सिरानचोक गाउँपालिकाद्वारा ५६ करोड ९७ लाखको बजेट सार्वजनिक (पूर्ण पाठसहित )

Posted on: 25 Jun, 2021

असार ११, गोरखा । गोरखाको सिरानचोक गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८/०७९ का लागि ५६ करोड ९७ लाख  २३ हजार रुपैंयाको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाकी उपाध्यक्ष रिता देवकोटाले सार्वजनिक गरेको बजेटमा कोरोना रोकथाम र नियन्त्रण, कृषि तथा पशु सेवामा आधुनिकरण तथा व्यावसायिकताको लागि प्राथामिकता दिइएको छ । 


बजेटले आर्थिक विकास, सामाजिक विकास तथा भौतिक पूर्वाधार निर्माणमा जोड दिएको छ । चोरकाटेलाई उद्योगग्रामको रुपमा विकास गर्न रु १ करोड २२ लाख विनियोजन गरिएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!