रोजगार जानकारी |


कतार जानको लागि भिषा सेन्टर जानुपूर्व के के डकुमेन्ट लैजाने ? जान्नुहोस ३७ कुराहरु

Posted on May 30, 2019 | views : 11786 |

कतार भिषा सेन्टर कतार भिषा सेन्टरले आधिकारिक रुपमा बुधबारबाट नेपालमा सेवा सुरु गरेको छ । कतारको गृह मन्त्रालयले बायोमेट सर्भिसेस प्रालिलाई ८ ओटा देशमा कतार सरकारका तर्फबाट निश्चित आवासीय प्रक्रियाहरु प्रदान गर्ने अख्तियारी दिएको छ । उक्त सम्झौताअनुसार कतारमा काम गर्न आउनेहरुले कतार आउनुअघि आफ्नै देश

Read More

तपाइको भिषा सक्कली हो वा नक्कली ? थाहा पाउने तरिका हेर्नुहोस्

Posted on May 27, 2019 | views : 97144 |

जेठ १३, काठमाडौं । बैदेशिक रोजगारीको लागि जाँदा थाहा पाउनुपर्ने जानकारी मध्ये एक हो भिषा, तपाइको भिषा सक्कली हो वा नक्कली ?  कतिपए म्यानपावर तथा एजेन्टले भिषा आएको भन्दै कामदारबाट रकम लिने गरेका गुनासा आउने गर्दछन् यस्तो अवस्थामा आफ्नो भिषा सक्कली हो या नक्कली हो आँफैले घरैबाट इन्टरनेटको सहायता

Read More

बैदेशिक रोजगार - वेटर/वेट्रेस तालिमको पाठ्यक्रम हेर्नुहोस्

Posted on May 16, 2019 | views : 2826 |

सास (काठमाडौँ) | वैदेशिक रोजगार विभागले २०७६ असार १५ गतेदेखि रोजगारमुलक सीप नसिकेका कामदारलाई श्रम स्वीकृति नदिने भएसँगै बैदेशिक रोजगारीमा जान चाहने युवाहरुले रोजगारमुलक सीप सिकाईको जानकारी लिन अत्यावश्यक देखिएको छ ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट गत बैशाख १६ गते स्वीकृत रोजगारम

Read More

बैदेशिक रोजगार - हाउस किपिङ तालिमको पाठ्यक्रम

Posted on May 16, 2019 | views : 5370 |

सास (काठमाडौँ) | वैदेशिक रोजगार विभागले २०७६ असार १५ गतेदेखि रोजगारमुलक सीप नसिकेका कामदारलाई श्रम स्वीकृति नदिने भएसँगै बैदेशिक रोजगारीमा जान चाहने युवाहरुले रोजगारमुलक सीप सिकाईको जानकारी लिन अत्यावश्यक देखिएको छ ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट गत बैशाख १६ गते स्वीकृत रोजगारम

Read More

असारदेखि विदेश जानेलाई तालिम अनिवार्य, कुन तालिम लिन कति शुल्क लाग्छ ?

Posted on May 16, 2019 | views : 5363 |

जेठ २, काठमाडौँ | वैदेशिक रोजगार विभागले आगामी असार १५ गतेदेखि रोजगारमुलक सीप नसिकेका कामदारलाई श्रम स्वीकृति नदिने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट गत बैशाख १६ गते स्वीकृत रोजगारमुलक सीप बिकास तालिम सञ्चालन कार्यविधि, २०७५ अनुसार विभागले आगामी असार १५ पछि वैदेशिक रोजगारमा जाने

Read More

अब भारतको बाटो हुँदै विदेश जाने नेपालीलाई सिफारिस पत्र चाहिने, के-के चाहिन्छ कागजात ?

Posted on May 14, 2019 | views : 3487 |

वैशाख ३१, काठमाडौँ | भारत हुँदै तेश्रो मुलुक जाने नेपालीहरुलाई भारत स्थित नेपाली दुतावासले भारतीय अध्यागमन पार गर्दा नेपाली राजदुतावासको सिफारिस पत्र आवश्यक पर्ने जनाएको छ |  दुतावासले जारी गरेको सूचना अनुसार सिफारिस पत्रको लागि बिभिन्न ६ किसिमका कागजात चाहिने जानकारी दिएको छ | सूचना अनुसार नेप

