बिशेष खबर |


शान्तिको कामना गर्दै पशुपतिमा देशोद्धार पूजा एवं वत्सलेश्वरी जात्रा

Posted on April 05, 2021 | views : 1448 |

चैत २३, काठमाडौँ। देशमा शान्ति होस् भन्ने कामनाले लिच्छविकालदेखि पशुपति क्षेत्रमा शुरु गरिएको देशोद्धार पूजा एवं जात्रा आजदेखि सामाजिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर गरिने भएको छ ।  प्रत्येक वर्ष चैत्र कृष्ण अष्टमीदेखि १० दिनसम्म यो जात्रा गरिन्छ । पशुपति क्षेत्रमा बज्रेश्वरी, वत

Read More

रारामा पानीको सतह घट्यो

Posted on April 02, 2021 | views : 1468 |

दान बहादुर बुढा । चैत्र २०, मुगु । नेपालको सुन्दर पर्यटकीय गन्तव्य स्थान कर्णाली प्रदेशको रारामा तालमा यो वर्ष पानीको सतह घटेको छ । समुन्द्र सतह देखि २९ सय ७२ मिटर उचाईमा रहेको रारामा मुहान सुन्दै जादा पानीको सतह घटेको हो ।  विगतका वर्षहरुमा हिउँदमा हिमपात र आकाशे पानि पर्ने गरेको थियो । तर यो

Read More

चिनले अनुदान दिएको ‘भेरोसेल’ खोप नेपाल आइपुग्यो

Posted on March 29, 2021 | views : 1539 |

चैत १६, काठमाडौँ । चीन सरकारले नेपाल अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको खोप आज आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी–३३० जहाजबाट कोभिड–१९ विरुद्धको खोप ‘भेरोसेल’ बिहान ९.१५ बजे आइपुगेको हो ।  चीन सरकारको सिनोफार्म अन्तर्गतको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट कम्पनीले उत्पाद

Read More

वैदिक दर्शनको महत्व बुझाउन संस्कृत र हिन्दीका ५० पुस्तक नेपालीमा

Posted on March 26, 2021 | views : 1538 |

पूर्णप्रसाद मिश्र । चैत १३, काठमाडौँ । वैदिक सनातन धर्मको महत्व बुझाउने उद्देश्यले गीता प्रेसले संस्कृत र हिन्दीमा प्रकाशन गरेका ५० पुस्तकको नेपालीमा अनुवाद गराएको छ ।  नेपालमै पहिलो आधिकारिक बिक्री केन्द्रका रुपमा २०७३ जेठमा पशुपतिमा खुलेको गीताप्रेस कक्षले ५० पुस्तक अनुवाद गराएको हो । प्रेसले

Read More

विश्व पानी दिवस मनाइँदै

Posted on March 22, 2021 | views : 1186 |

चैत ९, काठमाडौँ । प्रत्येक वर्ष मार्च २२ तारिखका दिन मनाइने विश्व पानी दिवस आज विश्वभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । विश्वमा देखा परेको स्वच्छ खानेपानीको सङ्कट र यसको समाधानमा व्यक्ति, समुदाय, विभिन्न तहका सरकार तथा गैरसरकारी क्षेत्रलाई सजग, सचेत, सक्षम र सबल बनाउनका लागि संयुक्त राष्ट्रस

Read More

म्यान्मारको विरोध प्रदर्शनमा कम्तीमा १३८ जनाको मृत्यु

Posted on March 16, 2021 | views : 1716 |

चैत ३, न्यापिटअ। म्यान्मारमा सेनाले गत फेब्रुअरी १ मा सत्ता लिएपश्चात् त्यसको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि सेनाले चलाएको गोली लागेर सोमबारसम्म कम्तीमा १३८ जनाको मृत्यु भएको राष्ट्रसङ्घले जनाएको छ ।  राष्ट्रसङ्घ महासचिवका प्रवक्ता स्टिफेन डुजारिकले नियमित पत्रकार सम्मेलनमा सेनाको गोली लागेर

Read More

बहराइनका राजपरिवार सहितको टोली सगरमाथा आरोहण गर्न नेपालमा

Posted on March 15, 2021 | views : 2032 |

चैत २,काठमाडौँ । बहराइन राजपरिवारका एक सदस्यसहित १६ जनाको टोली नेपाल आएका छन् । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको लागि बहराइन राजपरिवारका एक सदस्यसहित १६ जनाको टोली नेपाल आएको हो । नेपाली समय अनुसार सोमबार १२ बजे बहराइनबाट नेपाल प्रस्थान गरेको बहराइनस्थित नेपाली राजदूतावासले जनाएको छ । टोलीका स

Read More

महाशिवरात्रिमा पशुपति दर्शन गर्न यी तीन स्थानबाट प्रवेश

Posted on March 09, 2021 | views : 1247 |

फागुन २५,काठमाडौँ । यस वर्षको महाशिवरात्रिमा पशुपतिमा तीनवटा बाहिरी मार्ग हुँदै पशुपतिनाथ मूल मन्दिर परिसरमा प्रवेश गर्न सकिने भएको छ । पशुपति क्षेत्र विकास कोषले आज आयोजना गरेको पत्रकार सम्मेलनमा मित्रपार्क–गौरीघाट, उमाकुण्ड–दक्षिणामूर्ति, हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट एक लाइन, बत्तिसपुतली–गौशाल

