अर्थ/विकास | गोरखा - GRK


नेपाल आवास पुर्ननिर्माण परियोजना गोरखामा सुरु

Posted on April 11, 2018 | views : 86 | गोरखा - GRK

कल्पना पौडेल/चैत २८ गोरखा | सम्झौता गरेको तीन वर्षपछि भारत सरकारको सहयोगमा बन्ने नेपाल आवास पुर्ननिर्माण परियोजना गोरखामा सुरु भएको छ ।  विसं २०७२ वैशाखको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त आवास पुर्ननिर्माणका लागि दुई नगरपालिका र छ गाउँपालिकाका २६ हजार घरपरिवारका घर बनाउन संयुक्त राष्ट्र संघीय वि

Read More

बूढीगण्डकी आयोजना: मन्त्री पुनले भने 'अब कुनै पनि द्विविधा बाँकी रहँदैन'

Posted on March 30, 2018 | views : 379 | गोरखा - GRK

चैत १६, काठमाडौँ | सरकारले बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितलाई तोकिएको समयमा नै मुआब्जा वितरण गर्ने र परियोजना निर्माणलाई गति दिने भएको छ ।  आयोजना प्रभावितलाई तोकिएको मुआब्जा वितरणका लागि धादिङ र गोरखाका प्रभावितले पटक पटक आग्रह गर्दै आएका थिए । चालू आर्थिक वर्षमा सरकारले बूढीगण्डकीका लाग

Read More

पालुङटार नगरपालिकाद्वारा वार्षिक लक्ष्य भन्दा २१ प्रतिशत बढि राजस्व संकलन

Posted on March 20, 2018 | views : 232 | गोरखा - GRK

मनोज पराजुली,चैत्र ६, गोरखा । पालुङटार नगरपालिकाले आर्थिक वर्ष ७४/७५ को पहिलो आठ महिनामा नै राजस्व लक्ष्य पुरा गरेको छ । चालु आर्थिक वर्षमा १ करोड १५ लाख राजस्व लक्ष्य अनुमान गरिएकोमा नगरपालिकाले पहिलो आठ महिनामा नै सो लक्ष्य पुरा गरेको हो ।  चालु आर्थिक वर्षको बितेको आठ महिनामा १ करोड ४० लाख र

Read More

संकटमा गोरखकाली टायर उद्योग, सन्चित नोक्सानी डेढ अर्ब नाघ्यो

Posted on March 09, 2018 | views : 739 | गोरखा - GRK

मनोज पराजुली | फागुन २५, काठमाडौँ। नेपालकै एक मात्र रबर उद्योगको रुपमा रहेको गोरखकाली रबर उद्योग पुर्ण रुपमा बन्द हुँदा यसको अस्तित्व नै संकटमा परेको छ । गोरखा नगरपालिका १४ मझुवामा  ६ सय रोपनीमा सञ्चालित रहेको रबर उद्योग विगत ३ वर्षदेखि बन्द रहेको छ । विगतमा केहि दिन संचालनमा आएपनि उद्योगको लाग

Read More

गोरखा र नुवाकोटमा ५० हजार घर पुनःनिर्माणका लागि भारतले सहयोग गर्ने

Posted on March 08, 2018 | views : 316 | गोरखा - GRK

फागुन २४, काठमाडौँ | भारत सरकारले भूकम्प प्रभावित गोरखा र नुवाकोटमा ५० हजार घर पुनःनिर्माणका लागि अनुदान सहयोग गर्ने भएको छ ।  नेपालको भूकम्पपछिको पुनःनिर्माण प्रक्रियामा शीघ्रता ल्याउन भारत सरकार, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) र परियोजना सेवाका लागि संयुक्त राष्ट्र संघ कार्य

Read More

पुनःनिर्माणका लागि गोरखा दरबार भत्काइयो

Posted on February 14, 2018 | views : 146 | गोरखा - GRK

फागुन २, गोरखा | भूकम्पले क्षति पुगेको ऐतिहासिक महत्व बोकेको गोरखा दरबार भत्काइएको छ ।  करिब चार सय वर्ष पुरानो गोरखा दरबार भत्काएर जगदेखि नै पुनःनिर्माण गर्न लागिएको हो । विसं १९९० को भूकम्पले क्षति नपुगेको दरबार बारपाक केन्द्र रहेर २०७२ बैशाख १२ मा गएको गोरखा भूकम्पले क्षति पुगेको थियो । 