Read More

विदेश जान ठ्याकै कति खर्च लाग्छ ? हेर्नुहोस देशगत लागत विवरण

Posted on April 07, 2019 | views : 29025 |

चैत्र २४, काठमाडौँ | नेपालबाट बैदेशिक रोजगारीमा जानको लागि संस्थागत रुपमा १ सय १० देश खुला गरिएको छ । यी मध्ये इराक र लिविया हाल रोक्का गरिएको छ । बैदेशिक रोजगारीमा जाँदा म्यानपावर कम्पनीलाई तिर्नुपर्ने सेवा शुल्कबारे जानकारी नहुँदा ठगिनुपर्ने हुन्छ तसर्थ ठगिनबाट जोगिनको लागि आफुँ जान लागेको देशमा ज

Read More

वैदेशिक रोजगार बोर्डको व्यवस्थापनमा निशुल्क कल सेन्टर, देश/विदेशबाट गुनाशो गर्न यसो गर्नुस्

Posted on March 29, 2019 | views : 2934 |

चैत १५, काठमाडौँ | वैदेशिक रोजगार बोर्डको व्यवस्थापनमा रोजगारबारे बिभिन्न गुनाशो सुन्न निशुल्क कल सेन्टर स्थापनाको तयारि हुँदैछ । छिट्टै सञ्चालन हुन लागेको यो सेवाबाट स्वदेश वा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरू लाभान्वित हुने बताइएको छ ।  यो सेवाले वैदेशिक रोजगार, प्रधानमन्

Read More

नेपाल र जापानबीच औपचारिक श्रम-सम्झौता, के-के छन् सम्झौतामा ? (फोटो/भिडियो)

Posted on March 25, 2019 | views : 6250 |

चैत ११, काठमाडौँ |  नेपालीहरुका लागि आकर्षक गन्तव्यको रुपमा रहेको जापानमा नेपाली कामदार रोजगारीकै लागि पठाउने सम्बन्धमा औपचारिक सम्झौता भएको छ । सोमबार ललितपुर स्थित होटल हिमालयमा दुई देशबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।  माथिको तश्वीरमा: श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री

Read More

बैदेशिक रोजगारीमा ठगिए उजुरी कहाँ-कहाँबाट दिन सकिन्छ ? जिल्लाबाटै कारवाहि कसरी ?

Posted on March 19, 2019 | views : 5836 |

बैदेशिक रोजगार सम्बन्धि नयाँ नियम अनुसार बैदेशिक रोजगारीको क्रममा कसैले ठगि गरेमा, चर्को रकम अशुली गरेमा वा कानुन विपरित बैदेशिक रोजगारीमा पठाए वा पठाउन आटेको थाहा पाएमा उजुरी दिन सकिन्छ । त्यस्तो उजुरी आफै सम्बन्धित निकायमा पुगेर वा हुलाक वा बिद्धुतिय माध्यमबाट दिन सकिन्छ । त्यसरी प्राप्त भएको उजुर

Read More

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको सबै सेवा आइतबारदेखि बबरमहलबाट पाइने

Posted on March 08, 2019 | views : 3190 |

फागुन २४,काठमाडौं । वैदेशिक रोजगार प्रवर्दन वोर्डले आफ्नो कार्यलय नयाँ बानेश्वरबाट बबरमहलमा सारेको छ। नयाँ बानेश्वरबाट सेवा दिंदै आएको वोर्डले आइतबारबाट बबरमहलमा रहेको नेपाल औषधी लिमिटेडको भवनबाट नै सबै सेवा दिने जनाएको छ । फागुन १५ गतेदेखि नै बबरमहलमा रहेको नेपाल औषधी लिमिटेडको भवनबाट सारेपनि केहि

Read More

वैदेशिक रोजगारमा प्रथम पटक जाने मान्छेलाई किन डिप्रेशनको खतरा हुन्छ ?

Posted on February 25, 2019 | views : 3250 |

सृजना सुनार | यदि तपाईं पहिलो पटक बैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ भने 'म डिप्रेशनमा पर्न सक्छु कि ?' भनेर सतर्क रहनुहोस् । साथै डिप्रेशनमा पार्न सक्ने कुराहरु प्रति जानकारी लिएर मात्र बैदेशिक रोजगारीमा जानुहोस् । बैदेशिक रोजगारमा पहिलो पटक गएका करिब ३०% युवाहरु कुनै न कुनै र केहीनकेहि मा

Read More

सातै प्रदेशका प्रदेश स्तरीय श्रम तथा रोजगार कार्यालयहरु (सम्पर्क नम्बर सहित)

