चियाबारीमा आन्तरिक पर्यटक

Posted on: 21 Nov, 2016


इलाम चियाबारीमा घोडाचढी रमाइरहेका आन्तरिक पर्यटक । यहाँ एक पटक घोडा चढेर १० मिनेट यात्रा गरेको रु. १०० लिने गरेको छ । त्यस क्षेत्रमा करिब तीन दर्जन घोडा रहेको छ । घोडाबाट प्रतिदिन करिब एक हजारदेखि १२ सयसम्म आम्दानी हुने व्यावसायीहरु बताउँछन् । तस्बिर: रत्न श्रेष्ठ, रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!