मनोरञ्जन |


धमाधम रद्द हुँदै अक्षय कुमारको 'सम्राट पृथ्वीराज'को शो

Posted on June 09, 2022 | views : 973 |

जेठ २६, मुम्बई | अभिनेता अक्षय कुमारको फिल्म ‘सम्राट पृथ्वीराज’ले रिलिजको पहिलो दिनदेखि नै दर्शकलाई निराश बनाउदै आएको छ । यो वर्ष खेलाडी कुमार अक्षयका लागि खासै उल्लेख्य रहेन । यसअघि उनको फिल्म ‘बच्चन पाण्डे’ले बक्सअफिसमा पानीसमेत माग्न पाएन । फिल्मले बक्सअफिसमा उल्लेख्य कमाई गर्न सकेको छैन । जसका

Read More

सूर्यालाई कमलले दिए ४७ लाखको रोलेक्स घडी

Posted on June 09, 2022 | views : 871 |

जेठ २६, काठमाडौँ | दक्षिण भारतीय स्टार कमल हासनले फिल्म ‘विक्रम’मा रोलेक्सको भूमिका निर्वाह गर्ने अभिनेता सूर्यालाई रोलेक्स घडी उपहार दिएका छन् । कमलले गत बुधबार सूर्यालाई ४७ लाख रुपैयाँको रोलेक्स घडी उपहार दिएका हुन् । फिल्मले बक्सअफिसमा दुई सय करोड रुपैयाँभन्दा बढी कमाई गरिसकेको छ । फिल्ममा सूर्या

Read More

भारतमा पुनरागमन गर्दै टिकटक

Posted on June 08, 2022 | views : 624 |

जेठ २५, काठमाडौं | भारत सरकारले सन् २०२० मा टिकटकलगायतका विभिन्न चिनियाँ एपहरूमाथि प्रतिबन्ध लगाएको थियो । भारतमा प्रतिबन्धित हुने एपमा मोबाइल गेम पब्जी पनि थियो । यद्यपि पब्जीमाथिको प्रतिबन्ध भारतले फुकुवा गरिसकेको छ । तर टिकटकलगायतका अन्य चिनियाँ एपहरूले भारतमा फिर्ता हुने समय कुरिरहेका छन्। यसैबी

Read More

दुबईका ६ सर्वाधिक धनाढ्य गृहिणी, यति छ सम्पत्ति

Posted on June 07, 2022 | views : 1270 |

जेठ २४, काठमाडौँ |  ‘द रियल हाउसवाइभ्स’ एक अमेरिकी रियालिटी टेलिभिजन सिरिज हो । यो फ्रेन्चाइजीको सुरुवात ‘द रियल हाउसवाइभ्स अफ अरेन्ज काउन्टी’ सँगै सुरु भएको थियो जसको पहिलो प्रिमियर २१ मार्च, २००६ मा क्यालिफोर्नियामा भएको थियो । भ्यान्कुवर, मेलबर्न, चेशायर, अकल्याण्ड, सिड्नी, जोहन्सबर्ग, हंगेर

Read More

'छक्का पन्जा’लाई उछिन्दै 'कबड्डी ४' बन्यो सर्वाधिक कमाइ गर्ने फिल्म

Posted on June 07, 2022 | views : 2049 |

जेठ २४, काठमाडौँ | रामबाबु गुरुङले निर्देशन गरेको फिल्म ‘कबड्डी ४’ सर्वाधिक कमाइ गर्ने फिल्म बनेको छ। रिलिज भएको १० दिनमा १७ करोड कमाउँदै सर्वाधिक कमाइ गर्ने फिल्म बनेको हो। आइतबारसम्म यसले १७ करोड कमाउँदै ‘छक्का पन्जा ३’ को रेकर्ड तोडेको हो। यसअघि 'छक्का पन्जा ३' ले १६ कराेड कमाएकाे थिया

Read More

हरिहर र नीताले असार २४ मा लगनगाँठो कस्ने, बिहे र रिसेप्सन दुवै याक एन्ड यतिमा

Posted on June 06, 2022 | views : 812 |

जेठ २३, काठमाडौँ | नायिका नीता ढुंगाना र नायक हरिहर अधिकारीको विवाहको तिथि जुरेको छ । उनीहरूले आउँदो असार २४ गते लगनगाँठो भएका कस्ने भएका छन् । नीता र हरिहर प्रेममा परेको केही वर्ष भयो । उनीहरूले आफ्नो प्रेम सार्वजनिक रूपमा स्वीकारेका पनि छैनन्, लुकाएका पनि छैनन् । विवाहको विषयमा भने दुवैले मौनता सा