Posted on February 20, 2019 | views : 14298 |

सास | सरकारले वैदेशिक रोजगारीमा जानेका लागि श्रम स्वीकृति लिन प्रदेश ३ को काठमाडौँ सहित बाहिरका सबै प्रदेशमार्यालयको व्यवस्था गरेको छ ।  सामाजिक सुरक्षा मन्त्रालय, श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग श्रम तथा रोजगार कार्यालयले श्रम स्वीकृतिका लागि सबै प्रदेशमा श्रम स्वीकृतिको सेवा दीईरहेको छ । स

Read More

तपाईलाई थाहा छ ? बिदेश गएका कामदारको परिवारले पाउँछन् ५० हजारसम्मको उपचार (प्रक्रिया सहित)

Posted on February 19, 2019 | views : 6874 |

फागुन ७, काठमाडौँ | कुनै कामदार ऐन तथा नियमावलीको व्यवस्था अनुसार वैदेशिक रोजगारमा गएको छ भने बैदेशिक रोजगार पर्वर्दन वोर्डले रु. १५००० देखि ५० हजारसम्मको स्वास्थ्य उपचारमा सहायता दिन्छ । कामदारको करार अवधि कायम रहेको अवस्थामा निजका परिवारका सदस्यलाई उक्त सहयोग दिने नीति छ ।  नियमानुसार विदेशमा

Read More

ट्याक्सी चढ्दा कति तिर्ने भाडा ? विमास्थलबाट ट्याक्सी चढ्दा के छ नियम ?

Posted on February 17, 2019 | views : 10696 |

फागुन ५, काठमाडौँ | नेपाल सरकारले सार्वजनिक भाडाका यात्रुवाहक, मालवाहक सवारी साधन (ट्रक) एवं मिटर जडित ट्याक्सीको भाडादर तोक्ने गरेको छ । साथै तोकिएको दरभन्दा बढी लिएको गुनाशो गरे कारवाही समेत गर्ने गरेको छ ।  पछिल्लो पटक २०७५ असोज ७ गतेको निर्णय अनुसार पहिले प्रचलनमा रहेको भाडादरमा १० प्रतिशतक

Read More

यस्ता छन् बैदेशिक रोजगारीमा जाने ४ विकल्पहरु, आवश्यक पर्ने डकुमेन्टहरु के-के ?

Posted on February 07, 2019 | views : 8567 |

सास | बैदेशिक रोजगारीको लागि विदेश जान सरकारले ४ विकल्पहरु खुला गरेको छ । संस्थागत रुपमा म्यानपावर कम्पनी मार्फत, विदेश गएर फर्किएकाहरुले पुन: श्रम स्वीकृति (रि इन्ट्री) मार्फत, व्यक्तिगत श्रम स्वीकृति र बैधानिकरण गरि श्रम स्वीकृति लिन सक्ने व्यवस्था गरिएको छ । संस्थागत रुपमा बैदेशिक रोजगारीमा जानको

Read More

विदेशबाट नेपाल फर्कदै हुनुहुन्छ ? यी हुन् ल्याउन पाउने र नपाउने सामान (सूची सहित)

Posted on January 23, 2019 | views : 7560 |

काठमाडौँ | विदेशबाट नेपाल फर्किंदै हुनुहुन्छ ? फर्किँदा विगतको जस्तै टन्नै सामान ल्याउने योजना छ भने विचार पुर्या उनुस् । पछिल्ला दिनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले भन्सारमा सामान जाँच कडा बनाएको छ । तुलनात्मक रुपमा विदेशबाट ठूलो परिमाणमा रक्सी ल्याउने क्रमलाई निरुत्साहित गर्न भन्सार जाँचमा

Read More

विदेशमा रहेका नेपाली नागरिकहरूले चालचलन प्रमाणपत्र (Police Report) कसरी लिने ? (फारम सहित)

Posted on January 07, 2019 | views : 4729 |

विदेशमा रहेका नेपालीहरुका सम्बन्धित नातेदारहरुले प्रहरी प्रधान कार्यालय चालचलन शाखामा तोकिएको निवेदन फारममा रु.१० को हुलाक टिकट टाँसी निर्धारित समय भित्र निवेदन दिनु पर्नेछ । समय भित्र निवेदन प्राप्त भएपछि सम्बन्धित व्यक्तिको अपराध अभिलेख चेकजाँच को लागि पठाईने छ । अपराधिक अभिलेख परिक्षण भई आएपछि ठी

Read More

बैदेशिक रोजगारीमा जान चाहनेले पुलिस रिपोर्ट बनाउन कहाँ जाने ? के-के कागजात चाहिन्छ ?

