मनोरञ्जन |


गायक स्वप्न सुमनले गरे अभिनेत्री ज्योत्सना योगीसँग बिहे

Posted on May 06, 2022 | views : 1586 |

वैशाख २३, काठमाडौँ | गायक स्वप्न सुमनले अभिनेत्री ज्योत्सना योगीसँग बिहे गरेका छन्। उनीहरूले सानो पारिवारिक जमघटबीच बुधबार बिहे गरेका जनाइएको छ।विशेषगरी युवामाझ लोकप्रिय गायक स्वप्न सुमनका ‘कसरी भनुँ’, ‘म तिम्रो’, ‘याद म राख्नेछु’लगायत गीत चर्चित छन्। २७ वर्षीय स्वप्न सुमनले आफ्नो सांगीतिक करिअर यु

Read More

दंगल' र 'आरआरआर' लाई उछिन्दै केजिएफ २: भारतमा सर्वाधिक कमाइ गर्ने दोस्रो फिल्मको स्थानमा

Posted on May 05, 2022 | views : 5119 |

वैशाख २२, काठमाडौं | दक्षिण भारतीय फिल्म 'केजिएफः च्याप्टर २' ले आमिर खानको 'दंगल' र एसएस राजामौलीको 'आरआरआर' लाई उछिन्दै भारतमा सर्वाधिक कमाइ गर्ने दोस्रो फिल्मको स्थान बनाएको छ। यो फिल्मले हिन्दी संस्करणमा पनि सर्वाधिक कमाउने दोस्रो फिल्मको स्थान बनाएको छ।  यीबाह

Read More

पल शाहको मुद्दामा आज सुनुवाई हुँदै, जेलमुक्त होलान् ?

Posted on May 05, 2022 | views : 1485 |

वैशाख २२, काठमाडौं | बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका नायक पल शाहको मुद्दामा आज उच्च अदालत पोखरामा सुनुवाइ हुँदैछ ।बलात्कारको मुद्दामा जिल्ला अदालत तनहुँ र पूर्व नवलपरासीले पुर्पक्षका लागि थुनामा पठाएपछि पल शाहले उच्च अदालत पोखरामा दिएको रिट निवेदनमाथि आज पेसी तोकएको हो । न्यायाधीश उज्ज्

Read More

बालकोनीबाट जिराफसँग खाना ‘सेयर’ गरेको भाइरल भिडियोमा के छ ?

Posted on May 04, 2022 | views : 1265 |

वैशाख २१, काठमाडौं | पछिल्लो समय सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ जसमा एउटी महिलाले बालकोनीबाट तीन जिराफसँग खाना ‘सेयर’ गरेको देखिन्छिन् । ट्विटरमा गरिएको पोष्टअनुसार त्यो ठाउँ नैरोवीको जिराफ मनोर नामक होटल हो । ‘जिराफहरूसँग बिहानको खाजा सेयर गर्दै’, बुइटेनजिबाइडेनले सेयर गरेको पोस्टमा ल

Read More

सगरमाथाको सबैभन्दा अग्लो उचाइमा कन्सर्ट गरेर राजु लामाले राखे विश्व कीर्तिमान

Posted on May 03, 2022 | views : 1823 |

वैशाख २०, काठमाडाैं | गायक राजु लामाले ६ हजार ५७४ मिटरमा आफ्नो रिलिज हुन बाकीँ भएको ‘हिमालले डाक्यो मलाइ, पहाडले डाक्यो मलाई’ बोलको गीत गाएका छन् । जलवायु परिवर्तनको असरबारे सन्देश दिन गायक लामाले सगरमाथाको क्याम्प-३ मा पुगेर गीत गाएका हुन्।  यसअघि बेलायती गायक ओज बेल्डोनले सन् २०१२ मे १६ तारिख

Read More

विवाहलगत्तै एक्लै अमेरिका उडिन् केकी अधिकारी

Posted on May 02, 2022 | views : 2301 |

वैशाख १९, काठमाडौँ | गोप्य तरिकाले गर्ने भनिएको केकी अधिकारीको विवाहले अझ बढी चर्चा पायो । केकी आफैंले तस्विर सार्वजनिक गर्दै विवाह गरेको जानकारी दिइन् । उनले एक व्यवसायी रोहित तिवारीसंग लगनगाँठो कसेकी हुन् ।  तर, विवाह लगत्तै उनी अभिनेत्री केकी अधिकारी अमेरिका उडेकी छन् । विवाह भएको एकसातामै उ