Read More

बलिउड अभिनेता सलमानका बाबुछोरालाई ज्यान मार्ने धम्की

Posted on June 06, 2022 | views : 687 |

जेठ २३, मुम्बई | एजेन्सी | बलिउड अभिनेता सलमान खान र उनका पिता सलीम खानलाई एक अज्ञात व्यक्तिले पत्र लेख्दै ज्यानको धम्की दिएका छन् । यो मामलालाई गम्भीर रुपमा लिँदै मुम्बई प्रहरीले बान्द्रा पुलिस स्टेसनमा उजुरी दर्ता गराएर अनुसन्धान सुरु गरेको छ । समाचारअनुसार सलीमलाई यो धम्कीपूर्ण पत्र प्राप्त भएको

Read More

बगानमार्फत निर्देशनमा सरोज खनालको पाइला

Posted on June 05, 2022 | views : 639 |

जेठ २२, काठमाडौं | अभिनेता सरोज खनालले फिल्म ‘बगान’बाट निर्देशनमा पाइला चालेका छन् । आइतबार काठमाडौंको चाबहिलस्थित चलचित्र विकास बोर्डको हलमा फिल्मबारेमा जानकारी दिँदै ‘इन्ट्रो टिजर’ र पहिलो गीत ‘तिम्रो सुन्दर आँखा’ सार्वजनिक गरियो । फिल्ममा सरोज खनालसँगै नीर शाह, बसुन्धरा भुसाल, मिथिला शर्मा, करिश्

Read More

सिक्किममा ‘कबड्डी ४’लाई रोक लगाउन बौद्ध धर्मगुरुको माग, रिलिज गरे सडकमा उत्रिने

Posted on June 05, 2022 | views : 1380 |

जेठ २२, काठमाडौं | अभिनेत्री मिरुना मगर र बौद्ध भिक्षु फुर्वा तामाङबीचको विवाद तत्कालै रोकिने छाँटकाँट छैन । दुवै पक्षले माफी मागिसके पनि यो मुद्दा झनै चर्किने संकेत देखिएको छ । विवाद चर्कंदै जाँदा फिल्म ‘कबड्डी ४’लाई भारतको सिक्किममा प्रदर्शन गर्न नदिन माग गरिएको छ । सिक्किमका बौद्ध धर्मगुरु ओङ्दी

Read More

शाहरुखमाथि पाँच अर्बको लगानी

Posted on June 05, 2022 | views : 702 |

एजेन्सी | सन् २०१८ रिलिज आनन्द एल रायको फिल्म ‘जीरो’ पछि अभिनेता शाहरुख खानले अभिनयबाट लामो ब्रेक लिए । तर, उनका फ्यानहरु उनलाई पुनः फिल्ममा हेर्नका लागि उत्साहित थिए । अब फ्यानका लागि प्रतिक्षाको घडी सकिएको छ । शाहरुखले एकसाथ तीन फिल्मको घोषणा गरेका छन् । जसमा यशराज प्रोडक्सनको व्यानरमा बनिरहेको एक

Read More

भारतीय गायक केकेको निधनको कारण मायोकार्डियल इन्फ्रयाक्सन

Posted on June 05, 2022 | views : 801 |

जेठ २२, मुम्बई | केकेका रुपमा परिचित भारतीय गायक कृष्णकुमार कुन्नथको पोस्टमार्टम र अटोप्सी रिर्पोट कोलकाता प्रहरीलाई हस्तान्तरण गरिएको छ । दुवै रिपोर्टमा गायकको मृत्युको कारण ‘मायोकार्डियल इन्फ्रयाक्सन’ मानिएको छ । रिपोर्टअनुसार कोलेस्ट्रोलको सञ्चयले इन्ट्रामस्क्युलर धमनीलाई निकै संकुचित बनाएपछि मुट

Read More

‘जवान’ फिल्ममा किन गरिनन् समान्थाले शाहरुखसँग सहकार्य?