Read More

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला :‘हाम्रो रङ्गशाला, मेरो कुर्ची’अभियान शुरु

Posted on March 08, 2021 | views : 1192 |

फागुन २४, चितवन । धुर्मुस–सुन्तली फाउण्डेशनको अगुवाइमा चितवनको भरतपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई समयमै सम्पन्न गर्न ‘हाम्रो रङ्गशाला, मेरो कुर्ची’ अभियान शुरु गरिएको छ ।  यो अभियानअन्तर्गत रु एक लाख सहयोग गरेर एउटा कुर्चीमा आफ्नो नाम लेख्न सकिने छ । अहिले सह

Read More

म्यान्मारमा सेनाको गोली लागेर एकै दिन ३८ जनाको मृत्यु

Posted on March 04, 2021 | views : 2183 |

फागुन २०, याङ्गुन । म्यान्मारको सेनाले सत्ता लिएको विरोधमा सहभागी प्रजातन्त्रवादी प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले चलाएको गोली लागेर बुधबार एकै दिन कम्तीमा ३८ जना प्रदर्शनकारीको मृत्यु भएको छ ।  म्यान्मारको सेनाले गत फेब्रुअरी १ मा सत्ता लिएयता एकै दिन यति ठूलो संख्यामा प्रदर्शनकारीको मृत्य

Read More

हिरापुर फाँटाका कृष्णसार

Posted on February 28, 2021 | views : 1482 |

फागुन १६, कंचनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटामा संरक्षित गरेर राखिएका कृष्णसार । कृष्णसार आन्तरिक पर्यटकको आकर्शणको केन्द्र बनेका छन् । तस्वीर : राजेन्द्रप्रसाद पनेरु, रासस

Read More

विदेशबाट नेपाल आउँदा के-के समान ल्याउँन पाइन्छ ? यस्ता छन् भन्सार लाग्ने र छुट पाइने समान

Posted on February 22, 2021 | views : 2601 |

फागुन १०, काठमाडौँ । सरकारले विदेशबाट नेपाल आउँदा नेपाली यात्रुहरुका लागि भन्सार महसुल छूट गरेको छ । नेपालमा स्थायी बसोबास गर्ने नेपाली नागरिकहरुका लागि विभिन्न सामानहरुमा भन्सार विभागले छुट दिने व्यवस्था गरेको हो ।  सरकारले गत जेठ १५ देखि लागु हुनेगरी यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने

Read More

प्रणय दिवसमा छैन गुलाफको स्थानीय उत्पादन

Posted on February 14, 2021 | views : 1980 |

फागुन २, काठमाडौँ । पश्चिमा संस्कृति भए पनि त्यसको प्रभाव बढ्दै जाँदा पछिल्लो समय नेपालमा प्रणय दिवस ‘भ्यालेनटाइन डे’ मनाउने प्रचलन बढ्दै गएको छ । दिवसमा युवायुवतीको आकर्षण र गुलाफको फूलको माग बढ्दो छ । प्रणय दिवसमा बढी प्रयोग हुने गुलाफ नेपालमा भने निकै कम उत्पादन हुने गरेको छ । बजारको मागअनुसार ने

Read More

प्रेम दिवस

Posted on February 10, 2021 | views : 2161 |

काठमाडौँ नयाँ बानेश्वरमा प्रेम दिवसलाई लक्ष्यित गरी बिक्रीका लागि राखिएको पोष्टकार्ड र गुलाबको फूल । तस्वीर :चन्द्रकला क्षेत्री-रासस

Read More

उधारोमा बन्दै गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला

Posted on February 09, 2021 | views : 1204 |

नारायण अधिकारी । माघ २७, चितवन । जिल्लाको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला अर्थाभावमा उधारोमा सामान खरिद गरी निर्माण जारी राखिएको छ । हालसम्म रु नौ करोड २५ लाख उधारोको बिल पेश भए पनि निर्माण भने रोकिएको छैन । रङ्गशाला निर्माणका लागि गत वर्ष गरिएको महायज्ञको बोलकबोलको र

Read More

हिउँले ढपक्क ढाकिएको एक स्वर्गको टुक्रा रारा (फोटो फिचर )

Posted on February 07, 2021 | views : 1829 |

दान बहादुर बुढा  माघ २४, मुगु । कर्णाली प्रदेशको प्रमुख पर्यटकिय स्थल मध्ये एक हो रारा । यस ताल लाई महेन्द्र तालको नामले पनि चिनिन्छ । समुद्र सतहदेखि २९९० मिटर उचाइमा रहेको रारा यतिबेला हिमपातले चाँदी झैँ टल्किनुका साथै ढपककै ढाकिएको छ ।  चारैतिर हिमपातले सेताम्य बीचमा आकाशगंगा झैँ नीलो ता