Read More

गोरखामा २८१ विद्यालय पुनःनिर्माण

Posted on February 01, 2018 | views : 117 | गोरखा - GRK

माघ १८, गोरखा | भूकम्पले भत्केका गोरखाका ४४२ वटा विद्यालय भवनमध्ये २८१ वटा पुनःनिर्माण भएका छन् । भवन निर्माण भएपछि टहरोमा बसेर पठनपाठन गर्नुपर्ने बाध्यता हटेको छ ।  एघार स्थानीय तहमध्ये गोरखा नगरपालिकामा धेरै विद्यालय भवन पुनःनिर्माण भएको शिक्षा कार्यालयले जनाएको छ । गोरखा नपामा ४० वटा र गण्डक

Read More

बूढीगण्डकी आयोजनामा मुआब्जा लिन निवेदन दिनेको भीड

Posted on January 05, 2018 | views : 328 | गोरखा - GRK

प्रशन्न पोखरेल/पुस २१, गोरखा । गोरखा सिम्जुङकी ३५ वर्षीया सुकमाया गुरुङ बूढीगण्डकी जलविद्युत् आयोजनाको कार्यालय घ्याल्चोक सिउरेनीटार पुगेर फर्किनुभयो ।  उहाँ आफ्नो नाउँमा फुजेलमा रहेको जग्गाको मुआब्जा लिने प्रक्रियाका लागि निवेदनसहित कागजपत्र पेश गर्न त्यहाँ जानुभएको हो ।  घर फर्कंदै गर्दा

Read More

निर्वाचन सकिए लगत्तै सरकारले बढायो पेट्रोल र ग्यासको मूल्य (अब कति पर्छ?)

Posted on December 08, 2017 | views : 5596 | गोरखा - GRK

मंसिर २२, काठमाडौं । निर्वाचनमा नराम्रो छाप पर्ने डरले इन्धनको मूल्य नबढाई रराखेको सरकारले निर्वाचन सकिए लगत्तै इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज मध्येराती १२ बजेदेखि लागू हुनेगरी सबै प्रकारका इन्धनको मूल्य बढाएको हो । नयाँ बढेको मूल्य अनुसार अब प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्ट

Read More

बुढीगण्डकी डुबान क्षेत्रमा पर्ने जग्गाधनीहरु आन्दोलित

Posted on October 29, 2017 | views : 721 | गोरखा - GRK

कात्तिक १२, काठमाडौँ | देशको सवैभन्दा ठूलो जलाशययुक्त भनी प्रस्तावित गरिएको बाह्र सय मेगावाटको बुढी गण्डकी जलविद्युत आयोजनाको डुबान क्षेत्रमा पर्ने जग्गाधनीहरुले उचित मुवब्जा नपाएको भन्दै गोरखा र धदिङ्गका मुख्य बजार हरु ठप्प बनाएका छन् । त्यस्तो त्यहाँका स्थानीयले धादिङ्गमा रहेको आरुघाट बजार र खहरे

Read More

बूढीगण्डकी आयोजनामा समझदारी खारेज गर्न निर्देशन

Posted on September 25, 2017 | views : 493 | गोरखा - GRK

असोज ९, काठमाडौँ। व्यवस्थापिका–संसद्को कृषि तथा जलस्रोत समिति र अर्थ समितिले बूढीगण्डकी जलविद्युत् आयोजनामा चिनियाँ कम्पनीसँग भएको समझदारी तत्काल खारेज गर्न सरकारलाई निर्देशन दिएको छ ।  ती समितिको आज संयुक्तरुपमा बसेको बैठकले चिनियाँ कम्पनी गुजुवासँग गरिएको समझदारी तत्काल खारेज गरेर विश्वव्यापी

