बिशेष खबर |


देशद्रोहको मुद्दामा पाकिस्तानका पूर्व राष्ट्रपतिलाई मृत्युदण्डको सजाय

Posted on December 17, 2019 | views : 2356 |

पुस १, एजेन्सी | पाकिस्तानका पूर्व राष्ट्रपति परबेज मुशर्रफलाई मृत्युदण्डको सजाय सुनाएको छ | पाकिस्तानी विशेष अदालतको तीन सदस्यीय बेञ्चले इतिहासमा पहिलोपटक  पूर्व राष्ट्रपतिलाई मृत्युदण्डको सजाय सुनाएको हो | उनलाई देशद्रोहको मुद्दामा मंगलबार इस्लामावादस्थित विशेष अदालतले मृत्युदण्डको सजाय सुनाए

Read More

इस्टोनियाकि राष्ट्रपतिले ३४ बर्षीय प्रधानमन्त्रीसँग मागिन माफी,के भनेका थिए गृहमन्त्रीले ?

Posted on December 17, 2019 | views : 1849 |

पुष १, एजेन्सी | विश्वकै कान्छी प्रधानमन्त्री फिनल्याण्डकी सन्ना मरिनलाई इस्टोनियाका गृहमन्त्रीले सेल्स गर्ल’ भनेपछि  इस्टोनियाकी राष्ट्रपतिले माफी मागेकी छिन् | ७० वर्षे मार्ट हेल्मेको अभिव्यक्तिका कारण आफु लज्जित भएकि राष्ट्रपति केयर्सती काल्जेलेदले बताएकी छन् | आफ्नो पार्टीको रेडियो टक शोमा

Read More

१८ हजार वर्षदेखि हिउँमा पुरिएको ‘कुकुर’ देखेर वैज्ञानिक पनि चकित

Posted on December 15, 2019 | views : 3244 |

एजेन्सी | मानिसको मृत्यु भएपछि केहि समय फिरिजमा राखेर सुरक्षित पार्न सकिन्छ | तर एउटा यस्तो अचम्मको रहस्य फेला परेको छ,जसलाई देखेर वैज्ञानिकहरु नै चकित परेका छन् | साइबेरियामा एउटा १८ हजार वर्ष पुरानो कुकुरको शव बरफमुनी दबिएको अवस्थामा भेटिएको छ | अनुसन्धानकर्ताहरुले भने अनुसन्धान गरिरहेका छन् | कु

Read More

२० किलोको अजिंगर यी महिलाले हातले समातेर ब्यागभित्र राखेपछि...

Posted on December 13, 2019 | views : 1921 |

मंसिर २७, एजेन्सी | सामान्यतया सबैलाई अजिंगर भन्ने बितिक्कै डर लाग्छ नै | तर एक महिलाले हातले समातेरै उक्त अजिंगरलाई नियन्त्रणमा लिएकी छन् | भारतमा भएको उक्त घटनामा ती महिलाको घर पछाडिको रुख नजिकैको घाँसे मैदानमा उक्त अजिंगर देखिएको थियो | उनी आफुलाई निकै बहादुरी बताउदै आएकी छिन् | नेवी अफिसरकी श्र

Read More

सन्ना मरिन जो विश्वकै सबैभन्दा कान्छी महिला प्रधानमन्त्री बनिन्

Posted on December 11, 2019 | views : 2319 |

मंसिर २५, एजेन्सी | फिनल्याण्डमा सन्ना मरिन विश्वकै सबैभन्दा कान्छी प्रधानमन्त्री बनेकी छिन् | फिनल्याण्डको सोसल डेमोक्र्याटिक पार्टीकी नेतृ मारिन सोमबार प्रधानमन्त्रीका रुपमा चयन भइन् | फिनल्याण्डको संविधान अनुसार संसदमा सबैभन्दा ठूलो दल एसडीपीले प्रधानमन्त्रीका रूपमा सिफारिस गरेपनि त्यसलाई संसदले

Read More

चिनियाँ वैज्ञानिकहरुले बनाए बाँदर र सुँगुरलाई मिलाएर नयाँ प्रजाति !

