राजनीति | गोरखा - GRK


विप्लव समूहका दलित मुक्ति मोर्चाका गोरखा जिल्ला अध्यक्ष पक्राउ

Posted on September 18, 2019 | views : 344 | गोरखा - GRK

असोज १, गोरखा | विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन दलित मुक्ति मोर्चाका गोरखा जिल्ला अध्यक्ष चिनकाजी विश्वकर्मा पक्राउ परेका छन् | विप्लव समूहको जिल्ला सदस्य समेत रहेका ४३ बर्षीय विकलाई उनकै निवास सिरानचोक गाउँपालिका–३ वयापानीबाट पक्राउ गरिएको गोरखा प्रहरी कार्यालयले जनाएक

Read More

देश आर्थिक समृद्धिको दिशामा अघि बढिसकेको छ: प्रवक्ता श्रेष्ठ

Posted on April 13, 2019 | views : 642 | गोरखा - GRK

चैत ३०, गोरखा (रासस) | नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले देश आर्थिक समृद्धिको दिशामा अघि बढिसकेको बताउनुभएको छ ।  गोरखाको बारपाक सुलीकोट गाउँपालिका–३ स्वाँरामा आज आयोजित सिद्धगुफा मेला एवं सांस्कतिक कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै प्रवक्ता श्रेष्ठले यस्तो बता

Read More

भूकम्प गएको दिन बैशाख १२ गते बारपाकमा सार्वजनिक विदा

Posted on April 09, 2019 | views : 620 | गोरखा - GRK

चैत २६, गोरखा । बारपाक सुलिकोट गाउँपालिकाले आगामी बैशाख १२ गतेलाई सार्वजनिक बिदा दिने निर्णय गरेको छ । चैत्र २३ गते बसेको गाउँ कार्यपालिकाको बैठकले सो निर्णय गरेको गाउँपालिकाका सूचना अधिकारी ईश्वरी प्रसाद पनेरुले साझा सबाललाई जानकारी दिए।  सो दिन गाउँपालिका स्थित सरकारी एवं सार्वजनिक कार्यालय र

Read More

प्रधानमन्त्रीको शुभकामना सन्देश: समृद्धिको मार्गमा अघि बढ्न आग्रह

Posted on March 20, 2019 | views : 14039 | गोरखा - GRK

चैत ६, काठमाडौँ (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी वैमनस्यता र असमझदारी बिर्सेर समृद्धि र विकासको मार्गमा सरकारसँगै अघि बढ्न सम्पूर्ण नेपालीलाई आग्रह गर्नुभएको छ ।  फागु पूर्णिमाका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले नेपाल आर्थिक सामाजिक रुपान्तरणमा द्रुत गतिमा अघि बढेको उल्ले

Read More

सरकारको कामको रक्षा गर्नुपर्छ: प्रवक्ता श्रेष्ठ

Posted on March 04, 2019 | views : 609 | गोरखा - GRK

फागुन २०, गोरखा | नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीले नयाँ कार्ययोजना निर्माण गरी सरकारले गरेका कामको रक्षा गर्नुपर्ने बताउनुभएको छ । गोरखाको सिरानचोक गाउँपालिका–४ छोप्राकमा शहीद सप्ताहको अवसरमा आज आयोजित कार्यक्रममा उहाँले सरकारमा बस्नेले विकास निर्माणका कामलाई

Read More

सरकारका लागि अहिले काम गर्ने उचित समयः नेता पौडेल

Posted on January 22, 2019 | views : 13942 | गोरखा - GRK

माघ ८, पाल्पा | नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले वर्तमान सरकारका लागि काम गर्ने उचित समय भएको बताउनुभएको छ ।  प्रेस युनियन पाल्पा शाखाद्वारा आज तानसेनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले वर्तमान सरकार अघिल्ला सरकारले सम्पन्न गरेका आयोजनाको उद्घाटनमा व्यस्त रहेको

Read More

नेकपाको सातै प्रदेश कमिटीले पायो पूर्णता (सूची सहित)

Posted on December 03, 2018 | views : 12781 | गोरखा - GRK

मंसिर १७, काठमाडौँ (रासस) | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश कमिटीमा रहने सदस्यको नामावली आज सार्वजनिक गरेको छ ।  नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले आज सात वटै प्रदेश कमिटीमा रहने सदस्यको नामावली सार्वजनिक गर्नुभएको हो । यही मङ्सिर १२ गते बसेको नेकपा सचिवालयको बैठकले प्रदेश कमिटी सदस्

Read More

गोरखालाई विकासमा नमूना बनाउँछौँ: डा भट्टराई

Posted on February 09, 2018 | views : 1046 | गोरखा - GRK

गोरखा, २६ माघ | नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले गोरखालाई विकासमा नमूना बनाउने बताउनुभएको छ ।  ऐतिहासिक, धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण रहेको गोरखामा विकासका पूर्वाधार खडा गरेर नमूना जिल्ला बनाउने प्रण भट्टराईको छ ।  गोरखाको मानव सेवा आश्रमले

Read More

सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम यस्तो छ... (कुन प्रदेशमा कसको कति ?)

