बिशेष खबर |


शुक्लाफाँटामा हरिणको बथान

Posted on January 03, 2021 | views : 1160 |

पुस १९,  कञ्चनपुर | कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रको फाँटमा देखिएको हरिणको बथान । शुक्लाफाँटा घाँसे मैदानको घाँस व्यवस्थापन भएसँगै यहाँ सयौँको सङ्ख्यामा बाह्रसिङ्गे सहजै अवलोकन गर्न सकिन्छ । तस्बीरः शेरबहादुर सिंह (रासस)

Read More

कोरोना भ्याक्सिन फाइजर–बायोएनटेकलाई विश्व स्वास्थ्य संगठनको अनुमति

Posted on January 01, 2021 | views : 2030 |

पुस १७, जेनेभा | विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बिहीबार फाइजर–बायोएनटेकले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । संगठनले खोप स्वीकृत गरेसँगै विश्वका विभिन्न देशले फाइजरका खोप आयात र वितरण गर्न थप सहज बनाएको छ ।  बेलायतले गत डिसेम्बर ८ मै फाइजरको खोपला

Read More

संसद विघटन बिरुद्ध प्रचण्ड-माधवको प्रदर्शन (फोटो फिचर)

Posted on December 29, 2020 | views : 2166 |

पुस १४, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको विरुद्धमा नेकपा(प्रचण्ड-माधव)समूहले विभिन्न ठाउँमा प्रदर्शन गरिरहेका छन् | मंगलबार काठमाडौँका विभिन्न ठाउँबाट निस्किएका प्रदर्शकारीहरुले भृकुटीमण्डपमा विरोध सभा आयोजना गरी प्रदर्शन गरेका हुन्  | उक्त सभालाई अध्यक्ष पुष्पकमल दा

Read More

एक प्रतिशत जनसंख्यामा कोरोना सङ्क्रमण पुग्दा विश्व नै अस्तव्यस्त

Posted on December 28, 2020 | views : 1418 |

मोहिनी मिश्र रिसाल । पुस १३, काठमाडौं । गत वर्ष डिसेम्बरमा चीनको हुवे प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमण विश्वको जनसंख्याको एक प्रतिशतसम्म पुगेको छ । यो भाइरसले विश्वका एक प्रतिशत मात्र नागरिकलाई सङ्क्रमित बनाएसँगै विश्व भने अस्तव्यस्त बन्न पुगेको छ । विश्व यतिखेर स्वास्थ्य चुनौत

Read More

कोरोना भाइरसको नयाँ प्रकार : जापानद्वारा नेपाल सहित विदेशी नागरिक प्रवेशमा प्रतिबन्ध

Posted on December 27, 2020 | views : 1388 |

पुस १२, काठमाडौं । जापानमा कोरोना भाइरसको नयाँ भाइरस फेला परेसंगै विदेशी नागरिकलाई प्रवेशमा प्रतिबन्ध लगाएको छ। सोमबार देखि लागु हुनेगरी जापान सरकारले विदेशी नागरिकलाई प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।  जनवरीको अन्तरिम सम्म कायम हुने गरी प्रतिबन्ध लगाएको जापानको विदेशमन्त्रालय जनाएको छ । तर जा

Read More

मलेसियामा अवैधानिक रुपमा बसेकाहरुलाई नेपाल फर्कने अवसर (के के गर्नुपर्छ ? तरिकासहित)

Posted on December 15, 2020 | views : 1680 |

मङ्सिर ३०, काठामाडौं । मलेसिया सरकारले मलेसियामा रहेका अवैधानिक कामदारहरुको व्यवस्थापनको लागि दुईवटा कार्यक्रम घोषणा गरेको छ। यस अन्तर्गत (१) निश्चित प्रक्रिया पूरा गरी जरिवाना तिरी मलेसियामै वैधानिक भई काम गर्ने वा (२) सहुलियत दरको जरिवाना तिरी आफ्नो मुलुक फर्कने रहेका छन् । अवैधानिक व्यक्तिहरु फर्

Read More

मलेसियामा कम्पनीको सुचना चुहाएको अभियोगमा एक नेपाली निश्काशित

Posted on December 14, 2020 | views : 3100 |

मङ्सिर २९, काठमाडौं । मलेसियामा एक नेपाली कम्पनीको गोप्यता भङ्ग गरेको अभियोगमा कामबाट निकालिएका छन् । टप ग्लोव्स कम्पनीमा कार्यरत उनलाई कम्पनीको एक तस्वीर अनधिकृत रुपमा बाहिर पठाएको भन्दै कामबाट निश्काशन गरिएको हो । कम्पनीको कार्यस्थल धेरै भिडभाडयुक्त भएको भन्ने जानकारी दिएको अभियोगमा उनलाई निकाला ग

Read More

नयाँ चालक अनुमतिपत्र अझै दुई महिना नखुल्ने

Posted on December 13, 2020 | views : 1958 |

मङ्सिर २८, काठमाडौँ । नयाँ सवारी चालक अनुमतिपत्र अझै दुई महिना नखुल्ने भएको छ । झण्डै नौ महिनादेखि बन्द रहेको सेवा तत्काल खुलाउँदा धेरै सेवाग्राहीको भीड लाग्ने र सङ्क्रमण फैलनसक्ने भनी तत्काल नखुलाउने गरी छलफल अघि बढेको हो ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको यातायात व्यवस्था विभागले प्रद