Posted on December 08, 2019 | views : 4067 |

मंसिर २२, एजेन्सी | वैज्ञानिकले संसारलाई अचम्मित बनाएका छन् | चिनियाँ वैज्ञानिकहरुले बाँदर र सुँगुरको जीनबाट नयाँ प्रजातिको जनावरको जन्म गराएका छन् | जसलाई ‘बाँदर–सुँगुर प्रजाति नाम दिइएको छ | संचार माध्यममा जनाइए अनुसार सुँगुरका दुई बच्चाको मुटु, कलेजो र छालामा बाँदरका तन्तु छन्  | सुँगुरका यी

Read More

युवापुस्तामा सीप हस्तान्तरण नहुँदा सारङ्गीको धुन लोभ हुँदै (भिडियोसहित)

Posted on December 05, 2019 | views : 2918 |

.................................यसरी गाँउदै र बजाउदै हिड्ने सारङग्री दार्इहरु हिजो आज गाँउ शहरमा देखिन्न छाडेका छन। आकल झुक्ल देखिने यस्ता सारङगी बादकहरु आफ्नो पेशामा अडिन नस्कनु नै मुख्य समस्या भएको छ। कुनै दिन बम्बई गोरखपुर र कलकत्ताका कोठीमा नेपाली चेली बेचिएको, कतै सासूले बुहारी मारेको अनि फुक्

Read More

अमेरिकालाई उत्तर कोरियाली नेता किम जोङ उनले दिए यस्तो चेतावनी

Posted on December 05, 2019 | views : 2288 |

मंसिर १९, एजेन्सी | अमेरिकालाई उत्तर कोरियाले ‘क्रिसमस उपहार’ दिने चेतावनी दिएको छ | ‘उपहार’ के हुने भन्ने कुराको निर्धारण वासिङ्टन र प्योङयाङबीच जारी वार्ताले गर्ने अधिकारीहरुले बताएका छन् | अघि उत्तर कोरियाले एकतर्फी रुपमा यही वर्षको अन्त्यसम्ममा आणविक वार्ता निष्कर्षमा पुयाइसक्नुपर्ने बताएको थियो

Read More

गम्भीर बिषयमा छलफल चलेको बेला संसद् बैठकमै सांसदले गरे प्रेमिकालाई बिहेको प्रश्ताव !

Posted on December 03, 2019 | views : 2369 |

एजेन्सी | जनताले आफ्नो प्रतिनिधिको रुपमा संसदलाई पठाएका हुन्छन | आफ्नो आवाजलाई बोलोस् भन्ने जनता चाहन्छन | र  सांसदले पनि जनताको बोलि बोल्छन् | तर  एकजना सांसदले संसदमा बोल्दै आफ्नी गर्लफ्रेण्डलाई बिहेको प्रस्ताब गरेका छन् | इटालीमा भएको उक्त घटनामा । सांसदले संसदभित्रै गर्लफ्रेण्डलाई प्र

Read More

बाँदरबाट बाली जोगाउन कुकुरलाई नै बाघ बनाए पछि..

Posted on December 01, 2019 | views : 3846 |

एजेन्सी | बाँदरले बालीनाली नोक्सानी गरेपछि हैरान बनाएको हामीले नै देखेका छौ | बाँदरबाट बालि जोगाउन स्थानीय तहले समेत बजेट छुट्ट्याएका छन् | यस्तै बाँदरले हैरान पारेपछि भारतको कर्नाटकका एक किशानले यस्तो अनौठो उपाए निकालेका छन् | बादरबाट बालीनाली जोगाउन किशानले आफ्नो कुकुरलाई बाघ बनाएका छन् | सुन्दा

Read More

दक्षिण एसियाकै अग्लो बन्जी पर्वतमा बन्यो (भिडियो)

Posted on November 29, 2019 | views : 2572 |

पर्वत । कालीगण्डकी नदीमाथी निर्माणाधिन कुश्मा बलेवा बञ्जिजम्प अंग्रेजी नयाँ वर्ष सन् २०२० संगै सञ्चालन गरिने भएको छ ।  नेपाल सरकारले पर्यटन वर्षका रुपमा २०२० लाई भ्रमण वर्षका रुपमा मनाउँने तयारी गरेको बेला भ्रमण वर्षलाइनै लक्षित गरी दक्षिण एसियाकै अग्लो र लामो बन्जिजम्प संचालन गर्ने तयारी गरिए

Read More

बिहे गर्नु अघि तिन महिने तालिम लिनै पर्ने,कोर्ष पास नगरे बिहे गर्न नपाइने !

Posted on November 28, 2019 | views : 6151 |

 एजेन्सी | सामाजिक परम्परा र मान्यता अनुसार केटाकेटी दुबैकोमन मिलेर विवाह गर्ने गरिन्छ | प्राय परीक्षा पास गरेर बिवाह गर्नुपर्छ भन्ने त कतै सुनिएको थिएँन् | तर इण्डोनेसियामा विवाह गर्नका लागि तिन महिने तालिम पास गर्नु पर्ने नियम लागुहुने भएको छ | संचार माध्यममा जनाइए अनुसार  इण्डोनेसिया सर

Read More

आफ्नै श्रीमानले श्रीमतीलाई कुकुरसँग सेक्स गर्न लगाए !

