अर्थ/विकास | गोरखा - GRK


कोरोना महामारी प्रभाव : बेरोजगारले यो वर्ष पनि सय दिने रोजगारी नपाउने

Posted on April 06, 2020 | views : 59365 | गोरखा - GRK

मनोज पराजुली । चैत्र २४, काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यो वर्षपनि बेरोजगारले सय दिनको रोजगारी नपाउने भएका छन् । विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण देश नै लकडाउनमा रहेको अवस्थामा प्रधानमन्त्री रोजगार कार्यक्रम समयमै संचालन हुन नसक्दा बेरोजगारले सय दिनको रोजगारी नपाउने अवस्था

Read More

रोकिएको पुल छिटो बनाउन दबाब

Posted on November 22, 2019 | views : 4401 | गोरखा - GRK

मङ्सिर ६, रामपुर | प्रदेश नं ५ र गण्डकी प्रदेशलाई जोड्ने कालीगण्डकी नदीमा बन्दै गरेको मोटरेबल पुल निर्माण कार्य बीचमै रोकिएपछि दबाब दिन समिति बनेको छ ।  रामपुर नगरपालिका–१ तथा गण्डकी प्रदेशको घिरिङ गाउँपालिका–१ पुट्टार तनहुँलाई जोड्ने पक्की पुलको निर्माण कार्य गत असारदेखि रोकिएको छ । पुलको निर्

Read More

मुग्लिन–पोखरा सडक चार लेनको बनाइने, कहिलेसम्म बनिसक्छ ?

Posted on October 31, 2019 | views : 7253 | गोरखा - GRK

कात्तिक १४, काठमाडौँ | एशियाली विकास बैंक (एडिबी)ले पोखरा–मुग्लिन राजमार्गलाई चार लेनमा विस्तार गर्न रु १९ करोड ५० लाख ऋण सहायता उपलब्ध गराउने भएको छ ।  विद्यमान दुई लेनको उक्त राजमार्गलाई चार लेनमा रुपान्तरण गर्न सरकारले रु पाँच अर्ब ९० करोड लगानी गर्नेछ । एडिबीको प्रधान कार्यालय मनिलाबाट भर्ख

Read More

गोरखामा ७ मेगावाटको चेपे ‘ए’जलविद्युत आयोजना बन्ने, २०२२ सम्म सम्पन्न गर्ने लक्ष्य

Posted on August 16, 2019 | views : 6126 | गोरखा - GRK

साउन ३१, गोरखा । गोरखाको चेपे खोलामा ७ मेगावाटको ‘चेपे ए जलविद्युत आयोजना’ बन्ने भएको छ । नेपाल विद्युत प्राधिकरण र निर्माण कम्पनी चम्पावती हाइड्रोपावर कम्पनी प्रालिबीच ‘टेक अर पे’ को आधारमा गत फागुनमा विद्युत खरिद सम्झौतामा हस्ताक्षर भइसकेको छ ।  आयोजनाको लागत एक अर्ब ३० करोड रुपैयाँ अनुमान गर

Read More

बूढीगण्डकी ‘इपिसिएफ’ ढाँचामा

Posted on June 24, 2019 | views : 5135 | गोरखा - GRK

रमेश लम्साल, असार ९, काठमाडौँ । सरकारले बूढीगण्डकी जलविद्युत् आयोजनालाई इञ्जिनीयरिङ, परक्रयुरमेन्ट, कन्स्ट्रक्सन, फाइनान्सिङ (इपिसिएफ) ढाँचामा अगाडि बढाउने सोचका साथ काम अगाडि बढाइएको स्पष्ट पारेको छ ।  कूल एक हजार २०० मेगावाट क्षमताको सो आयोजनालाई सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा स

