आज विदेशी मुद्राको भाउ बढ्यो (आजको विनिमय दर हेर्नुहोस्)

Posted on: 23 Aug, 2017

भदौ ७, काठमाडौं | नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ २७ पैसा र विक्रिदर २७ रुपैयाँ ४३ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ०९ पैसा र विक्रिदर २८ रुपैयाँ २५ पैसा छ ।

युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ८४ पैसा र विक्रिदर २८ रुपैयाँ तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २३ रुपैयाँ ८९ पैसा  र विक्रिदर २४ रुपैयाँ ०३ रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ र विक्रिदर ९ रुपैयाँ ०६ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ३८ रुपैयाँ ७२ पैसा छ भने विक्रिदर ३ सय ४० रुपैयाँ ९९ पैसा रहेको छ ।

एक बहराइन दिनारको खरिददर २ सय ७१ रुपैयाँ १० पैसा र विक्रिदर २ सय ७२ रुपैयाँ ६९ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।

हेर्नुहोस् आजको विनिमय दर:-  


यस बिषयमा तपाइको प्रतिक्रिया...!