Read More

बूढीगण्डकीमा नीतिगत भ्रष्टाचार भएको भन्दै आलोचना

Posted on September 22, 2017 | views : 496 | गोरखा - GRK

असोज ६, काठमाडौँ। सरकारले चिनियाँ कम्पनीसँग बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका क्रममा भएको समझदारी कानूनी र नीतिगत रुपमा त्रुटीपूर्ण रहेको भन्दै आलोचना गर्ने क्रम बढेको छ ।  तत्कालीन ऊर्जा मन्त्री जनार्दन शर्माले आफ्नो पदीय मर्यादा भुलेर चिनियाँ कम्पनीका प्रतिनिधिसँग सार्वजनिक खरिद ऐनविपरित

Read More

बूढीगण्डकी आयोजनाको मुआब्जा(पैसा) वितरण नभएकामा प्रभावितको आपत्ति

Posted on September 10, 2017 | views : 557 | गोरखा - GRK

भदौ २५, काठमाडौँ। बूढीगण्डकी आयोजनाको डुबान क्षेत्रमा पर्ने आरुघाट, आर्खेत र खहरे बजारको मुआब्जा निर्धारण नभएको भन्दै प्रभावितले सरकारसँग तत्काल मुआब्जा निर्धारण गरिदिन माग गरेका छन् ।  प्रधानमन्त्री शेरबहादुर देउवालाई आज १२ बुँदे ज्ञापनपत्र बुझाउँदै प्रभावितले सो माग गरेका हुन् । आर्थिक केन्द्

Read More

अन्योलमा फस्यो बूढीगण्डकी

Posted on August 29, 2017 | views : 542 | गोरखा - GRK

रमेश लम्साल। भदौ १३,काठमाडौँ । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा राखेको बूढीगण्डकी जलविद्युत् आयोजनाको वित्तीय र भौतिक प्रगति ९० प्रतिशतमाथि रहे पनि चिनियाँ कम्पनीसँग गरिएको समझदारीका कारण अन्योलता बढेर गएको छ ।  चिनियाँ कम्पनी गेजुवासँग गरिएको समझदारीका कारण आयोजनालाई कसरी अगाडि बढाउने भ

Read More

भरतपुर अस्पतालमा डायलायसिस सेवा

Posted on August 27, 2017 | views : 6949 | गोरखा - GRK

भदौ ११,चितवन। भरतपुर अस्पतालमा आजदेखि मिर्गाैलाको डायलायसिस सेवा शुरु भएको छ ।  अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रुद्र मरासिनीका अनुसार धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ की ६२ वर्षीया धनकुमारी थपलियाको पहिलो डायलायसिस गरेर सेवाको शुभारम्भ गरिएको हो ।  आफ्नी आमा लिएर आउनुभएका बालकृष्ण थ

Read More

गोरखाका ४४ हजार भूकम्पपीडितले अनुदान बुझे पनि घर बनाएनन्

Posted on August 08, 2017 | views : 849 | गोरखा - GRK

साउन  २४, गोरखा । ‘गोरखा भूकम्प’ ले घर भत्किएपछि २८ महिनादेखि टहरामा बस्दै आएका दुई नगरपालिका र नौवटा गाउँपालिकाका ४४ हजार भूकम्पपीडितले घर बनाउन सुरु गरेका छैनन् ।  निर्माण सामग्री (ढुङ्गा, गिट्टी, बालुवा, छड, सिमेन्ट, काठ) को सामान्यतया अभाव नरहे पनि अनुदान लिएको वर्ष दिनसम्म लाभग्राहील

Read More

गोरखा बसपार्क हटाएर सभाहल बनाइँदै

Posted on July 25, 2017 | views : 232 | गोरखा - GRK

साउन १०, गोरखा । सदरमुकाममा बसपार्क हटाएर सोही ठाउँमा पार्किङसहितको सुविधा सम्पन्न नगर सभाहल निर्माण प्रक्रियण अघि बढाइएको छ । जग्गा अभावका कारण विगत एक दसकदेखि वर्षेनी बजेट फिर्ता हुँदै आएकामा यस वर्ष जग्गाको खोजी गरी सभाहल निर्माण प्रक्रिया थालिएको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रम