Read More

पालुङटार नगरपालिकाले ३ सय ९७ बेरोजगारलाई रोजगारी दिने, दैनिक ज्याला ७ सय

Posted on June 10, 2019 | views : 5038 | गोरखा - GRK

मनोज पराजुली, जेठ २७, गोरखा । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत पालुङटार नगरपालिकाले ३ सय ९७ जना बेरोजगारलाई रोजगारी दिने भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले १ सय ८१ जनाको लागि ३० दिनको रोजगारी दिन केन्द्रबाट बजेट पठाए पनि नगरपालिकाले भने काम गर्ने दिन घटाएर रोजगारी दिन लागेको

Read More

सबै स्थानीय तहमा कालोपत्रे सडक

Posted on May 03, 2019 | views : 67269 | गोरखा - GRK

बैशाख २०, काठमाडौँ (रासस) | सरकारको नीति तथा कार्यक्रममा आगामी चार वर्षभित्र सबै स्थानीय तहको केन्द्रसम्म कालोपत्रे सडक निर्माण सम्पन्न गर्ने महत्वकांक्षी लक्ष्य राखेको छ । कूल ७५३ स्थानीय तहमध्ये धेरैजसो स्थानीय तहमा निर्माण भएका सडकलाई स्तरोन्नति गर्ने लक्ष्य राखिएको छ ।  आगामी आर्थिक वर्षभित

Read More

गोरखामा ४९ हजार घरको पुनःनिर्माण सम्पन्न

Posted on April 25, 2019 | views : 3139 | गोरखा - GRK

दीपक श्रेष्ठ । वैशाख १२, गोरखा  (रासस) । २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पको चार वर्ष पूरा हुँदा गोरखामा ७५ प्रतिशत निजी आवास पुनःनिर्माणको काम सम्पन्न भएको छ ।  भूकम्पको केन्द्रबिन्दु रहेको गोरखामा  लाभग्राहीको सूचीमा परेकामध्ये ४९ हजार ७० लाभग्राहीको निजी आवास निर्माण सम्प

Read More

प्रभु बैंकको नयाँ शाखा गोरखाको पालुङटारमा

Posted on April 12, 2019 | views : 2300 | गोरखा - GRK

चैत्र २९, गोरखा  ।  प्रभु बैंकले गोरखाको पालुङटारमा शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा सेवाग्राहीहरुलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्य अनुरुप गोरखाको पालुङटार नगरपालिका वडा नं. ५ मा शाखा कार्यालय खोली सञ्चालनमा ल्याएको छ ।  बैं

Read More

एक वर्षमा ७४७ किलोमिटर सडक कालोपत्र

Posted on March 20, 2019 | views : 61841 | गोरखा - GRK

सञ्चिता घिमिरे | चैत ६, काठमाडौँ (रासस) | सरकारले पछिल्लो एक वर्षको अवधिमा सात सय ४७ किलोमिटर सडक कालोपत्र गरेको छ ।  मन्त्री रघुवीर महासेठले भौतिक योजना तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमा नयाँ र स्तरोन्नति गरेर कालोपत्र सम्पन्न भएको हो । राष्ट्रिय गौरवको आयोजनालाई केन्द्रित

Read More

मनकामना मन्दिर पुनःनिर्माणमा १४ करोड खर्च

Posted on March 09, 2019 | views : 2948 | गोरखा - GRK

दीपक श्रेष्ठ | फागुन २५, गोरखा  | भूकम्पले पूर्णरुपमा क्षति पुर्याएको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको पुनःनिर्माणका लागि रु १४ करोडभन्दा बढी रकम खर्च भएको छ ।  मन्दिर पुनःनिर्माणका लागि नेपाल सरकार पुरातत्व विभागमार्फत् रु चार करोड र बाँकी रकम भक्तजनबाट सहयोग प्राप्त भएको मन्दिर जीर्

Read More

२९ लाख चन्दा सङ्कलन गरी मन्दिर पुनःनिर्माण

Posted on March 07, 2019 | views : 1876 | गोरखा - GRK

फागुन २३, गोरखा । शहीद लखन गाउँपालिका–८ बुङकोटस्थित सन्तानेश्वर महादेव मन्दिर चन्दा सङ्कलन गरी निर्माण गरिएको छ ।  भूकम्पले पूर्णरुपमा क्षति पुर्याएको उक्त मन्दिर त्यहाँका युवाले रु २९ लाख चन्दा सङ्कलन गरी निर्माण गरेको स्थानीयवासी उत्तमकुमार श्रेष्ठले जानकारी दिनुभयो । उक्त मन्दिर निर्माणका ला

