बिशेष खबर |


‘मतदान गर्न भनेर भोको बस्न भएन, पेट पाल्नका लागि भारत नगई अरू उपाय छैन’

Posted on November 23, 2017 | views : 213 |

मङ्सिर ७, काठमाडौँ । बाँकेको महाबु गाउँपालिका–६, रानीवन दैलेखका ५२ वर्षीय शेरबहादुर सिंह बुधबार नेपाल–भारत सीमानाका जमुनाह हुँदै भारत पसे । उनका साथमा ८ जना दैलेखी पनि सिमलातर्फ लागे ।  निर्वाचन नजिकिए पनि यो नाका हुँदै मजदुरीका लागि बिदेसिनेको संख्या दिनहुँ बढ्दो छ । निर्वाचनको माहोलमा बिदेसिन

Read More

देशभरबाट नेकपाका तीन सय बढी कार्यकर्ता पक्राउ, कुन जिल्लाबाट कति ? (सुचिसहित)

Posted on November 22, 2017 | views : 417 |

मङ्सिर ६, काठमाडौं । चुनाव बिथोल्न खोजेको आरोपमा प्रहरीले विभिन्न जिल्लाबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका तीन सय बढी कार्यकर्तालाई पक्राउ गरेको छ ।  रुकुममा पूर्वगृहमन्त्री जनार्दन शर्मा र रोल्पामा माओवादी नेता कृष्णबहादुर महरामाथि लक्ष्य गरेर बम विस्फोट भएपछि प्

Read More

धादिङको गजुरीमा ३३ जनाको मृत्यु हुने गरी भएको बस दुर्घटनाको कारण खुल्यो

Posted on November 21, 2017 | views : 1598 |

मङ्सिर ५, काठमाडौं । सरकारद्वारा गठित उच्चस्तरीय छानबिन समितिले केही दिनअघि ३३ जनाको ज्यान जाने गरी धादिङको गजुरीमा भएको बस दुर्घटनामा अत्यधिक गति, चालकको तनाव र साँघुरो सडक कारक रहेको औंल्याएको छ । कात्तिक ११ मा राजविराजबाट काठमाडांै आइरहेको बस गजुरीमा दुर्घटना हुँदा ३३ जनाको मृत्यु भएपछि सरकारले ग

Read More

अामा ! मेरै कारणले हो श्रीमती र छोरालाई एचअाइभी एड्स भएकाे !

Posted on November 20, 2017 | views : 193 |

सास । मंसिर ४, बर्दिया । झकिझकाउ मञ्चमा छोराले आमाको कानमा इमान्दार हुँदै खुसुक्क भन्दै थिए, ‘आमा ! मेरै कारणले मेरी श्रीमती र मेरो छोरालाई एचआइभी भएको हो ।’ यो दृश्य शुक्रबार गुलरिया स्थित भेरी कलेज अफ मेडिकल साइन्समा नर्सिङ, ल्याब टेक्निसियन लगायतका कार्यक्रममा अध्ययनका लागि नव प्रवेशी विद्य

Read More

प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा प्रकाश दाहालप्रति श्रद्धान्जलि

Posted on November 20, 2017 | views : 480 |

प्रधानमन्त्री शेरबहादुर देउवा सोमबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास लाजिम्पाटमा राखिएको प्रकाश दाहालको तस्बिरमा माल्यार्पण गरि श्रद्धान्जलि अर्पण गर्नुहुँदै । तस्बिर: रोशन सापकोटा, रासस

Read More

जिब्रोका लागि नखाऔँ

Posted on November 19, 2017 | views : 59 |

प्रभात सुवेदी । मंसिर २, बर्दिया । नेपालीहरुमा खानेकुराहरु अधिकांश रुपले स्वास्थ्यका लागि भन्दा पनि जिब्रोका लागि खाने प्रचलन बढ्दै गएकोमा स्वास्थ्य सरोकार र संवद्धहरुबाट चिन्ता व्यक्त गरिएको छ । विश्व खाद्य कार्यक्रमको आयोजना तथा मिलन कृषक बहुमुखी सहकारी संस्थाको सहकार्य तथा दर्नन बढी सरकारी तथा ग