Read More

भूकम्पको केन्द्र गोरखामा पुनःनिर्माणले गति लिएको छैन

Posted on July 09, 2017 | views : 734 | गोरखा - GRK

असार २५, गोरखा । ‘गोरखा भूकम्प’को केन्द्र गोरखामा अनुदान लिएर पनि घर बनाउनेको सङ्ख्या कम छ ।  पचपन्न हजार जना लाभग्राहीले रु ५० हजारका दरले पहिलो किस्ता बुझेको भए पनि वर्षभरमा जम्मा पाँच हजार ५०० जनाले मात्रै घर बनाएको तथ्याङ्क छ ।  पहिलो चरणमा अनुदान पाउने लाभग्राही सूचीमा ५८ हजार ३०३ जन

Read More

देशभर कुन स्थानीय तहलाई कति बजेट ? (पुरा हेर्नुहोस)

Posted on May 30, 2017 | views : 19014 | गोरखा - GRK

तल आफुले हेर्न चाहेको जिल्ला छानेर आफ्नो नगरपालिका वा गाउँपालिकालाई छुट्टयाईएको बजेट रकम हेर्नुहोस् | आफ्नो जिल्ला छानेर लाइक पनि गर्नुहोस्: सबै जिल्लाको अपडेट पाईराख्नुस्   ABCD Achham Arghakhanchi Baglung  Baitadi Bajhang Bajura Banke Bara   Bardiya Bhaktapur Bhojpur Ch

Read More

बुढीगण्डकी आयोजना अन्तर्गत मुआब्जा र पुनर्वासको लागि १० अर्ब बजेट

Posted on May 29, 2017 | views : 2813 | गोरखा - GRK

जेठ १५, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट ०७४ /०७५ मा बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि १० अर्ब १७ करोड रकम बिनियोजन गरिएको छ । अघिल्लो बजेटमा सरकारले बुढीगण्डकी आयोजनाका लागि ५ अर्ब ३३ करोड रकम छुट्टाएको थियो । बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा चीनको कम्पनी दिएको सरका

Read More

सरकारद्वारा बूढीगण्डकीको जिम्मा चिनियाँ गेजुवा ग्रुपलाई दिने निर्णय

Posted on May 23, 2017 | views : 6262 | गोरखा - GRK

जेठ ९, काठमाडौं । सरकारले राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको १२०० मेगावाट क्षेमताको जलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा चाइना गेजुवा ग्रुप कम्पनीलाई दिएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले बूढीगण्डकी आयोजनालाई  इन्जिनियरिङ प्रोक्योरमेन्ट कन्ट्र्याक्ट विथ फाइनान्स (इपीसीए

Read More

गोरखामा ६५ विद्यालय पुनःनिर्माण

Posted on April 17, 2017 | views : 234 | गोरखा - GRK

बैशाख ४, गोरखा । बारपाक केन्द्र रहेर गोरखा भूकम्प गएको दुई वर्ष पुग्नै लाग्दा भूकम्पले भत्काएका ४४३ विद्यालयमध्ये गोरखामा ६५ वटा विद्यालयमात्रै पुनःनिर्माण सम्पन्न भएको छ ।  तीनसय ७८ विद्यालय पुनःनिर्माण गर्न बाँकी रहेको बताउँदै जिल्ला शिक्षा अधिकारी दीपेन्द्र सुवेदीले यो शैक्षिक सत्र पनि केही

Read More

गुम्दा-माछाखोला–तिब्बत सडकको विवाद मिल्यो

Posted on April 01, 2017 | views : 1717 | गोरखा - GRK

चैत १९, गोरखा । कुन गाउँ हुँदै सडक खन्ने भन्ने विवादले विगत एक महिनादेखि रोकिएको बारपाक–लाप्राक– गुम्दा–माछाखोला–तिब्बत सडक अन्तर्गत गुम्दा हुँदै माछाखोला खण्डमा नयाँ ट्र्याक खन्ने काम छिट्टै सुरु हुने भएको छ ।  धार्चे गाउँपालिका– ५ स्थित यमगाउँ र लप्सीबोटमध्ये कुन गाउँबाट सडक निर्माण गर्ने भन्

