ्ट करा दे’, ‘भीगी–भीगी रातों में’ जस्ता गीत धेरैले सुनेका होलान् । अदनान सामी सफल सङ्गीतकर्मी तथा गायक हुन् । धेरै पटक उनलाई उनको तौलको कारण ट्रोल पनि गरिन्थ्यो । उनको तौल धेरै थियो र यसैकारण उनी बडी सेमिङको शिकार हुन्थे । एकातिर उनका हिट गीत थिए र अर

Read More

ह्रस्व दीर्घमा कमेडियन ब्रह्मानन्दम अनुबन्धित

Posted on June 29, 2022 | views : 611 |

असार १५, काठमाडौँ |  नीता फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘ह्रस्व दीर्घ’ मा लोकप्रिय साउथ कलाकार ब्रह्मानन्दम अनुबन्धित भएका छन् । अभिनेत्री निता  ढुङ्गानाले पहिलो पटक होम प्रोडक्सनबाट निर्माण गर्न लागेको फिल्ममा ब्रह्मानन्दम अनुबन्धित भएका हुन् । निता र ज्योतिषी अभिनेता हरिहर

Read More

आरडी बर्मन र आशा भोसलेको प्रेम किस्सा

Posted on June 27, 2022 | views : 665 |

एजेन्सी | भारतीय फिल्मको दुनियाँमा संगीतमा नयाँ आयाम दिने संगीतकार आरडी बर्मन अर्थात् राहुल देव बर्मनको आज जन्मजयन्ती हो । ६० देखि ९० को दशकसम्म उनका गीत लोकप्रिय थिए । आज पनि उनको गीत सुन्न जोकोही चाहन्छन् । आरडीलाई सबैले मायाले ‘पञ्चम दा’ भनेर बोलाउँथे । उनले तीन सय बढी फिल्ममा संगीत दिए । उनलाई ब

Read More

आमा बन्दै आलिया भट्ट!

Posted on June 27, 2022 | views : 694 |

असार १३, काठमाडौँ | बलिउड अभिनेत्री आलिया भट्ट आमा बन्न लागेकी छिन् । आलिया आफैले आमा बन्ने खुशीको खबर सामाजिक सञ्जाल मार्फत दिएकी हुन् । उनले अस्पतालको एउटा तस्बिर शेयर गरेकी छिन् । तस्बिरमा उनले अल्ट्रासाउन्ड गराइरहेकी छिन्, जसमा उनीसँगै श्रीमान् रणवीर पनि देखिएका छन् । आलियाले अस्पतालको फोटो शेय

Read More

आफ्नै घर बिर्सिन्छिन् दीपिका

Posted on June 27, 2022 | views : 649 |

एजेन्सी | निर्देशक फराह खानको फिल्म ‘ओम शान्ति ओम’बाट बलिउडमा पाइला चालेकी अभिनेत्री दीपिका पादुकोणको सुन्दरता र अभिनयबाट जो कोही प्रभावित छन् । मोडलिङबाट अभिनयमा आफ्नो करियर बनाएका दीपिकाको हातमा अहिले धेरै फिल्मका अफर छन् । असार १३, काठमाडौँ | दीपिकाको हातमा यति ठूला प्रोजेक्ट छन् कि उनलाई आफू ‘प

Read More

अर्जुन-मलाइकाको विवाहविरुद्ध यी पाँच अनुहार

Posted on June 26, 2022 | views : 1204 |

असार १२, मुम्बई | बलिउड अभिनेता अर्जुन कपुर आज आफ्नो जन्मदिन मनाउँदैछन् । जन्मदिनलाई विशेष बनाउन उनी प्रेमिका मलाइका अरोडासँग फ्रान्सको पेरिसमा छन् । फ्यानहरू उनीहरूको विवाहको पर्खाइमा छन् । तर अर्जुन र मलाइकाका लागि विवाह गर्ने कुरा त्यति सजिलो छैन । यी दुवैको परिवारमा केही यस्ता मानिसहरू छन्, जो अ

Read More

मोटाउँदा ट्रोल बने अल्लू अर्जुन

Posted on June 26, 2022 | views : 778 |

असार १२, मुम्बई | साउथ स्टार अल्लू अर्जुनको लोकप्रियता फिल्म ‘पुष्पाः द राइज’ पनि अझ बढेको छ । फिल्म ब्लकबस्टर भएसँगै कमाईको मामिलामा पनि कैयौं रेकर्ड तोडिदिएको थियो । अब फ्यानहरू यसको सिक्वेल ‘पुष्पाः द रुल’को पखाईमा छन् । जसको सुटिङ चाँडै सुरु हुँदैछ । अल्लूले सिक्वेलका लागि आफ्नो तौल पनि बढाएका

Read More