Posted on December 14, 2017 | views : 18928 | गोरखा - GRK

मङ्सिर २८, काठमाडौँ |  सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम अनुसार दुई प्रदेशमा कांग्रेसको अग्रता छ भने बाँकी ५ प्रदेशमा एमालेले अग्रता लिएको छ | कांग्रेसले प्रदेश नम्बर २ र प्रदेश नम्बर ७ मा अग्रता लिएको हो | त्यस्तै ६ वटा प्रदेशमा माओवादी केन्द्र तेश्रो स्थानमा छ भने प्रदेश नम्बर २

Read More

गोरखा २ को मत गणना अन्तिम चरणमा पुग्यो, कसले मार्ला बाजी ?

Posted on December 09, 2017 | views : 1893 | गोरखा - GRK

मंसिर २३, गोरखा । गोरखाको क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई जीत नजिक पुगेका छन् । अहिलेसम्म गोरखा २ मा ५२ हजार ५ सय ६५ मत गणना भइसकेको छ भने अब करिब ७ हजार ५ सय मत गन्न बाँकी छ । र, डा. भट्टराईले ४९ सय मतको अग्रता लिइरहेका छन्

Read More

गोरखा २ को पछिल्लो मत परिणाम यस्तो आयो, भट्टराई अगाडी कि श्रेष्ठ ?

Posted on December 09, 2017 | views : 2603 | गोरखा - GRK

मङ्सिर २३, काठमाडौँ । प्रतिनिधिसभा क्षेत्र नं. २ गोरखामा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई चार हजार ५९६ मतले प्रतिस्पर्धी वाम गठबन्धनबाट उम्मेदवार माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठभन्दा अघि छन् । गोरखा २ मा ६० हजार मत खसेकोमा अहिलेसम्म ५० हजार ४६ मत गणना भएको छ। कांग्रेसको सहयोगमा लोकत

Read More

अब गन्न बाँकी १५ हजार मतभित्र नारायणकाजीको भविष्य !

Posted on December 09, 2017 | views : 2767 | गोरखा - GRK

मङ्सिर २३, काठमाडौँ | देशभर चासोको क्षेत्र अर्थात दुई हेभीवेट नेताहरु बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठको क्षेत्र गोरखा २ मा बाबुराम भट्टराईले निरन्तर नारायणकाजी श्रेष्ठ बिरुद्ध मतान्तर बढाउँदै लगेका छन् ।  अपडेट भएको मत परिणाम अनुसार भट्टराई र श्रेष्ठको मतान्तर ३ हजार ६ सय ४२ मतको अन्तर रहे

Read More

गोरखा २ मा १९ हजार मतगणना गर्न बाँकी, कसले मार्ला बाजी ?

Posted on December 09, 2017 | views : 1031 | गोरखा - GRK

मङ्सिर २३, गोरखा । प्रतिनिधिसभा, गोरखा–२ मा नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराई तीन हजार ६८ मतान्तरले नेकपा(माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठभन्दा अघि हुनुहुन्छ ।  आज बिहानसम्म ४१ हजार १२२ मतगणना हुँदा डा भट्टराईले २० हजार ८९७ र श्रेष्ठले १७ हजार ८२९ मत प्राप्त गर्नुभएको छ ।

Read More

गोरखा २ को हट सिटमा बाबुराम र नारायणकाजी: पछिल्लो मत अपडेट यस्तो छ...

Posted on December 09, 2017 | views : 3963 | गोरखा - GRK

मङ्सिर २३, गोरखा | प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सबैभन्दा धेरै चासोको रुपमा रहेको गोरखा क्षेत्र नम्बर २ को मत गणना जारि छ । भर्खरै प्राप्त मत परिणाम अनुसार  नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई पछाडी पार्दै अगाडी बढेका ड़ा भट्टराईले अग्रता कायमै छ । गोरखा २ को प्रतिनिधिसभा सद

Read More

गोरखा २ बाट यस्तो आयो पछिल्लो मत परिणाम कसको मत कति ?