Read More

पल शाहलाई भेट्न कारागार नै पुगे दुर्गेश थापा

Posted on May 02, 2022 | views : 1160 |

वैशाख १९, काठमाडौँ | गायक दुर्गेश थापाले कारागारमा नै पुगेर बलात्कार आरोपी अभिनेता पल शाहलाई भेटेका छन् । पललाई भेट्न दुर्गेश तनहुँको कारागार पुगेका हुन् । यसअघि यो प्रकरणमा दुर्गेशले नाबालिग गायिकालाई उचालेको आरोप लाग्दै आएको थियो । पलले समेत आफूलाई दुर्गेशसहित केही साथीले फसाएको बताएका थिए । तर, द

Read More

फिल्म ‘आचार्य’ मा भिलेन बसवाको भूमिका निर्वाह गर्दै सोनु सुद, पहिलो दिनको कलेक्सन निकै राम्रो

Posted on May 01, 2022 | views : 1002 |

वैशाख १८, काठमाडौं | रामचरण र मेगास्टार चिरञ्जीवीको फिल्म आचार्य रिलिज भएदेखि नै चर्चामा छ । जसमा सोनु सुदले आचार्य फिल्ममा भिलेन बसवाको भूमिका निर्वाह गरेका छन् भने बसवा आपराधिक स्वभावका व्यक्ति हुन् । फिल्मको पहिलो दिनको कलेक्सन निकै राम्रो रहेको छ । योसँगै उनका फ्यानहरू पनि ठूलो पर्दामा आउने

Read More

निर्वाचनबारे टिकटक बनाएर ५० लाख दर्शक पुर्‍याए ५० हजार पुरस्कार !

Posted on May 01, 2022 | views : 407 |

वैशाख १८, काठमाडाैं | निर्वाचन आयोगले निर्वाचनको सन्देशमूलक भिडियोलाई टिकटक बनाएर ५० लाख दर्शक ‘भ्युज’ पुर्‍याउनेलाई ५० हजार पुरस्कार दिने भएको छ ।  ३० लाख भ्युज पुर्‍याउनेलाई ३० हजार र २० लाख भ्युज पुर्‍याउनेलाई २० हजार रूपैयाँ पुरस्कार दिने पनि आयोगले जनाएको छ । टिकटक भने आयोगले नै बनाएको निर

Read More

निर्वाचनबारे टिकटक बनाएर ५० लाख दर्शक पुर्‍याए ५० हजार पुरस्कार !

Posted on May 01, 2022 | views : 746 |

वैशाख १८, काठमाडाैं | निर्वाचन आयोगले निर्वाचनको सन्देशमूलक भिडियोलाई टिकटक बनाएर ५० लाख दर्शक ‘भ्युज’ पुर्‍याउनेलाई ५० हजार पुरस्कार दिने भएको छ ।  ३० लाख भ्युज पुर्‍याउनेलाई ३० हजार र २० लाख भ्युज पुर्‍याउनेलाई २० हजार रूपैयाँ पुरस्कार दिने पनि आयोगले जनाएको छ । टिकटक भने आयोगले नै बनाएको निर

Read More

गायक प्रमोद खरेल गम्भीर सवारी दुर्घटनामा

Posted on April 28, 2022 | views : 849 |

वैशाख १५, काठमाडौँ | गायक प्रमोद खरेलले आफू गम्भीर सवारी दुर्घटनामा परेको जानकारी दिएका छन् । दाङको तुलसीपुरमा हुने कार्यक्रमका सहभागी हुन होटेलमा जानेक्रममा बुधबार साँझ आयोजकले चलाएको कार गम्भीर दुर्घटनामा परेको उनले बताए ।  दुर्घटनामा परेपछि बेहोस भएका गायक खरेलको ४५ मिनेटमा होस खुलेको बताएका

Read More

गायिका समीक्षाले लेखिन्– तिम्रो लागि हार्न सक्छु

Posted on April 28, 2022 | views : 2333 |

वैशाख १५, काठमाडौँ | गायिका समीक्षा अधिकारी दुई महिना ११ दिनपछि सामाजिक सञ्जालमा फर्किएकी छन् । बिहीबार आफूले माया गर्ने व्यक्तिका लागि जे पनि गर्न तयार भएको अभिव्यक्तिसहित सामाजिक सञ्जालमा ‘कमब्याक’ गरेकी हुन् ।  गायिका समीक्षा अधिकारीले आफ्नो भेरिफाइड फेसबुक पेजमा बिहीबार बिहान पोस्ट गरेकी छि

Read More

फेरि किन ट्रोलको शिकार बनिन् आलिया?

