देउवालाई हेर्न दार्चुलामा भीड

Posted on: 17 Nov, 2017


प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाद्वारा सम्बोधन हुने दार्चुलाको खलंगामा शुक्रबार आयोजित चुनावी सभामा उपस्थित जनसमुदाय । तस्बिर: रोशन सापकोटा, रासस

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा दार्चुलाको खलंगामा शुक्रबार आयोजित चुनावी सभामा उपस्थित जनसमुदायलाई अभिवादन गर्नुहुँदै । तस्बिर: रोशन सापकोटा, रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!