Posted on December 08, 2017 | views : 2036 | गोरखा - GRK

मङ्सिर २२, काठमाडौँ ।  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सबैभन्दा धेरै चासोको रुपमा रहेको गोरखा क्षेत्र नम्बर २ को मत गणना जारि छ । भर्खरै (९:५०) बजे प्राप्त मत परिणाम अनुसार  नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई उछिनेर अगाडी बढेका ड़ा भट्टराईले अग्रता कायमै गरेका छन् । गोरख

Read More

गोरखा-२ मा मतगणना स्थगित, यस्तो छ कारण

Posted on December 08, 2017 | views : 2797 | गोरखा - GRK

मंसिर २२, गोरखा । गोरखा क्षेत्र नं. २ मा प्रतिनिधिसभा तर्फको मतगणना स्थगित भएको छ । चतुरमाला माध्यामिक विद्यालयको  केन्द्रमा मुचुल्कामा भन्दा बढी मत भेटिएपछि मतगणना स्थगित भएको हो । यो क्षेत्रमा माओवादीका नारायणकाजी श्रेष्ठ र नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईवीच प्रतिस्पर्धा छ ।

Read More

गोरखा २ बाट आयो पछिल्लो मत परिणाम

Posted on December 08, 2017 | views : 3243 | गोरखा - GRK

मंसिर २२, गोरखा । गोरखा प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा बाबुराम भट्टराईको अग्रता कायमै छ । अहिलेसम्मको मतगणनाअनुसार २२ हजार ५ सय ६८ मत गन्दा बाबुराम भट्टराई १६ सय मतले वाम गठबन्धनका उम्मेदवार नारायणकाजी श्रेष्ठभन्दा अगाडि छन । नारायणकाजी श्रेष्ठले ९ हजार ७ सय ३९ मत प्राप्त गर्नु भएको छ भने बाबुराम भ

Read More

गोरखा २ को आयो पछिल्लो अपडेट, बाबुराम अगाडी कि नारायणकाजी ?

Posted on December 08, 2017 | views : 2579 | गोरखा - GRK

मङ्सिर २२, काठमाडौँ । गोरखा निर्वाचन क्षेत्र नं २ को मतपरिणाम रोचक बन्दै गएको छ ।  कहिले बाम गठबन्धनका उम्मेदवार नारायणकाजी श्रेष्ठ र कहिले कांग्रेस समर्थनमा नयाँ शक्तिका उम्मेदवार डा. बाबुराम भटराईले अग्रता लिदै आएका छन् ।  अहिले बिहान ११ बजेको मत परिणाममा बाम गठबन्धनका उम्मेदवार नारायणका

Read More

यस्तो आयो गोरखाको पछिल्लो मतपरिणाम

Posted on December 08, 2017 | views : 3046 | गोरखा - GRK

मङ्सिर २२, काठमाडौँ । गोरखा निर्वाचन क्षेत्र नं २ को मतपरिणाम रोचक बन्दै गएको छ ।  कहिले बाम गठबन्धनका उम्मेदवार नारायणकाजी श्रेष्ठ र कहिले कांग्रेस समर्थनमा नयाँ शक्तिका उम्मेदवार डा. बाबुराम भटराईले अग्रता लिदै आएका छन् ।  शुक्रबार बिहानको परिणाममा बाम गठबन्धनका उम्मेदवार नारायणकाजीले ५३

Read More

एक लाख नगद सहित नयाँ शक्तिका पाँच कार्यकर्ता पक्राउ

Posted on November 26, 2017 | views : 1144 | गोरखा - GRK

मङ्सिर १०, काठमाडौं । गोरखाको जौबारीमा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईका पाँच जना कार्यकर्ता पक्राउ परेका छन् ।  उनीहरु एक लाख नगद र नयाँ शक्तिको प्रचार सामग्री सहित राति १ बजे गोरखाको शिरानचोक गाउँपालिका ८ बाट पक्राउ परेका हुन् । पक्राउ परेका उनीहरु र नगद रकमलाई जौबरा इलाका प्रह

Read More

गोरखाका २७ मतकेन्द्रमा हेलिकोप्टरले पुर्‍याए निर्वाचन सामग्री

Posted on November 23, 2017 | views : 1000 | गोरखा - GRK

लीलाधर कोइराला/मङ्सिर ७, गोरखा । उत्तरी गोरखाका २७ मतदान केन्द्रमा हेलिकोप्टरबाट मतदान सामग्री लगिएको छ ।  विकट उत्तरी क्षेत्रका ती केन्द्रमा नेपाली सेनाको हेलिकप्टरबाट मतदान अधिकृतसहित सामग्री लगिएको हो। चुम्नुब्री गाउँपालिकाको २० र धार्चे गाउँपालिकाको ७ मतदान केन्द्रमा मंगलबार नै सामग्री पुर्

Read More

रामचन्द्र पौडेलले भने- 'बाबुराम भट्टराईलाई जिताउनुहोस'