Read More

अमेरिकाले बनायो घामबाट चार्ज हुने गाडी,यस्तो छ डिजाइन

Posted on December 11, 2020 | views : 1628 |

मंसिर २६, एजेन्सी | अमेरिकाले पहिलोपटक घामबाट चार्ज हुने गाडी ल्याएको छ | गाडी निर्माता कम्पनी एप्टेरा प्याराडिजिमले उक्त गाडी सार्वजनिक गरेको हो | कम्पनीका अनुसार,उक्त गाडी फुलचार्जमा १६ सय किलोमिटर चलन सक्ने छ | अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार,गाडीको सौर्य शक्तिसोस्न सक्ने गरी निर्माण गरिएको

Read More

सगरमाथाको उचाई ८६ सेन्टिमिटर बढ्यो

Posted on December 08, 2020 | views : 1604 |

मंसिर २३, काठमाडौँ | विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई ८६ सेन्टिमिटर बढेको छ | नेपाल र चीनले मंगलबार भर्चुअल माध्यममार्फत एक विशेष कार्यक्रम गर्दै एकसाथ सगरमाथाको नयाँ उचाइ घोषणा गरेका हुन् । अब सगरमाथाको उचाइ ८८४८.८६ मिटर पुगेको नापी विभागमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपक

Read More

विभेदपूर्ण लिङ्ग छनोटको समस्या : गर्भमै मारिन्छन् छोरी

Posted on December 06, 2020 | views : 1912 |

निरा गौतम । मङ्सिर २१, रुपन्देही ।  लुम्बिनी साँस्कृतिक नगरपालिका– १० महिलवारकी एक महिलाले छोराको चाहनामा तीन पटकसम्म गर्भपतन गराइन् । पहिलो सन्तान छोरी जन्मिएपछि दोस्रोपटक गर्भवती हुँदा उनले भैरहवास्थित मेडिकलमा अल्ट्रासाउन्ड (भिडियो एक्स–रे) गराइन् । भु्रणको सन्तान छोरी भएको थाहा पाएपछि उनले

Read More

पुस १ देखि पशुपतिनाथ खुला गरिने

Posted on November 30, 2020 | views : 1423 |

मङ्सिर १५, काठमाडौँ | गत चैतदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आगामी पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने भएको छ । भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गतेदेखि मन्दिर खोल्ने निर्णय गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।  पुस १ गतेदेखि मन्दिर छिर्न चाहने भक्तजनले पालना

Read More

क्षतिमात्र होइन, स्वास्थ्य क्षेत्र सुधारमा कोरोनाको पाठ...

Posted on November 30, 2020 | views : 1285 |

नारायण न्यौपाने । मङ्सिर १५, काठमाडौँ । विज्ञान र विश्वकै स्वास्थ्य प्रणालीलाई चुनौती दिँदै महामारीका रूपमा फैलिएको कोभिड–१९ ले स्वास्थ्य सेवाको विकास र विस्तारका लागि पूर्वाधार निर्माणमा थप लगानी गर्न प्रत्येक मुलुकलाई झकझक्याएको छ । कोरोनाले आर्थिक र सामाजिक क्षेत्रमा ठूलो चुनौती खडा गरे पनि ‘जहाँ

Read More

म्याराडोनाको अन्तिम यात्रा हेर्नुहोस् तस्बिरमा

Posted on November 27, 2020 | views : 1807 |

मंसिर १२, काठमाडौँ | अर्जेन्टिनाका महान फुटबल खेलाडी डिएगो म्याराडोनाको अन्तिम संस्कार बिहिबार गरिएको छ | आफन्तहरुको सहभागितामा उनको अन्तिम संस्कार  गरिएको हो | म्याराडोनाको निधन पछि  राजधानी ब्यूनस आयर्सको सडकमा उनका समर्थक भावुक बन्दै सडकमा आए | म्याराडोनाको बुधबार ६० वर्षको उमेरमा हृदयघ

Read More

साथीको खोजीमा बाघले गर्यो अहिले सम्मकै लामो यात्रा

Posted on November 19, 2020 | views : 2022 |

मंसिर ४, काठमाडौँ | भारतको ‘वकार’ नामको बाघले सबैभन्दा लामो पैदल यात्राको रेकर्ड बनाएको छ |  यो बाघले अब महाराष्ट्रको ज्ञानगंगा आरक्षलाई आफ्नो घर बनाएको छ  | रेडियो कलर राखिएको यो बाघले महाराष्ट्र र तेलंगानाको सात जिल्लामा ३ हजार किलोमिटरको यात्रा गरेपछि बाघ अब एक स्थानमा बसिसकेको छ | 