Posted on January 07, 2019 | views : 21050 |

नेपाल प्रहरीले बिभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र उपलब्ध गराई पाऊ भनी निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई निम्न कार्यविधिका आधारमा चारीत्रिक प्रमाणपत्र उपलब्ध गराउने गर्दछ । चारित्रिक प्रमाण पत्रको लागि आवश्यक निवेदन प्रहरी प्रधान कार्यालय चालचलन शाखा वा रानीपोखरी,  महाराजगञ्ज,

Read More

दक्षिण कोरियामा रोजगारी: २०१९ मा ५६ हजारको माग, फागुनमा आवेदन, जेठमा परीक्षा

Posted on December 28, 2018 | views : 4388 |

पुष १३, काठमाडौँ | दक्षिण कोरियामा सन् २०१९ मा नेपालसहित १५ मुलुकबाट करिब ५६ हजार कामदार माग हुन सक्ने सरकारी अधिकारीहरूले आंकलन गरेका छन् । जस मध्ये १० हजार नेपालीको माग हुन सक्ने बताइएको छ ।  सन् २०१७ मा नेपाललाई करिब १० हजारको हाराहारीमा कामदार कोटा निर्धारण गरिएको थियो भने २०१८ मा करिब आठ ह

Read More

विदेशबाट फर्किएकाहरुले कसरी लिने सहुलियत कर्जा ? फारम पुष मसान्तसम्म भर्नुपर्ने

Posted on December 21, 2018 | views : 13287 |

पुष ६, काठमाडौँ | बैदेशिक रोजगार पर्वर्धन वोर्डको सचिवालयले बैदेशिक रोजगारीको क्रममा विशेष ज्ञान, सीप र दक्षता आर्जन गरेर नेपाल फर्की स्वदेशमै पेशा व्यवसाय/उद्द्म गर्न इच्छुकहरुलाई रु १० लाखसम्मको ऋण दिने सूचना गरी गरेको छ । सरकारले आर्थिक वर्ष २०७५/०७६ मा यस सम्बन्धि नीति तथा कार्यक्रम लागु गरेको ह

Read More

बैदेशिक रोजगारीको क्रममा अंगभंग भई फर्कने कामदारले कसरी र कति आर्थिक सहायता पाउँछन् ?

Posted on November 29, 2018 | views : 3313 |

सास | बैदेशिक रोजगार प्रवर्दन बोर्डबाट प्रदान गरिने आर्थिक सहायता र औषधिपचार व्यवस्था र प्रक्रिया अन्तर्गत कुनै पनि कामदार बैदेशिक रोजगारीको क्रममा अंगभंग भएको अवस्था छ भने उसलाई प्रवर्धन वोर्डले अंगभंगको प्रकृति अनुसार ३,००,००० (तीन लाख) सम्म आर्थिक सहायता उपलब्ध गराउँछ ।  बैदेशिक रोजगार ऐन २०

Read More

बैदेशिक रोजगारीका क्रममा मृत्यु भएमा आर्थिक सहायता पाउन के गर्ने ? कति पैसा पाइन्छ ?

Posted on November 28, 2018 | views : 2996 |

सास | बैदेशिक रोजगार प्रवर्दन बोर्डबाट प्रदान गरिने आर्थिक सहायता र औषधिपचार व्यवस्था र प्रक्रिया अन्तर्गत कुनै पनि कामदार बैदेशिक रोजगारीको क्रममा मृत्यु भएको अवस्था छ भने उसको परिवारले आर्थिक सहायता पाउने व्यवस्था छ ।  बैदेशिक रोजगार ऐन २०६४ को दफा ३८ 'घ' मा उल्लेख भए अनुसार र बैदेश

Read More

बैदेशिक रोजगार समस्या समाधानका लागि स्थापित कार्यालय तथा सम्पर्क नम्बर

Posted on November 07, 2018 | views : 3829 |

गैर आवासीय संघ राष्ट्रिय समन्वय परिषद, कतार फोन: +९७४ ५०२२७५५प्रहरी: ९९९ एम्बुलेन्स ९९९ श्रम तथा रोजगार मन्त्रालय  फोनः ‍+ ‍९७७-१-४२११७९/४२११९९१ परराष्ट्र मन्त्रालय फोनः ‍९७७-१-४४१६०११/४४६१२९५ बैदेशिक रोजगार प्रर्वद्धन बोर्ड (आप्रवासी स्रोत केन्द्र)फोनः ‍९७७-१-४१०५०६२, ४१०५०६७, ४१०५०६८, ४१

Read More