Posted on November 21, 2017 | views : 742 | गोरखा - GRK

मङ्सिर ५, गोरखा । काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गोरखाको विकासका लागि गोरखा–२ मा नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईलाई जिताउन आग्रह गर्नुभयो ।  नेपाली काँग्रेसको नेतृत्वमा रहेको लोकतान्त्रिक गठबन्धनले सोमबार गोरखाको भच्चेक बजारमा आयोजना गरेको चुनावीसभामा उहाँले नेपालमा संसद

Read More

गोरखामा शक्तिशाली बम विष्फोट

Posted on November 16, 2017 | views : 2356 | गोरखा - GRK

कात्तिक ३०, गोरखा ।  गोरखा क्षेत्र नम्बर २ को सिरदी खोला पुल नजिकै बम विस्फोट भएको छ ।  गोरखा नगरपालिका ११ पर्ने सिरदी खोलाको पुल नजिकै सडकमा बम विस्फोट भएको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । गोरखाका प्रहरी प्रमुख एसपी प्रकाश अधिकारीका अनुसार बम विस्फोट भएको खबर स्थानीबाट आएको बत

Read More

गोरखा २ मा बाबुराम कि नारायणकाजी ? यस्तो छ लेखाजोखा

Posted on November 13, 2017 | views : 860 | गोरखा - GRK

कात्तिक २७, गोरखा । प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिएसँगै गोरखा २ मा पूर्वसहयात्री डा बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले पछिल्ला दिन मतदातालाई आफ्नो पक्षमा पार्न घरदैलो र चुनावीसभालाई आक्रमकरुपमा अघि बढाइरहनु भएको छ ।  कुनै बेलाका पूर्वमाओवादी उपाध्यक्ष रहनुभएका डा भट्टराई र सह

Read More

नारायणकाजी श्रेष्ठ घाइते, बारपाकका घर-घरमा पुग्ने योजना असफल

Posted on November 08, 2017 | views : 1280 | गोरखा - GRK

कात्तिक २२, बारपाक (गोरखा) । माओवादी केन्द्रका नेता तथा गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायणकाजी श्रेष्ठ लडेर घाइते भएका छन् । मंगलबार गोरखाको सौरपानीमा आयोजित चुनावी सभाका क्रममा उनी रडमा अल्झिएर लडेका थिए । उनको दायाँतर्फ निधार र दायाँ खुट्टामा चोट लागेको छ । चोट पछी उनले आ

Read More

माओबादी उम्मेदवार चढेको मोटरसाइकलबाट पेस्तोल बरामद

Posted on November 07, 2017 | views : 701 | गोरखा - GRK

कात्तिक २१, गोरखा । नेकपा (माओवादी केन्द्र)की नेत्री तथा प्रतिनिधि सभा समानुपातिकतर्फका उम्मेदवार सुशीला सिम्खडा चढेको मोटरसाइकलबाट प्रहरीले पेस्तोलसहित तीन राउण्ड गोली बरामद गरेको छ ।  गोरखा आरुघाट गाउँपालिकाबाट बा७३प ३३८६ नंको मोटरसाइकलमा चढेर भीमसेन गाउँपालिकातर्फ जाँदै गर्दा धावामा मोटरसाइक

Read More

निर्वाचनको प्रचार गर्न दुईओटा हेलिकप्टर चार्टर गरेर सामागाउँ पुगे कांग्रेस नेता

Posted on November 06, 2017 | views : 833 | गोरखा - GRK

लिलाधर कोइराला/कात्तिक २०, गोरखा ।  निर्वाचन प्रसार प्रचारका लागि नेपाली कांग्रेसका नेता राजेनद्र बजँगाइ  हेलिकप्टर चार्टर गरी उतरी गोरखाको सामागाउँमा पुगेका छन् ।   गोरखा र्निवाचन क्षेत्र न १ (ख) का उम्मेदवार समेत रहेका बजँगाइ २ वटा हेलिकप्टर चार्टर गरी उतरी गोरखाको सामागाउँमा प

Read More

को-को परे गोरखाबाट समानुपातिकमा ? (नामावलीसहित)

Posted on November 04, 2017 | views : 1015 | गोरखा - GRK

कत्तिक १८, गोरखा । निर्वाचन आयोगले आसन्न निर्वाचनको समानुपातिकतर्फका उम्मेदवारहरुको नामावली सार्वजनिक गरेको छ ।  निर्वाचन आयोगले शुक्रबार साँझ समानुपातिक निर्वाचनतर्फको बन्दसूची सार्वजनिक गरेको हो । प्रमुख दलहरुले आयोगमा बुझाएको बन्दसूचीमा नायिकादेखि नेताका नातागोता र केही विवादमा तानिएका व्यक्

Read More