प्रवास | गोरखा - GRK


गण्डकी प्रदेशका १८ जनामा कोरोना, गोरखामा १० संक्रमित

Posted on June 16, 2020 | views : 429 | गोरखा - GRK

असार २, काठमाडौँ | गण्डकी प्रदेशमा थप १८ जना कोरोना भाइरस संक्रमित फेला परेका छन् । गोरखामा १०, स्याङ्जामा ४, पूर्वी नवलपरासीमा २ तथा कास्की र बाग्लुङमा एक–एक जना कोरोना संक्रमित फेला परेका हुन् । यससँगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमण पुष्टि भएकाहरुको संख्या २२३ पुगेको छ । गण्डकी प्रदेश कोरोना

Read More