Read More

बाबुरामलाई हराऔं नारायणकाजीलाई जिताऔं भन्दै ११ बुद्धिजीवीले निकाले विज्ञप्ति

Posted on November 19, 2017 | views : 188 |

मङ्सिर ३, काठमाडौँ । बाबुराम भट्टराईलाई यो चुनावमा आफ्नै पुरानो दल माओवादी केन्द्रसँग मात्रै लडेर नपुग्ने भयो ।  चुनावको एक साताअघि उनीसँग वैचारिक युद्ध गर्न योजना आयोगका पूर्वउपाध्यक्ष पीताम्बर शर्मा, चीनका लागि पूर्वराजदूत महेश मास्केलगायत ११ वाम बुद्धिजीवी खडा भएका छन् । आजको अन्नपूर्ण पोस्ट

Read More

स्थानीय तह निर्वाचनमै उम्मेदवारले खर्चिए ५० अर्ब, प्रदेश र प्रतिनिधिसभामामा कति ?

Posted on November 18, 2017 | views : 87 |

मंसिर २, काठमाडौं । गत स्थानीय तह निर्वाचनमा देशभरका उम्मेदवारले करिब ५० अर्ब रुपैयाँ खर्च गरेको एक अध्ययनले औंल्याएको छ ।  निर्वाचन आयोगको १८ अर्ब ४६ करोड रुपैयाँ खर्चसमेत जोडा कुल निर्वाचन खर्च करिब ७० अर्ब रुपैयाँ पुग्छ। तीन चरणमा भएको स्थानीय निर्वाचनमा मेयरदेखि वडा सदस्यसम्म गरी १ लाख ४८ ह

Read More

पश्चिम सेती जलविद्युत परियोजना बन्ने स्थान

Posted on November 18, 2017 | views : 37 |

पश्चिमसेती परियोजना लागुहुने भए पछि सुदुरपश्चिमवासी हर्षित बनेका छन् । तस्वीरः धनबहादुर भण्डारी, रासस, डडेल्धुरा

Read More

देउवालाई हेर्न दार्चुलामा भीड

Posted on November 17, 2017 | views : 1313 |

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाद्वारा सम्बोधन हुने दार्चुलाको खलंगामा शुक्रबार आयोजित चुनावी सभामा उपस्थित जनसमुदाय । तस्बिर: रोशन सापकोटा, रासस प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा दार्चुलाको खलंगामा शुक्रबार आयोजित चुनावी सभामा उपस्थित जनसमुदायलाई

Read More

द्धन्दकालदेखी बन्द गोकुलेश्वर विमानस्थल सञ्चालन हुनुपर्ने दार्चुलाबासीको माग

Posted on November 17, 2017 | views : 686 |

लोकेन्द्र प्रशाद जोशी/मङ्सिर १, दार्चुला । दार्चुलाको गोकुलेश्वर बिमानस्थलसंगै बन्द भएका सुदूरपश्चिमका अन्य विमानस्थलहरु कालोपत्रे भएर सञ्चालनको अन्तीम तयारीमा छन ।  बैतडीको पाटन, डोटीको दिपायल र अछामको साफेबगर लगायत विमानस्थल कालोपत्रे भइरहेको बेला दार्चुलाको विमानस्थल कालोपत्रे नहुदा स्थानियह

Read More

दार्चुला: साख फर्काउने कसरतमा काँग्रेस, वाम गठबन्धनलाई निरन्तरताको चुनौती

Posted on November 16, 2017 | views : 171 |

कात्तिक ३०, दार्चुला । लगातार दुईपटक संविधानसभाको निर्वाचनमा हार व्यहोरेको नेपाली काँग्रेस दार्चुला आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आफ्नो पक्षमा पार्न कसरत गरिरहेको छ ।  नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पार्टीका पूर्व प्रवक्ता दिलेन्द्रप्रसाद बडूको गृह जिल्ला दार्चुलामा विगतको तु

Read More

व्यापारीको कब्जामा तरकारीको भाउः कतिमा किन्छन् कतिमा बेच्छन् ?

