घरमा धान सुकाउने ठाउँ नभएपछि..

Posted on: 28 Oct, 2016


भक्तपुर नगरपालिका व्यासीस्थित पर्यटन मार्गमा लहरै सुकाइएका धान थन्क्याउने तरखर गर्दै स्थानिय किसान । घरमा धान सुकाउने ठाउँ नभएपछि यहाँका बासिन्दाले सडक किनारामा धान सुकाउने गरेका छन् ।

तस्बिरः रमेश गिरी, (भक्तपुर), रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!