Posted on April 27, 2022 | views : 1201 |

वैशाख १४, काठमाडौं | गत अप्रिल १४ मा अभिनेता रणवीर कपुरसँग विवाह बन्धनमा बाँधिएकी आलिया भाट ट्रोलको शिकार भएकी छन् । बलिउडकी अर्की नायिका दीपिका पादुकोणको हेयरस्टायल कपी गरेको भन्दै आलिया ट्रोल बनेकी हुन् । 

Read More

अक्षय कुमारले किन मागे फ्यानहरुसँग माफी ?

Posted on April 25, 2022 | views : 1015 |

वैशाख १२, काठमाडाैं | चर्चित बलिउड सुपरस्टार अक्षय कुमार बलिउडका सबैभन्दा अनुशासित स्टारको रुपमा चिनिन्छन् । जहाँ पनि समयमै पुग्ने, स्वास्थ्यमा अत्याधिक ध्यान दिने र सामाजिक सेवामा पनि लागि पर्ने बलिउडका खेलाडी कुमारले हालै भने आफ्ना फ्यानहरुसँग माफि माग्नु परेको छ । त्यो पनि एउटा विज्ञापनको विषयलाई

Read More

नेपालसँगै भारतमा पनि एकसाथ चल्दै ‘प्रेमगन्ज’

Posted on April 24, 2022 | views : 1280 |

वैशाख ११, काठमाडौँ । नेपाली चलचित्र ‘प्रेमगन्ज‘ भारतमा ले पनि प्रदर्शन हुने भएको छ । चलचित्र चौतारी र ड्रिम्स थिएटर मोशन पिक्चर बीच भएको सम्झौताअनुसार ‘प्रेमगन्ज’ पहिलो चरणमा भारतको कोलकत्ता, देहरादुन, आसाम, गुवाहटी, अरुणाचल, ब्याङ्लोर, मुम्बई, दिल्ली, दार्जिलिङ, सिक्किमलगायतका सहरहरुका एक सयभन्दा ध

Read More

सौगात र दियाको सुटिङ अनुभव : छायाङ्कनको अन्तिमतिर आइपुग्दा रासन नै सकिएछ

Posted on April 23, 2022 | views : 1060 |

वैशाख १०, काठमाडौँ | वैशाख १६ गतेबाट प्रदर्शनको तयारीमा छ चलचित्र 'मन्त्र'। प्रदर्शनका लागि युनिभर्सल सर्टिफिकेटसम्म प्राप्त गरिसकेको चलचित्र कस्तो छ त ! धेरैलाई चासो छ । खिलबहादुर गुरुङको निर्देशनमा बनेको चलचित्रले हिमाली भेगको कथा, त्यहाँको समाजको कथा अनि प्रेमको कथा बोल्ने निर्माण टिमको

Read More

केकीले सार्वजनिक गरिन् बिहेका तस्बिरहरु

Posted on April 21, 2022 | views : 1386 |

वैशाख ८, काठमाडौं । नायिका केकी अधिकारीले विवाह गरेकी छन् । केही समयदेखि रोहित तिवारीसँग प्रेम सम्बन्धमा रहेकी अधिकारीले आफूनिकट साथी र परिवारकाबीच विवाह गरेकी हुन् । उनले बुधबार बिहे गरेकी हुन्  तर, अधिकारीले बिहेका तस्बिर भने बिहीबार मात्र सार्वजनिक गरेकी छन् ।

Read More

पल प्रकरण: नाबालिगले बयान फेरे पनि प्रमाण आधार हुने

Posted on April 17, 2022 | views : 1721 |

वैशाख ४, काठमाडौं । पल शाह प्रकरणमा पीडित भनिएको पक्षले बयान फेरेको छ । बलात्कार अभियोगमा थुनामा रहेका शाह प्रकरणमा नाबालिग गायिकाले अदालतमा बकपत्र गर्ने क्रममा पलले बलात्कार नगरेको भनेर बयान दिएकी हुन् ।  जिल्ला अदालत तनहुँ र नवलपुर दुवैको आदेशले पुर्पक्षका लागि थुनामा रहेका पलविरुद्ध नाबालिगल