Read More

संयुक्त राष्ट्रसंघका प्रमुखद्वारा म्यान्मारको सैन्य कू विफल पार्न आह्वान

Posted on February 04, 2021 | views : 2086 |

माघ २२, काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले गत सोमवार म्यान्मारमा भएको कू विफल पार्न विश्व समुदायलाई आह्वान गरेका छन्। महासचिव गुटेर्रेसले म्यान्मारमा संवैधानिक व्यवस्था पुनस्र्थापित गर्न आह्वान गरेका हुन् ।   उनले यो विषयलाई लिएर सुरक्षा परिषद्मा एकता हुने आशा रह

Read More

चीनले रोक्यो म्यान्मारको सैन्य 'कू' बिरुद्ध निकाल्न लागिएको राष्ट्र सङ्घको वक्तव्य

Posted on February 03, 2021 | views : 1516 |

माघ २१, काठमाडौँ । म्यान्मारमा भएको सैन्य कू बिरुद्ध निकाल्न लागिएको संयुक्त राष्ट्र सङ्घको वक्तव्य चिनले रोकेको छ । गत सोमबार म्यान्मारको सेनाले सत्ता कब्जा गरेर एक बर्षसम्म संकटकालको घोषणा गरेको थियो । उक्त सैन्य कूको निन्दा गर्दै संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्ले संयुक्त वक्तव्य निकाल्ने तय

Read More

म्यान्मार सैन्य कू : सुकी सहितका नेताहरुलाई रिहा गर्न एनएलडीको माग

Posted on February 02, 2021 | views : 1919 |

माघ २०, याङ्गुन । म्यान्मारको सत्तारुढ दल नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) ले सेनाद्वारा नियन्त्रणमा लिइएका आफ्ना नेताहरुलाई तत्काल रिहा गर्न माग गरेको छ । एनएलडीले मंगलबार वक्तव्य जारी गर्दै पार्टीकी नेतृ आङ्साङ् सुकीसहितका नेताहरुलाई तत्काल रिहा गर्न आग्रह गरेको हो ।   स्टेट काउन्सिलर सम

Read More

स्वस्थानी व्रतकथा मेला आजदेखि शुरु,यस्तो छ स्वस्थानीको महिमा

Posted on January 28, 2021 | views : 1266 |

माघ १५, काठमाडौँ । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन शुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजदेखि शुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानी परमे

Read More

नागरिक मार्चमा प्रहरी हस्तक्षेप

Posted on January 25, 2021 | views : 1443 |

माघ १२, काठमाडौँ । संसद विघटनको बिरुद्धमा निकालिएको बालुवाटार मार्चमा प्रहरीले हस्तक्षेप गरेको छ । नागरिक समाजले गरेको उक्त मार्चमा केहि प्रदर्शनकारी घाइते भएका छन् । कमल पोखरीबाट निष्किएको मार्चलाई प्रहरीले वालुवाटार नपुग्दै रोकेको हो । शान्तिपूर्णरुपमा प्रदर्शन गरिरहेका नागरिकमाथि प्रहरीले लाठीचार

Read More

सेक्यूरिटी गार्डः चर्को काम, थोरै दाम

Posted on January 19, 2021 | views : 3053 |

माघ ६, काठमाडौँ  । एउटा सेक्युरेटी कम्पनीमा काम गर्ने धरानका कुलबहादुर मगर गत दशैँताका कोरोना भाइरसका कारण १६ दिन थला परे । तीन छोराछोरी र श्रीमतीसँग डेरामा बस्दै आएका मगरले हेरचाह नपाएर झण्डै ज्यान गुमाउनुपरेको थियो । बल्लतल्ल ऋण लिएर औषधोपचार गरेर उनी फेरि अस्पतालका काममा जान थालेका छन् । धरा

Read More

अमेरिकी इतिहासको नयाँ ‘शक्ति हस्तान्तरण’

Posted on January 18, 2021 | views : 1359 |

माघ ५, काठमाडौँ । चार वर्षअघि राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्पले सपथ लिएपछि क्यापिटल हिलको पूर्वतर्फ रहेको हेलिप्याडबाट तत्कालीन राष्ट्रपति बाराक ओबामा मेरिल्याण्डमा रहेको एन्ड्रियुस ज्वाइन्ट् बेस क्याम्पको लागि उडे ।  त्यो दृश्य बडो आकर्षक र भावुक पनि थियो । उनलाई त्यहाँबाट गरिएको विदाइको यो

Read More

लोकसेवा आयोगद्वारा नायव सुब्बाको लागि विज्ञापन, कति छ कोटा ? (विज्ञापनसहित)

Posted on January 13, 2021 | views : 1664 |

पुस २९, काठमाडौँ । लोक सेवा आयोगले नायब सुब्बाको विज्ञापन आह्वान गरेको छ । आयोगले आज (बुधवार) सूचना प्रकाशित गर्दै राजपत्र अनङ्कित प्रथम श्रेणी (अप्राविधिक)तर्फ नायब सुब्बाको विज्ञापन आह्वान गरेको हो । लोकसेवा आयोगले नायब सुब्बा (नासु) पदमा ८४३ जनाका लागि विज्ञापन गरेको छ | आयोगले बुधबार खुल्ला

Read More