Posted on November 15, 2017 | views : 74 |

कात्तिक २९, काठमाडौँ । किसानले उब्जाउ गरेको तरकारीको भाउ थोक व्यापारीको नियन्त्रणमा पुगेको छ । जसकारण अहिले तरकारीको भाउ अकासिँदा उपभोक्ताले चर्को मूल्य तिर्नुपरेको छ ।  औसतमा दुई महिना लगाएर तरकारी उत्पादन गर्ने किसान न्यून मूल्यमा बिक्री गर्न बाध्य छन् । मंगलबार धादिङको तरकारी संकलन केन्द्र ध

Read More

औषधिको भाउ २२०० प्रतिशत सस्तिन सक्ने, यस्तो छ कारण

Posted on November 14, 2017 | views : 84 |

कात्तिक २८, काठमाडौं । कम्तीमा ४० देखि २२ सय प्रतिशतसम्म सस्तो पर्ने निष्कर्षपछि सरकारले नै सोझै उत्पादकसँग औषधि खरिद गरी सर्वसाधारणलाई सरकारी फार्मेसीबाट औषधि वितरण गर्नुपर्ने सुझाव पेस भएको छ ।  कान्तिपुर दैनिकमा खबर छ– बिचौलियाले अनुचित र आश्चर्यजनक रूपमा २२ सय प्रतिशतभन्दा बढी मूल्य असुल्ने

Read More

विज्ञ टोलीले सरकारलाई बुझायो सात प्रदेशका सम्भावित राजधानी, तपाईको राजधानी कहाँ कहिले तोकिन्छ ?

Posted on November 13, 2017 | views : 3424 |

कात्तिक २७, काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भई जनप्रतिनिधि चयन हुने दिनगन्ती सुरु भइसकेको छ ।   पहिलो चरणको निर्वाचन सम्पन्न हुन अब दुई साता मात्र बाँकी छ । सङ्घीय संरचनामा पहिलो पटक निर्वाचन हुन लागे पनि निर्वाचनअघि तयार हुनुपर्ने प्रशासनिक र साङ्गठनिक संरचना अझै तयार

Read More

चार पूर्वसभामुख चुनावी प्रतिस्पर्धामाः कसको स्थिति के छ ?

Posted on November 11, 2017 | views : 942 |

कात्तिक २५, काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनमा चार जना पूर्वसभामुख चुनावी मैदानमा छन् ।  नेपालको इतिहासमा ६ जना पूर्वसभामुख रहेकोमा नेपालको पहिलो सभामुख कृष्णप्रसाद भट्टराईको निधन भइसकेको छ । उनी विसं २०१५ सालको निर्वाचनपछिको संसद्मा सभामुख थिए। जीवित रहेका पाँच जना पूर्व सभामुखमध्ये तारा

Read More

कर्णाली राजमार्ग दुर्घटना रोक्न सेफ्टी बार

Posted on November 10, 2017 | views : 168 |

कात्तिक २४, कालिकोट । कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकमा दुर्घटना रोक्न लगाइएको फलामे ‘सेफ्टी बार’ले यात्रु सुरक्षित महसुस गर्न थालेका छन् । अप्ठ्यारो र भिरालो ठाउँमा फलामे बार लगाइएपछि दुर्घटनामा कमी आएको सडक विभागले जनाएको छ । विगतमा ठूला र बढी दुर्घटना भएका दैलेखको किटुभीर, कालिकोटको सेरावाड

Read More

यी हुन् २९ आफन्त उम्मेदवार: दम्पतिदेखि भदाज्वाँइ हुँदै जेठी सासूसम्म (सुचिसहित)

Posted on November 10, 2017 | views : 190 |

कात्तिक २४, काठमाडौँ । आफन्त तर राजनीतिमा सक्रिय कांग्रेस उम्मेदवार तीनै कोइराला उम्मेदवार नेपाली राजनीतिको केन्द्र भागमा रहेको कोइराला परिवारबाट सधैँजसो यसपालि पनि धेरै उम्मेदवार छन् । हजुरबा एउटै अर्थात् कृष्णप्रसाद कोइराला हुन् । तर, बिपीपुत्र तथा कांग्रेस महामन्त्री डा. शशांक नवलपुर १ बाट तेस्र

