साउदी, युएई, मलेसिया, कुवेत, कतार, बहराइन र ओमानमा रहेका सम्पूर्ण नेपालीहरुले आफ्नो विवरण भर्नुहोस्

Posted on: 05 May, 2020

वैशाख २३, काठमाडौँ | बिभिन्न देशमा रहेका नेपालीहरुले आफू जुन देशमा हुनुन्हुन्छ तल देश अनुसार लिंक दिईएको छ, उक्त लिंकमा क्लिक गरि आफ्नो विवरण भरेर Submit गर्नुहोला | 

यो विवरण भर्नाले तपाइँ रहेको देशमा तपाइको अवस्थाको बारेमा सबै जानकारी पाई दुतावासलाई तपाइको उद्दारमा सहजीकरणमा सहज हुनेछ | 

साउदी (Saudi): Click Here

युएई (UAE): Click Here

मलेसिया (Malaysia): Click Here

कुवेत (Kuwait): Click Here

कतार (Qatar): Click Here

बहराइन (Bahrain): Click Here

ओमान (Oman): Click Here


यस बिषयमा तपाइको प्रतिक्रिया...!