Read More

सूर्यको पूजा आराधना गर्ने पर्वछठ शुरु

Posted on November 18, 2020 | views : 1410 |

मङ्सिर ३, काठमाडौँ । मानव जीवनका लागि अत्यावश्यक नदी र सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठपर्व आजदेखि शुरु भएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व आज स्नान गरी चोखो खाएर बसिन्छ । कात्तिक शुक्ल चतुर्थीका दिन आज बिहान

Read More

बुधबारदेखि छठपर्व शुरुः उत्साहका साथ तयारी

Posted on November 17, 2020 | views : 1700 |

प्रभाषचन्द्र झा । मङ्सिर २, जनकपुर । धार्मिक एवं लोकआस्थाको पर्व छठको तयारी उत्साहका साथ शुरु भइसकेको छ ।  यमपञ्चक पर्व सम्पन्न हुनासाथ मिथिलावासी यतिखेर छठ पर्व मनाउनका लागि आवश्यक सरसामग्रीको किनमेलमा जुटेका छन् । विगतमा धार्मिकस्थल जनकपुरधाममा उत्साहका साथ विशिष्ट ढङ्गले छठ पर्व मनाउने गरिए

Read More

भाइटीकाको दिन बिहान ५ देखि साँझ ५ बजेसम्म बालगोपालेश्वरको दर्शन गर्न पाईने

Posted on November 15, 2020 | views : 1643 |

कात्तिक ३०, काठमाडौँ । काठमाडौँ महानगरपालिका र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सहकार्यमा यस वर्षको भाइटीकाका लागि बिहान ५ देखि साँझ ५ बजेसम्म बालगोपालेश्वरको दर्शन गर्ने व्यवस्था गरिएको छ । भाइटीकाका दिनमा मात्रै खुल्ने रानीपोखरी बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर र रानीपोखरीको पनि निर्माण सम्पन

Read More

कुकुर तिहार /नरकचतुर्दशी/ लक्ष्मी पूजा/दिपमालिका

Posted on November 14, 2020 | views : 1370 |

कात्तिक २९, काठमाडौँ । नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन शनिबार  घर–घरमा सुरक्षा गर्ने कुकुरलाई मीठा मीठा खानेकुरा खान दिएर मनाइँदैछ । कुकरलाई यमराजको दूत र भैरवको वाहन मानिन्छ। घरको सुरक्षा गर्ने हुँदा कुकुरको बेग्लै महत्व छ। घर पालेको कुकुरको पूजा गरेर, माला लगाएर मीठो खानेकुरा दिने

Read More

आज विहान कुकुर तिहार र बेलुका लक्ष्मीपूजा, कति बजेपछि औंसी तिथि ?

Posted on November 14, 2020 | views : 1771 |

कात्तिक २९, काठमाडौँ | नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको कुकुर तिहार र औंसी एकै दिन परेको छ । आज शनिबार साँझ घरघरमा दीपावली गर्दै धनधान्य र ऐश्वर्यकी देवी लक्ष्मीको पूजा गरिँदै छ । कात्तिक कृष्ण चतुर्दशीमा कुकुर तिहार मनाइए पनि शनिबार बिहान चतुर्दशी र दिउँसोपछि रातभर औंसी तिथि रहेको छ । जसका कारण

Read More

आज काग तिहार, कागलाई यमराजको दूतका रुपमा पुजा गरि मनाइदै

Posted on November 13, 2020 | views : 1539 |

कात्तिक २८, काठमाडौँ |  कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदैछ ।  बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा आज शुक्रबारलाई निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक

Read More

सर्वोच्च कमाण्डर गणेशमानको १०६ औँ जन्म जयन्ती मनाइँदै

Posted on November 09, 2020 | views : 1305 |

कात्तिक २४, काठमाडौँ | प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०६ औँ जन्म जयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहनुभएका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल हुनुभएको थियो । विसं २०

Read More

जितनको जीवनमा नयाँ बिहानी आएको अनुभूति

Posted on October 29, 2020 | views : 2382 |

कात्तिक १३, लहान | अनुहार मलिन र चिन्तित मुद्रामा देखिने सप्तरीको शम्भुनाथ नगरपालिका–९ बसवलपुरका जितन सदाको अनुहारमा अचेल छुटै रौनक र चमक देखिन्छ । बर्षौंदेखि साहुमहाजनमा हरवा चरवाको रुपमा काम गर्दै आएका सदा साहुबाट मुक्त भएपछि जीवनमा छुट्टै आनन्दको अनुभूति गरिरहनु भएको छ । “बाबु साहुमा खेतीपाती गर्

Read More

स्ववियू निर्वाचन भए पर्वत जिल्लामा अनेरास्ववियूले सबैलाई पत्तासाफ पार्छ (भिडियो)

Posted on October 11, 2020 | views : 1693 |

पर्वत । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भए पर्वत जिल्लामा अनेरास्ववियूले सबै विद्यार्थी संगठनलाइ्र्र पत्ता साफ गर्ने –अनेरास्ववीयूका विद्यार्थी नेताले बताएका छन् । अनेरास्ववियूमा पछिल्लो समयमा जिल्लाका सातै स्थानीय तहमा विद्यार्थीहरुको लहर लागेको भन्दै ती विद्यार्थी नेताले अन्य विद

Read More