Posted on November 27, 2019 | views : 6377 |

एजेन्सी | श्रीमान-श्रीमती एक अर्काका परिपुरक हुन् | जीवनको यात्रामा जसरी एउटा मात्र पाङ्ग्रामा रथ गुड्न सक्दैन त्यसरी नै जीवनको यात्रा अगाडी बढ्न सक्दैन | एक अर्का बिचको माया स्नेह सधै रहिरहन्छ | जहाँ माया प्रेम रहन सक्दैन त्यो सम्बन्ध धेरै टिक्नपनि सक्दैन | सुन्दा अचम्म लाग्न सक्छ | भारतमा एकजना पु

Read More

संग्रहालयबाट एक खर्ब २६ अर्ब बराबरका गहना चोरी, दोश्रो विश्वयुद्धपछिकै ठूलो कला डकैती

Posted on November 26, 2019 | views : 2086 |

मंसिर १०, एजेन्सी | विश्वप्रसिद्ध पूर्वी जर्मनीमा अवस्थित संग्रहालयबाट करिब एक अर्ब युरो अर्थात झण्डै १ खर्ब २६ अर्ब नेपाली रुपैयाँ बराबरका गहनाहरु चोरि भएको छ | चोरले सोमबार बिहान सङ्ग्रहालयको झ्याल फुटाएर भित्र पसी अठारौँ शताब्दीमा बनाइएका तीनवटा हीरा, नीलमणि र अन्य पत्थरजडित गहना चोरेको प्रहरीले

Read More

विवाहपछि पनि श्रीमतीले प्रेमीलाई बिर्सन नसके पछि श्रीमानले दुबैको बिवाह गरिदिने

Posted on November 25, 2019 | views : 3158 |

मंसिर ९, एजेन्सी | छिमेकि मुलुक भारतको मध्यप्रदेशको राजधानी भोपालमा एक सफ्टवेर  इन्जिनियरले श्रीमतीलाई प्रेमीसँग विवाह गराइदिनका लागि सम्बन्धविच्छेद गर्ने बताएका छन् | स्थानीय सन्चार माध्यममा जनाइए अनुसार मुकेश र अलका (काल्पनिक नाम) को सात वर्ष अघि विवाह भएको थियो |  यिनीहरुका दुई सन्तान प

Read More

भारतीय विस्तारवादका विरुद्ध क्षत्री समाज पर्वतले वूझायो ज्ञापन पत्र

Posted on November 25, 2019 | views : 2049 |

महेन्द्र केसी÷पर्वत । नेपाली भूमि कालापानी, लिपूलेक र लिम्पियाधुरालाई भारतले आफ्नो राजनीतिक नक्सामा पारेको विरोधमा क्षेत्री समाज पर्वतले सरकारको ध्यानाकर्षण गराएको छ । प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाललाई ज्ञापनपत्र बुझाउँदै क्षेत्री समाजले तत्तकाल नेपाली भूमी फिर्ता गराउन सरकारलाई दबाब स्व

Read More

आन्तरिक पर्यटकले भरियो कुस्मा

Posted on November 25, 2019 | views : 1610 |

नेपाल भ्रमण वर्ष २०२० नजिएकैसँगै पर्वतमा आन्तरीक पर्यकहरुको संख्यामा बृद्धि भएको छ ।  पछिल्लो समय कालीगण्डकी र मोदीखोलाको खोंचमा निर्मित र निर्माणाधीन अग्ला झोलुंगे पुल, निर्माणाधीन बन्जीजम्प, कुस्मा–बलेवा यान्त्रिक पुललगायतले पर्यटकलाई लोभ्याएको हो । दक्षिण एसियाकै अग्लो बञ्जीजम्प संचालनको अन

Read More

कुखुराको हत्या गरेको आरोपमा ७ जना पक्राउ

Posted on November 24, 2019 | views : 2635 |

मंसिर ८,एजेन्सी | मानिसको मात्र नभई कहिलेकाही जनावरको हत्या हुदाँ पनि चर्चा पाउदो रहेछ | भारतमा एउटा कुखुरा मारेको विषयलाई लिएर हंगमा मच्चिएको छ | कुखुरा मारेको आरोपमा ७ जना पक्राउ गरी प्रहरीले मुद्दा चलाएको छ | उक्त हत्या गरिएको कुखुराको पोस्टमार्टम गरिसकेको छ | भने घटनाबारे थप अनुसन्धान भईरहेको प्

