नवलपरासीको स्थानीय तहको पछिल्लो मत परिणाम आयो (सुचिसहित)

Posted on: 15 May, 2017

जेठ १, नवलपरासी । स्थानीय तहको पहिलो चरणको चुनाव अन्तर्गत नवलपरासीका स्थानीय तहमा मतगणना जारी छ । 

पछिल्लो मत परिणाम यस्तो छ ।

 बुलिङटार गाउँपालिका 

अध्यक्ष

नेपाली कांग्रेस  ९२०

नेकपा एमाले ४९३

माओवादी केन्द्र २१

 उपाध्यक्ष

नेपाली कांग्रेस ९०५

नेकपा एमाले ५०२

कावासोती नगरपालिका 

मेयर

कांग्रेस ९०९

एमाले ८३५

माओवादी केन्द्र १०९

 उपमेयर

कांग्रेस ९१०

एमाले ८२४

माओवादी केन्द्र ११४

गुम्दीकाली गाउँपालिका 

अध्यक्ष

एमाले ९५१ 

नेपाली कांग्रेस ५८४ 

माअेवादी केन्द्र-१५ 

उपाध्यक्ष

एमाले ७७३

नेपाली कांग्रेस ४२७ 

माअेवादी केन्द्र १५

हुप्सेकोट गाउँपालिका

अध्यक्ष

नेपाली कांग्रेस ८२४

नेकपा एमाले ६६५

माओवादी केन्द्र ४०

उपाध्यक्ष

नेपाली कांग्रेस ८४१

नेकपा एमाले ६६९

माओवादी केन्द्र २४

मध्यविन्दु नगरपालिका 

मेयर

कांग्रेस १२२६

एमाले ११४७

माओवादी २२३

 उपमेयर 

कांग्रेस १२३८

एमाले १११३

माअेवादी २५७

गैंडाकोट नगरपालिका 

मेयर

कांग्रेस ९५०

एमाले ११३२

माओवादी केन्द्र १११

 उपमेयर

कांग्रेस ९२८

एमाले ८९७

माओवादी केन्द्र १०९


यस बिषयमा तपाइको प्रतिक्रिया...!