पर्यटकीय गन्तव्यस्थल अग्लो पुल

Posted on: 25 Oct, 2016


पर्वतको कुश्माबजार र फलेवास जोड्ने निर्माणको अन्तिम चरणमा पुगेको कुश्मा–मुडिकुवा पुल र पृष्ठभूमिमा देखिएको कुश्मा–कैया झोलुङ्गे पुल । पुलबाट तल देखिएको मोदीखोला र कालीगण्डकीको सङ्गम प्रसिद्ध धार्मिकस्थल मोदीवेणीधाम । यहाँ अग्ला पुल हेर्न दैनिक हजारौंको संख्यामा पर्यटक आउन थालेका छन् । तस्बिर: लक्ष्मीप्रसाद सपाकोटा, पर्वत, रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!