Read More

काठ अभावमा गोरखा दरबार पुनःनिर्माण रोकियो

Posted on March 06, 2019 | views : 2147 | गोरखा - GRK

फागुन २२, गोरखा (रासस) | भूकम्पले क्षति पुर्याएको ऐतिहासिक गोरखा दरबारको पुनःनिर्माण फेरि रोकिएको छ । काठको अभाव देखाउँदै ठेकेदार कम्पनीले गएको १५ दिनदेखि दरबारको पुनःनिर्माणको काम रोकेको हो । “गएको १०/१२ दिनदेखि कोही पनि यहाँ फर्केर आएका छैनन्, गोरखकाली मन्दिरका पुरोहित शारदाप्रसाद भट्टराईले भन्नुभ

Read More

बुढीगण्डकीको मुआब्जामा चरम लापरवाही भएको भन्दै बिरोध

Posted on February 24, 2019 | views : 4812 | गोरखा - GRK

फागुन १२, गोरखा । बुढीगण्डकी आयोजनाले मुआब्जा वितरणमा चरम लापरबाही र हेलचेक्र्याइँ भएको भन्दै बिरोध गरिएको छ ।  बुढीगण्डकी आयोजना राष्ट्रिय सरोकार समितिले आइतबार गोरखा सदरमुकाममा पत्रकार सम्मेलन गरी बुढीगण्डकी आयोजना मुआब्जा वितरणमा ढिलासुस्ती भएको, मुआब्जा एकैचोटी नदिएर किस्ताबन्दीमा दिएको, बज

Read More

गोरखामा सुन्तला बिक्रीबाट ३८ करोड आम्दानी

Posted on February 04, 2019 | views : 1822 | गोरखा - GRK

माघ २१, गोरखा | गोरखा जिल्लामा यसवर्ष सुन्तला बिक्रीबाट मात्रै रु ३८ करोड आम्दानी भित्रिएको छ ।  अघिल्लो वर्षको तुलनामा यसवर्ष सुन्तला उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र गोरखाले जनाएको छ । जिल्लामा भएको कूल सुन्तला निर्यातमध्ये सबैभन्दा धेरै मनकामना क्षेत्रमा निर्यात भएको प्रधानमन्त्री कृ

Read More

गोरखाका लाप्राकको नमूनाबस्ती निर्माणमा ढिलाइ

Posted on January 21, 2019 | views : 1631 | गोरखा - GRK

 माघ ७, गोर्खा | धार्चे गाउँपालिका–४ लाप्राकको गुप्सीपाखामा बन्न लागेको एकिकृत नमूनाबस्ती निर्माणमा ढिलाइ भएको छ ।  गैरआवासीय नेपाली सङ्घ (एनआरएन)ले जिम्मा लिएकोे नमूनाबस्ती निर्माणमा काठको अभाव भएपछि ढिलाइ भएको हो । लाप्राकका भूकम्पपीडितलाई पुनःस्थापना गर्नका लागि एक वर्षभित्र सम्पन्न गर्

Read More

काठमाण्डौमा सार्वजनिक शौचालय निर्माण अन्योलमा

Posted on January 20, 2019 | views : 50520 | गोरखा - GRK

माघ ६, काठमाण्डौ | काठमाडौँ महानगरपालिकाले निर्माण गर्ने लक्ष्य लिएको सार्वजनिक शौचालय निर्माणको काम अझै अन्योलमा परेको छ ।  झण्डै दुई वर्षदेखि नागरिकको सहजताका लागि विभिन्न ४१ स्थानमा शौचालय निर्माण गर्ने भने पनि अझै काम अघि बढ्न सकेको छैन । महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार उक्त काम