Read More

श्रीनाथकोटमा ६६ लाखमा वडा कार्यालय भवन पुनःनिर्माण

Posted on March 26, 2017 | views : 557 | गोरखा - GRK

चैत १३, गोरखा । ६६ लाखको लगानीमा सिरानचोक गाउँपालिका–७ श्रीनाथकोट वडा कार्यालय भवन पुनःनिर्माण गरिएको छ ।  श्रीनाथकोट गाविस भवन पुनःनिर्माण गरिएको भए पनि श्रीनाथकोट गाविस सिरानचोक गाउँपालिकामा समायोजन भएपछि वडा कार्यालय बनाइएको हो । असल छिमेकी नेपाल, पोखराले चार कोठे पक्की भवन पुनःनिर्माण गरेप

Read More

गोरखाका बुढीगण्डकी प्रभावितलाई मुआब्जा बितरण सुरु

Posted on February 23, 2017 | views : 1277 | गोरखा - GRK

जि.पि.पौडेल/फागुन १२, गोरखा । बुढीगण्डकी जलविद्युत आयोजनाको डुबान क्षेत्रमा पर्ने गोरखामा जग्गाधनीहरुलाई मुआब्जा बितरण आजबाट सुरु गरिएको छ ।   जिल्ला प्रशासन कार्यालय गोरखामार्फत प्रभावितहरुलाई पहिलो चरणमा गोरखाका ३ गाविस घ्याल्चोक, भूम्लीचोक र दुर्बङमा मुआब्जा बाँड्न लागिएको छ । तीमध्ये आज ३२

Read More

नौ वर्षपछि ‘सिटी हल’ निर्माणको बाटो खुल्यो

Posted on February 09, 2017 | views : 917 | गोरखा - GRK

माघ २७, गोरखा । गोरखाको नयाँ बजारस्थित बसपार्कलाई अन्यत्र सारेर त्यहाँ सभाहल (सिटीहल) निर्माण गरिने भएको छ ।  जग्गाको टुङ्गो नलाग्दा विगत नौ वर्षदेखि हल निर्माण हुन सकेको थिएन । सरोकारवालाको बैठकले बसपार्कलाई डन्डकीडाँडामा सारेर सो ठाउँमा सभाहल बनाउने टुङ्गो लगाएको सहायक प्रमुख जिल्ला अधिकारी न

Read More

अब १० लाखभन्दा बढी रकमको कारोबारमा अनिवार्य चेक प्रयोग गर्नुपर्ने

Posted on February 05, 2017 | views : 13204 | गोरखा - GRK

माघ २३, काठमाडौं । १० लाख रुपैयाँभन्दा बढी रकमको कारोबार गर्दा अब अनिवार्य चेकको प्रयोग गर्नुपर्ने भएको छ । शनिवार आयोजित एक कार्यक्रममा डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले अब नगदर कारोबारको सीमा घटाउँन लागेको जानकारी दिएका हुन् । ‘अब १० लाखभन्दा बढीको कारोबार नगदबाट गर्न पाइने छैन्, केही दिनमा नै यस

Read More

संरक्षण नहुँदा बिभिन्न जिल्लाका बिमानस्थलहरू गौचरनमा परिणत

Posted on January 15, 2017 | views : 2184 | गोरखा - GRK

(वासुदेव पौडेल) | माघ २, पोखरा  । राज्यले संरक्षणमा चासो नदेखाएपछि पश्चिमाञ्चल क्षेत्र भित्रका केही विमानस्थल यतिखेर गौचरनमा परिणत भएका छन् ।   पोखरा आसपासका लमजुङ, गोर्खा र तनहूँ जिल्लाको सिमानास्थित पालुङटार विमानस्थल, मनाङको हुम्दे विमानस्थल, बाग्लुङको बलेमा विमानस्थल बन्द भएपछि लामो सम

Read More