Posted on June 05, 2022 | views : 665 |

जेठ २२, काठमाडौँ | एजेन्सी | बलिउड अभिनेता शाहरुख खानले हालै आफ्नो फिल्म ‘जवान’को टिजर सार्वजनिक गरे । शाहरुखको यो फिल्मको निर्देशक दक्षिण भारतीय निर्देशक एटली कुमारले गरिरहेका छन् । फिल्म आगामी वर्षको ३ जुनमा रिलिज हुनेछ । फिल्ममा शाहरुख खानका अलावा नयनतारा, सान्या मल्होत्रा र सुनील ग्रोवरको अभिनय

Read More

हलिउडबाट प्रभावित आमिरका यी १० फिल्म

Posted on June 04, 2022 | views : 578 |

जेठ २१, मुम्बई | एजेन्सी | अभिनेता आमिर खान हालका दिनमा फिल्म ‘लाल सिंह चड्डा’लाई लिएर चर्चामा छन् । सन् २०१८ पछि उनी अभिनित यो फिल्म रिलिज हुँदैछ । फिल्मका कारण आमिर विवादमा पनि तानिएका छन् । उनको फिल्म बहिस्कारको माग उठिरहेको छ । आमिरको फिल्म ‘लाल सिंह चड्डा’ हलिउड फिल्म ‘फरेस्ट गम्प’को हिन्दी रिम

Read More

'पल शाहलाई रिहा गर' भन्दै माइतीघरमा प्रदर्शन

Posted on June 03, 2022 | views : 656 |

जेठ २०, काठमाडौं | बलात्कार गरेको अभियोगमा पुर्पक्षका लागि तनहुँ कारागारमा रहेका पल शाहको रिहाइको माग गर्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन भएको छ । हाम्रो टीम नेपालको पहलमा माइतीघरमा विरोध प्रदर्शन गरिएको हो ।  माइतीघरमा जम्मा भएका प्रदर्शनकारीहरूले पल शाहलाई रिहाई गर, निर्दोषलाई फसाउन पाइदैन

Read More

‘ब्याड टच’ प्रकरण : मिरुनासँगको मिलापत्र पनि दबाबमा गरेको फुर्पाको दाबी

Posted on June 03, 2022 | views : 950 |

जेठ २०, काठमाडौं | पछिल्ला केहि दिनयता नेपालमा ‘ब्याड टच’ प्रकरणको विषयमा बहस छेडिएको छ। आफूलाई तीनपटक नियतबस शरीरमा छोएको भन्दै नायिका मिरुना मगरले एक बौद्ध भिक्षुलाई झापड हानेर प्रहरीमा बुझाएपछि यो विषय दुई पक्षमा बाँझिएको छ। हाल यो विषयमा मिलापत्र भइसकेको छ। यद्यपी नायिका र फुर्पाले पुनः यस विषयम

Read More

बलिउडमा तीन ठुला फिल्मको टक्कर

Posted on June 03, 2022 | views : 1094 |

जेठ २०, काठमाडौं | शुक्रबारदेखि बलिउडमा तीन ठुला फिल्म रिलिज भएका छन् । ती फिल्म हुन्, सम्राट पृथ्वीराज, विक्रम, मेजर । दर्शकको प्रतिक्षित सूचीमा रहेका यी फिल्म एक अर्काबीच व्यवसायिक प्रतिस्पर्धी बनेका हुन् । सबै फिल्मले राम्रो दर्शक पाउने अपेक्षा गरिएको छ । सम्राट पृथ्वीराज  अक्षय कुमार अभिनि

Read More

राजेश खन्नाको बायोपिकबाट पछि हटिन् फराह

Posted on June 03, 2022 | views : 744 |

जेठ २०, मुम्बई | एजेन्सी | फिल्म ‘मै हुँ न’बाट निर्देशकका रुपमा बलिउडमा डेब्यू गरेकी फराह खान बलिउडको प्रतिभावान निर्देशकका रुपमा चिनिन्छिन् । त्यसो त उनी आफैंमा एक कुशल कोरियोग्राफर पनि हुन् । केही समयअघि मात्र फराहले बलिउडका सुपरस्टार राजेश खन्नाको बायोपिक निर्देशन गर्ने खबरले बलिउड गर्माएको थियो

Read More

पल शाहकाे मुद्दाबारे उच्च अदालतमा बहस चल्दै

Posted on June 02, 2022 | views : 1294 |

जेठ १९, पाेखरा | बलात्कार आराेपमा मुद्दा खेपिरहेका अभिनेता पल शाहकाे साधारण तारेख मागसम्बन्धी निवेदनमा  उच्च अदालतमा वहस सुरु भएकाे छ । न्यायधीश  द्वय उज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीकाे संयुक्त इजलासमा दुवै तर्फका वकिलहरुले बहस गरिरहेका छन् । पल शालकाे ५ जना र प्रतिवादीकाे तर्फबाट २ ज