Read More

जनताको समस्या बुझ्न भेष बदलेर घुम्थे राजा महेन्द्र

Posted on November 09, 2017 | views : 300 |

काठमाडौँ । राजा महेन्द्र जनताका गुनासा एवं समस्या सुन्न र बुझ्न कहिलेकाहीँ आफैँ पनि सडकमा निस्किन्थे ।  प्रशासनिक निकाय र कर्मचारीले जनतालाई दु:ख दिएको उनलाई पटक्कै मन पर्दैनथ्यो । विसं २०१९ भदौ महिनाको कुरा हो । म राजदरबारको संवाद सचिवालयमा काम गर्थें । कार्यालयका हाकिम आफू नजिकका मानिसहरूलाई

Read More

अकुत आर्जनमा तानिए शर्मा, बयान दिन नमानेपछि घरमै पुग्यो अख्तियार टोली

Posted on November 09, 2017 | views : 223 |

कात्तिक २३, काठमाडौँ । कर छली प्रकरणमा मुद्दा खेपिरहेका कर आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मामाथि अख्तियारले स्रोत नखुलेको अकुत सम्पत्ति आर्जन अभियोगमा अनुसन्धान अघि बढाएको छ ।  शर्माले अख्तियारमा पेस गरेको सम्पत्ति विवरणसहितको १३ पाने फाराम र अख्तियारले गरेको अनुसन्धानमा

Read More

नवलपरासीका सुस्तावासी भन्छन्- नागरिक हुनुको ‘प्रमाण’ देऊ

Posted on November 08, 2017 | views : 116 |

कात्तिक २२, काठमाडौँ । जमिनमा उब्जनी गरिरहेछन्, तर लालपुर्जा छैन । नागरिकता नभएकाले विवाह दर्ता हुन सकेको छैन, पत्नी र सन्तानले पनि नागरिकता पाउन सकेका छैनन् ।  नागरिकता नभएकै कारण राज्यबाट पाउने सेवा र सुविधाबाट समेत वञ्चित छन् । बाढी, डुबान र कटानको डरलाग्दो त्रास सधैं छ । २ सय ६५ घरधुरी रहेक

Read More

वाम गठबन्धनको घोषणापत्र: नेपाली झण्डा अंकित पानीजहाजदेखि केबलकारसम्म

Posted on November 07, 2017 | views : 200 |

कात्तिक २१, काठमाडौँ । वामपन्थी गठबन्धनले आफ्नो नेतृत्वको सरकार गठन भएपछि भूपरिवेष्टित मुलुकले समुन्द्र प्रयोग गर्न पाउने अधिकार प्रयोग गर्दै पानीजहाज सञ्चालन गर्ने भएका छन् ।  गठबन्धनले आज सार्वजनिक गरेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि घोषणापत्रमा भूपरिवेष्टित मुलुक नेपालले निर्व

Read More

एक्ली महिला उम्मेदवार भन्छिन्- ‘समानुपातिकबाट सिट सुरक्षित हुँदा-हुँदै प्रत्यक्षमा भिडन आएँ ’

Posted on November 07, 2017 | views : 308 |

कात्तिक २१, तेह्रथुम । दोस्रो चरणमा मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्तापछि तेह्रथुममा पनि चुनावी माहोल बढेको छ। यहाँबाट प्रतिनिधिसभाका लागि ठूला तथा साना गरी ११ राजनीतिक दलका उम्मेदवारले मनोनयन दर्ता गरेकामा एक्ली महिला उम्मेदवार हुन्, भौतिक पूर्वाधार तथा या

Read More

एक उम्मेदवारको खर्च दुई करोड: सरकारको २० अर्ब, कहाँ-कहाँ हुन्छ खर्च ?

Posted on November 07, 2017 | views : 141 |

कत्तिक २१, काठमाडौँ । आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा करिब ४३ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । उम्मेदवार र राजनीतिक दलहरूले २३ अर्बभन्दा बढी र निर्वाचन आयोग र सरकारले २० अर्बभन्दा बढी खर्च गर्नेछन् । सरकार, निर्वाचन आयोग, राजनीतिक दल तथा उम्मेदवारले निर्वाचनमा गर्ने खर्चका कारण अर्

Read More