Read More

सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग बन्ने भएपछि स्थानीय खुशी

Posted on November 20, 2019 | views : 2245 |

मङ्सिर ४, पाल्पा | बर्सेनी पहिरो गएर थुप्रै नागरिकको ज्यान गएको सिद्धबाबा पहिरोग्रस्त क्षेत्रका अब सुरुङमार्ग निर्माण हुने भएको छ । पाल्पा बुटवल सडकखण्डको सिद्धबाबा क्षेत्र विकासका लागि नेपाल सरकार अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चिता गरेलगत्तै यस क्षेत्रका नागरिक खुशी भएका छन् ।  राष्ट्रिय योजना

Read More

बिराटनगर विमानस्थलमा ३ घण्टा, विमानस्थलभित्रै कालोबजारी (यात्रा स्मरण)

Posted on November 20, 2019 | views : 3550 |

अनिल अधिकारी | मङ्सिर ४, काठमाडौँ | देशकै गन्यमान्य मध्ये विमानस्थल मध्ये एक बिराटनगर विमानस्थल । नेपालको सबैभन्दा व्यस्त विमानस्थलमध्ये अर्को भद्रपुर विमानस्थल मर्मतको क्रममा रहेकोले कात्तिक २५ गतेदेखि विराटनगर विमानस्थल निकै व्यस्त छ । नियमित मर्मत सम्भारका लागि भद्रपुर विमानस्थल २६ कात्तिकदे

Read More

विश्वका यी चर्चित सेलिब्रेटी, जसले आफ्नै पिसाब पिउँछन् !

Posted on November 20, 2019 | views : 2247 |

एजेन्सी | विश्वमा मानिसहरुको नजरमा पर्न सफल नै हुन्छन सेलिब्रेतिहरु | आफ्नो जीवनशैली, शारीरिक बनावट र  क्रियाकलापले गर्दा उनीहरु चर्चामा आउने गर्दछन | केहि सेलिब्रेटि यस्ता अचम्मका पनि छन् जसले आफ्नै पिसाब पिउछन् | राम्रो स्वास्थ्यका लागि आफ्नो पिसाब पिउने सेलिब्रिटीहरु यहाँ छन्  १.म्याडोन

Read More

भ्रष्टाचार मुद्दामा जेल सजाय भोगिरहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ लण्डन उडे

Posted on November 19, 2019 | views : 1627 |

मङ्सिर ३,एजेन्सी | पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ भ्रष्टाचार मुद्दामा जेल सजाय भोगिरहेका थिए | उनी चिकित्सकीय उपचारको लागि लण्डन उडेका छन् | पाकिस्तानका तीन पटकका प्रधानमन्त्री शरिफलाई रोग प्रतिरोधात्मक लगायत कयैन स्वास्थ समस्याले सताइरहेको थियो | सोमबार इमरान खानको सरकारले अदालतको निर्णयल

Read More

प्याज महंगो भएपछि बंगलादेशकी प्रधानमन्त्रीले खानै छाडिन्

Posted on November 18, 2019 | views : 2186 |

मंसिर २, एजेन्सी | अहिले तरकारीको मुल्यमा निकै वृद्धि भएको छ | प्याजको मूल्य अकासिएको छ  | तरकारी, मासु, दालमा हाल्नुपर्ने प्याजको मूल्य निकै बढेको छ | नेपालमा मात्र नभई प्याजको मूल्य अन्य छिमेकि मुलुकहरुमा पनि निकै मात्रामा बढेको छ | छिमेकि मुलुक बंगलादेशमा भने अहिले प्याजको हाहाकार भएको छ | अ

Read More

यी बालक ९ वर्षको उमेरमै इन्जिनियरिङमा स्नातक उत्तीर्ण गर्दै

Posted on November 17, 2019 | views : 2225 |

मंसिर १, एजेन्सी | बेल्जियमका एक बालकले नौ वर्षको उमेरमै स्नातक उत्तीर्ण गर्न लागेका छन् | लरेन्ट सिमोन नाम गरेका यी बालक कठीन मानिने इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक गरिरहेका हुन् | इन्डहोभेन युनिभर्सिटी अफ टेक्नोलोजी(टीयूई) मा अध्ययनरत उनको स्नातक पढाइ आउँदो डिसेम्बरमा सकिँदैछ | उनी स्नातकपछि इले

Read More