Read More

माफी माग्दै मिरुनाले भनिन् – सही कार्यका लागि समय गलत हुँदैन

Posted on June 02, 2022 | views : 701 |

जेठ १९, काठमाडौँ |‘कबड्डी’ अभिनेत्री मिरुना मगरले गतसाता भएको ‘दुर्व्यवहार’को घटनालाई लिएर प्रष्टीकरण दिएकी छिन् । सामाजिक संजालमार्फत वक्तव्य जारी गर्दै उनले घटनाबाट दुःखित हुनेप्रति क्षमायाचना गरेकी छन् । गलत दुर्व्यवहारकाविरुद्ध आवाज उठाउन आग्रह गर्दै उनले चुपचाप दुःख नसहन अपिल पनि गरेकी छन् । ‘क

Read More

कुइनेटो र ऐना उत्कृष्ट

Posted on June 02, 2022 | views : 630 |

जेठ १९, काठमाडौं | दशौं संस्करणको ‘नेपाल अफ्रिका फिल्म फेस्टिबल २०२२’ मा अन्तर्राष्ट्रिय विधातर्फ करिम ताजोआउट निर्देशित मोरक्कोको फिल्म ‘घोष्ट अफ स्पेशटाईम’ले ‘उत्कृष्ट लघु चलचित्र अवार्ड’ र सेकोउ त्राओरी निर्देशित बुर्किना फासोको फिल्म  ‘आई अफ द स्ट्रोम’ले ‘उत्कृष्ट फिल्म अवार्ड’ जितेको छ । र

Read More

अक्षय भन्छन्- म प्रधानमन्त्री बन्न योग्य छैन

Posted on June 01, 2022 | views : 991 |

जेठ १८, मुम्बई | बलिउड अभिनेता अक्षय कुमारले पछिल्लो समयमा फरक कथाका फिल्ममा अभिनय गरिरहेका छन् । उनी अभिनित ऐतिहासिक फिल्म ‘सम्राट पृथ्वीराज’ रिलिजको तयारीमा छ । यी अभिनेता अहिले ‘सम्राट पृथ्वीराज’कै प्रमोसनमा व्यस्त छन् । हालै एक कार्यक्रममा अक्षय र निर्देशक डा.चन्द्रप्रकाश द्विवेदी उपस्थित भएका थ

Read More

श्रीमतीको पुस्तक पढ्न किन चाहदैनन् आयुष्मान ?

Posted on June 01, 2022 | views : 641 |

जेठ १८, मुम्बई | आफ्नो नयाँ फिल्म ‘अनेक’लाई लिएर मूलधारको हिस्सा हुने अभिनेता आयुष्मान खुरानाले हालै मात्र पत्नी ताहिराका बारेमा एक खुलासा गरेका छन् । उनले पत्नीे लेखेको पुस्तक ‘ए ७ साइन अफ बिइङ’ बारे कुरा गर्दै पुस्तक नपढेको जनाएका छन् । पुस्तकमा ताहिराले आफू र आयुष्मानको सेक्स जीवनका बारेमा लेखेकी

Read More

बलिउड गायक केकेको निधनमा उजुरी दर्ता

Posted on June 01, 2022 | views : 833 |

जेठ १८, मुम्बई | बलिउडका लोकप्रिय गायक कृष्णकुमार कुन्नथ (केके) को मंगलबार निधन भएपछि उनको मृत्युको मामिलामा न्यु मार्केट थानामा प्रहरीले असामान्य मृत्युको कारण जनाउँदै उजुरी दर्ता गराएको छ । प्रहरीका अनुसार केकेको अनुहार र टाउकोमा चोटको निशान देखिएको छ । प्रहरीले यो मामिलामा होटलका कर्मचारी र कन्सर

Read More

रहेनन् भारतीय चर्चित गायक केके

Posted on June 01, 2022 | views : 808 |

जेठ १८, मुम्बई | बलिउडका प्रख्यात गायक कृष्णकुमार कुन्नथ(केके)को निधन भएको छ । कोलकातामा लाइभ कन्सर्ट गाइरहँदा हृदयघातका कारण ५३ वर्षको उमेरमा उनको निधन भएको हो । सन् १९६८ अगष्ट २३ मा एक हिन्दु मलयाली माता­—पिता सीएस मेनन र कुनाथ कनकवल्लीको घर नयाँदिल्लीमा जन्मिएका उनले पाश्र्वगायनमा आउनुअघि झण्डै ३

Read More