Read More

काठमाडौँमा युवा समूहद्वारा कपडा उद्योग सञ्चालन

Posted on January 18, 2019 | views : 39439 | गोरखा - GRK

माघ ४, काठमाण्डौ | काठमाडौँ महानगरपालिका–१५ स्थित चःमतीमा युवा समूहले स्वदेशी पोशाकको उत्पादन गरी स्थानीय बजारमा बिक्री वितरण गर्न बिजयश्री फेशन प्रालि आजदेखि सञ्चलनमा ल्याएको छ ।  जाडो तथा गर्मीलाई आवश्यक पर्ने लत्ताकपडा, तयारी पोशाक उत्पादन गर्ने उक्त संस्थाले लक्ष्य राखेको छ । युवालाई स्वरोज

Read More

बुढीगण्डकी आयोजना: डुवान क्षेत्रका वासिन्दालाई पुनर्बास तयारी सुरु

Posted on November 29, 2018 | views : 5064 | गोरखा - GRK

मङ्सिर १३, काठमाडौँ | बुढीगण्डकी आयोजना डुवान क्षेत्रका वासिन्दाको पुनर्बासका लागि सरकारले तयारी सुरु गरेको छ ।  दिवान क्षेत्रका वासिन्दाहरुलाई पुनर्बासका लागि पहिलो चरणमा त्यससम्बन्धि नीति बनाउन आयोजनाको वातावरण, मुआब्जा, पुनर्बास तथा पुनस्थापना इकाइको छलफल सुरु भएको हो । भदौ २८ र २९ गते स्थान

Read More

भूकम्प पीडितलाई थप ५० हजार अनुदान दिने निर्णय, तर सर्त यस्तो !

Posted on September 14, 2018 | views : 13248 | गोरखा - GRK

भदौ २९, काठमाडौँ | भूकम्पले भत्किएका सम्पदा बस्तीलाई मौलिक स्वरुपमै पुनःनिर्माण गरिने भएको छ ।  राष्ट्रिय पुनःनिर्माण प्राधिकरण कार्यकारी समितिको आजको बैठकले उपत्यका भित्रका खोकना, बुङ्मती, साँखु, किलागलजस्ता परम्परागत बस्ती तथा उपत्यका बाहिरका नुवाकोट, गोरखा दरबार क्षेत्र एवं दोलखाको भीमसेन बज

Read More

एनएमबि बैंक अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक

Posted on July 23, 2018 | views : 38212 | गोरखा - GRK

साउन ७,काठमाडौं । एनएमबि बैंक नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक बनेको छ । बैंकको क्षमता तथा योजनाको बिष्लेशण गरे पश्चात नेपाल राष्ट्र बैंकले यो स्वीकृति प्रदान गरेको हो । यसअघि गत अप्रिल २०१८ मा इन्टर्नेशनल फाइनान्स कर्पोरेसन (आएफसी) का प्रतिनिधि मण्डलले

Read More

नेपाल आवास पुर्ननिर्माण परियोजना गोरखामा सुरु

Posted on April 11, 2018 | views : 1657 | गोरखा - GRK

कल्पना पौडेल/चैत २८ गोरखा | सम्झौता गरेको तीन वर्षपछि भारत सरकारको सहयोगमा बन्ने नेपाल आवास पुर्ननिर्माण परियोजना गोरखामा सुरु भएको छ ।  विसं २०७२ वैशाखको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त आवास पुर्ननिर्माणका लागि दुई नगरपालिका र छ गाउँपालिकाका २६ हजार घरपरिवारका घर बनाउन संयुक्त राष्ट्र संघीय वि

Read More

बूढीगण्डकी आयोजना: मन्त्री पुनले भने 'अब कुनै पनि द्विविधा बाँकी रहँदैन'

Posted on March 30, 2018 | views : 3631 | गोरखा - GRK

चैत १६, काठमाडौँ | सरकारले बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितलाई तोकिएको समयमा नै मुआब्जा वितरण गर्ने र परियोजना निर्माणलाई गति दिने भएको छ ।  आयोजना प्रभावितलाई तोकिएको मुआब्जा वितरणका लागि धादिङ र गोरखाका प्रभावितले पटक पटक आग्रह गर्दै आएका थिए । चालू आर्थिक वर्षमा सरकारले बूढीगण्डकीका लाग

