अनौपचारिक कक्षामा लेखपढ गर्दै महिला

Posted on: 27 Feb, 2017


जन सामुदायिक केन्द्रद्वारा सञ्चालित अनौपचारिक कक्षामा सहभागी कञ्चनपुर ढाणाँका महिलालाई लेखपढ गर्न सिकाउँदै सहजकर्ता । तस्बिरः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर,रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!