Read More

नाबालिगले पल प्रकरणमा बयान फेरेपछि अभिनेत्री पूजा शर्माले भनिन्- ‘थ्याङ्क्यु गड’

Posted on April 17, 2022 | views : 902 |

वैशाख ४, काठमाडौं । पीडित भनिएको पक्षले पल शाह बलात्कार प्रकाणमा बयान फेरेपछि अभिन्त्री पूजा शर्माले खुसी व्यक्त गरेकी छन् ।  पीडित भनिएकी नाबालिग गायिकाले तनहुँ जिल्ला अदालतमा बकपत्रका क्रममा दबाब र प्रभावमा परेको भन्दै बयान फेरेको समाचारहरु सार्वजनिक भएसँगै अभिन्त्री पूजा खुसी देखिएकी हुन् ।&

Read More

पल शाह प्रकरण: नाबालिकाले अदालतमा बयान फेरिन्

Posted on April 17, 2022 | views : 1834 |

वैशाख ४, काठमाडौं । अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीको आरोप लगाएकी नाबालिकाले अदालतमा बयान फेरेकी छन् । जिल्ला अदालत, तनहुँमा आइतबार बकपत्रका क्रममा पीडित नाबालिकाले आफूमाथि बलात्कार नभएको बताएकी हुन् ।  अदालतमा बहसको क्रममा पीडित नाबालिकाले जाहेरीमा उल्लेखित विवरणहरु उक्साहटमा लेखिएको जिकिर

Read More

वर्ष २०७८ : नेपाली सिनेमामा उपलब्धि कम, विवाद र असफलता बढी

Posted on April 13, 2022 | views : 751 |

चैत्र ३०, काठमाडौं | २०७८ मा १३ वटा नेपाली चलचित्र रिलिज भए । रिजिल त भए तर, लगानीसमेत उठाउन सकेनन् । नाै महिना लामो बन्दाबन्दीमा परेकाले चलचित्र बजार ठप्प रह्याे । दशैं तिहारको बीचमा रिलिज भएका चलचित्र दुई दिन पनि चल्न सकेनन् । त्यसपछि पुनः हल बन्द गरियो । हल खुलेसँगै थप चलचित्र रिलिज भए । तर, तिनल

Read More

साजिदले छाडेपछि

Posted on April 11, 2022 | views : 963 |

चैत्र २८, काठमाडौं | बलिउडमा अभिनेता सलमान खान र साजिद नडियाडवाला मिल्ने साथी हुन् । उनीहरूले मुझसे सादी करोगी, जानेमन जस्ता फिल्ममा सँगै कामसमेत गरेका छन् ।  पछिल्लो समय यी दुईको सहकार्य ‘कभी इद कभी दिवाली’ मा हुने चर्चा थियो । सलमान आफैँले सामाजिक सञ्जालमार्फत यसबारे जानकारीसमेत दिएका थिए । य

Read More

राष्ट्रिय लोक दोहोरी महोत्सवको आज दोस्रो दिन

Posted on April 10, 2022 | views : 782 |

चैत्र २७, काठमाडौं | काठमाडौंको टुँडिखेलमा जारी रहेको ‘राष्ट्रिय लोक दोहोरी महोत्सव–२०७८’को आइतबार दोस्रो दिन हो । ३० चैतसम्म चल्ने महोत्सवलाई डिएआर मुभिज एण्ड फिल्मस् ईण्डष्ट्रिजले आयोजना गरेको हो ।  विभिन्न जात–जातिहरुको संस्कृति झल्कने झाँकी प्रदर्शनीसहितको र्याली माइतिघरदेखि सुरु भई टुँडिखे

Read More

र्‍यापर जी-बबले गाए फिल्मी गीत ‘भाग भाग अब धेरै न दे धाक’

Posted on April 10, 2022 | views : 737 |

चैत्र २७, काठमाडौं | जी-बब नामले चिनिने र्‍यापर सुदीप भण्डारीले अफिसियल गाएका छन् । आउँदो १ वैशाखबाट प्रदर्शनमा आउने फिल्म ‘ए मेरो हजुर ४’ मा जी–बबले पहिलो अफिसियल र्‍याप ‘भाग भाग अब धेरै न दे धाक’ सुन्न र हेर्न सकिन्छ ।  गीतमा गायनसँगै जी-बब फिचर्डसमेत छन् । गीतको शब्द, संगीत तथा स्वर जी–बबकै

Read More