Read More

पालुङटार नगरपालिकाद्वारा वार्षिक लक्ष्य भन्दा २१ प्रतिशत बढि राजस्व संकलन

Posted on March 20, 2018 | views : 2266 | गोरखा - GRK

मनोज पराजुली,चैत्र ६, गोरखा । पालुङटार नगरपालिकाले आर्थिक वर्ष ७४/७५ को पहिलो आठ महिनामा नै राजस्व लक्ष्य पुरा गरेको छ । चालु आर्थिक वर्षमा १ करोड १५ लाख राजस्व लक्ष्य अनुमान गरिएकोमा नगरपालिकाले पहिलो आठ महिनामा नै सो लक्ष्य पुरा गरेको हो ।  चालु आर्थिक वर्षको बितेको आठ महिनामा १ करोड ४० लाख र

Read More

संकटमा गोरखकाली टायर उद्योग, सन्चित नोक्सानी डेढ अर्ब नाघ्यो

Posted on March 09, 2018 | views : 2788 | गोरखा - GRK

मनोज पराजुली | फागुन २५, काठमाडौँ। नेपालकै एक मात्र रबर उद्योगको रुपमा रहेको गोरखकाली रबर उद्योग पुर्ण रुपमा बन्द हुँदा यसको अस्तित्व नै संकटमा परेको छ । गोरखा नगरपालिका १४ मझुवामा  ६ सय रोपनीमा सञ्चालित रहेको रबर उद्योग विगत ३ वर्षदेखि बन्द रहेको छ । विगतमा केहि दिन संचालनमा आएपनि उद्योगको लाग

Read More

गोरखा र नुवाकोटमा ५० हजार घर पुनःनिर्माणका लागि भारतले सहयोग गर्ने

Posted on March 08, 2018 | views : 2599 | गोरखा - GRK

फागुन २४, काठमाडौँ | भारत सरकारले भूकम्प प्रभावित गोरखा र नुवाकोटमा ५० हजार घर पुनःनिर्माणका लागि अनुदान सहयोग गर्ने भएको छ ।  नेपालको भूकम्पपछिको पुनःनिर्माण प्रक्रियामा शीघ्रता ल्याउन भारत सरकार, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) र परियोजना सेवाका लागि संयुक्त राष्ट्र संघ कार्य

Read More

पुनःनिर्माणका लागि गोरखा दरबार भत्काइयो

Posted on February 14, 2018 | views : 2360 | गोरखा - GRK

फागुन २, गोरखा | भूकम्पले क्षति पुगेको ऐतिहासिक महत्व बोकेको गोरखा दरबार भत्काइएको छ ।  करिब चार सय वर्ष पुरानो गोरखा दरबार भत्काएर जगदेखि नै पुनःनिर्माण गर्न लागिएको हो । विसं १९९० को भूकम्पले क्षति नपुगेको दरबार बारपाक केन्द्र रहेर २०७२ बैशाख १२ मा गएको गोरखा भूकम्पले क्षति पुगेको थियो । 

Read More

गोरखामा २८१ विद्यालय पुनःनिर्माण

Posted on February 01, 2018 | views : 1663 | गोरखा - GRK

माघ १८, गोरखा | भूकम्पले भत्केका गोरखाका ४४२ वटा विद्यालय भवनमध्ये २८१ वटा पुनःनिर्माण भएका छन् । भवन निर्माण भएपछि टहरोमा बसेर पठनपाठन गर्नुपर्ने बाध्यता हटेको छ ।  एघार स्थानीय तहमध्ये गोरखा नगरपालिकामा धेरै विद्यालय भवन पुनःनिर्माण भएको शिक्षा कार्यालयले जनाएको छ । गोरखा नपामा ४० वटा र गण्डक

Read More