बिशेष खबर | गोरखा - GRK


नेपाली समय अनुसार विश्वकप २०१८ को ६४ खेल कुन-कुन दिन र समयमा हुँदैछ, हेर्नुहोस्

Posted on June 08, 2018 | views : 32599 | गोरखा - GRK

काठमाडौँ | रुसमा हुने विश्वकप फुटबलका लागि सबै ३२ देशका अन्तिम टोली र कुन दिन कसले खेल्दैछन् भन्ने घोषणा भईसकेको छ ।  विश्वकपमा ३२ देशका २३ खेलाडीको दरमा कुल ७३६ खेलाडीले भाग लिँदैछन् । यो विश्वकप फुटबलको २१ औँ संस्करण हो । जुन १४ मा आयोजक रुसले साउदी अरेबियासँग उद्घाटन खेल खेलेपछि यसपटकको विश्

Read More

कोदो रोप्दै वृद्धा

Posted on June 24, 2017 | views : 1146 | गोरखा - GRK

बारीमा कोदो रोप्दै गोरखा बारपाककी वृद्धा । युवायुवती वैदेशिक रोजगारीमा गएपछि कृषि पेशा वृद्धवृद्धाले धान्नु परेको छ । तस्बिर: प्रशन्न पोखरेल, गोरखा, रासस

Read More

माओवादी केन्द्रद्वारा नयाँ शक्तिले चुनावी प्रचारमा प्रयोग गरेको मोटरसाइकल तोडफोड

Posted on May 07, 2017 | views : 849 | गोरखा - GRK

नयाँ शक्ति पार्टी गोरखाका कार्यकर्ताले चुनावी प्रचार प्रसारका लागि प्रयोग गरेको मोटरसाइकल नेकपा (माओवादी केन्द्र) गोरखाका कार्यकर्ताद्वारा तोडफोड गरिएको मोटरसाइकल । गोरखाको लक्ष्मीबजारमा माओवादीको आक्रमणबाट चार जना नयाँ शक्तिका कार्यकर्ता घाइते तथा एक बोलेरो जीपसहित दुई मोटरसाइकल तोडफोड भएका छन् ।

Read More

गोरखा दरबार

Posted on April 04, 2017 | views : 298 | गोरखा - GRK

गोरखा दरबार नियाल्दै आन्तरिक पर्यटक । तस्बिर: प्रशन्न पोखरेल, गोरखा, रासस

Read More

गिनिज बुकमा नाम लेख्न यसो गर्दैछन् बर्दियाका कर्णले !

Posted on March 22, 2017 | views : 39899 | गोरखा - GRK

प्रभात सुवेदी । चैत्र ९, बर्दिया ।   केही दिन अघि मिडियाबाट विश्व रेकर्ड कायम गर्नका लागि मिसनमा जुटेका बर्दियाको पाताभार ८ थापापुरका कर्ण सन्ज्यालले विश्व रेकर्ड कायम गर्ने कार्य सार्वजनिक गरेका छन् । यसका साथै सबैलाई सहयोगका लागि आग्रह पनि गरेका छन् । विश्व रेकर्ड कायम गर्नका लागि कर्णल

Read More

बुढीगण्डकी जलविद्युत आयोजनाले बितरण गरेको मुआब्जाप्रति सरोकार समिति असन्तुष्ट

Posted on February 25, 2017 | views : 419 | गोरखा - GRK

जि.पि.पौडेल/फागुन १४, गोरखा । जिल्ला प्रशासन कार्यालय गोरखाले बुढीगण्डकी डुबान क्षेत्रका जग्गाको मुआब्जा वितरण सुरु गरेको प्रति बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले आफुहरुको ध्यानाकर्षण भएको जनाएको छ ।  स्थानीय वासिन्दाको सरोकार सम्बोधन नगरी केही रकमको भरमा डुबान क्षेत्रका वासिन

Read More

गोरखामा पुन:निर्माण यसरी हुदैछ (फोटोफिचर)

Posted on February 13, 2017 | views : 340 | गोरखा - GRK

फागुन, २ गोरखा । भूकम्प  गएको २ बर्ष बित्ने लाग्दा गोरखाको  हर्मी गाविसमा भूकम्प पछि घर निर्माणले तिब्रता लिएको छ ।  सरकारले दोस्रो किस्ता वितरण गरेसंगै स्थानीय जनताहरु घर निर्माणमा जुटेका इन्जिनियर बिकास  पराजुलीले जानकारी दिनुभयो  ।  तस्बिर: बिक

Read More

पुनःनिर्माणमा सक्रिय महिला

Posted on January 26, 2017 | views : 206 | गोरखा - GRK

सात दिने डकर्मी तालीम पाएपछि पुनःनिर्माणमा सक्रिय गोरखा गाँखु गाबिस–७ की महिला । तस्वीर: प्रशन्न पोखरेल, गोरखा, रासस

Read More

गोरखाको सामागाउँ

Posted on October 25, 2016 | views : 306 | गोरखा - GRK

गोरखाको उत्तरी सीमाना सामागाउँबाट देखिएको हिमाल । जाडोयाम सुरु भएसँगै यहाँ हिउँ पर्न सुरु भएको छ । तस्बिर: भीष्मराज ओझा, रासस

Read More

जोखिमपूर्ण यात्रा

Posted on October 05, 2016 | views : 176 | गोरखा - GRK

चितवनको दारेचोकस्थित फिस्लिङबाट गोरखाको भुम्लिचोकतर्फ नम्बर प्लेट नभएको यो ट्रकमा भीरको सडक भएर दसैँको बेलामा जोखिमपूर्ण यात्रा गर्दै यात्रु । तस्वीर: प्रशन्न पोखरेल, गोरखा, रासस

Read More

आज ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा

Posted on August 18, 2016 | views : 5992 | गोरखा - GRK

भदौ २, काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनै पूर्णिमा आज मनाइँदैछ ।  सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन

Read More

गोरखा गाउँका घर

Posted on August 12, 2016 | views : 351 | गोरखा - GRK

गोरखाको देउराली गाबिसमा रहेको पुरानो शैलीको घर । भूकम्पका कारण गाउँका घर जीर्ण भएपछि पक्की घर निर्माण हुन थालेका छन् । तस्बिर:  प्रशन्न पोखरेल, गोरखा, रासस

Read More

व्यवसायिक केरा खेती

Posted on August 08, 2016 | views : 2919 | गोरखा - GRK

कञ्चनपुरको कृष्णपुरका किसानले गरेको केरा खेती । दुई दर्जनभन्दा बढी किसानले यहाँ व्यवसायिक रुपमा केरा खेती गरेका छन । तस्बिरः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

Read More

स्वयम्सेविकालाई साइकल

Posted on August 02, 2016 | views : 2357 | गोरखा - GRK

कञ्चनपुरको भीमदत्तनगरपालिका क्षेत्रमा कार्यरत एक सय ५१ जना महिला स्वयम्सेविकालाई साइकल हस्तान्तरण गरिँदै । नगरपालिकाले यहाँका १९ वटै वडाका महिला स्यवम्सेविकालाई आवतजावत लागि साइकल वितरण गरेको हो । तस्बिर: शेरबहादुर सिंह, कञ्चनपुर, रासस

Read More

राहातका लागी लामबद्ध

Posted on August 02, 2016 | views : 828 | गोरखा - GRK

राहात सामग्री लिनका लागी लामबद्ध मोरङको डाईनिया–३ का बाढीपीडित बालबालिका । तस्बिर: गोपालप्रसाद पोखरेल, मोरङ, रासस

Read More

बयालीस रोपनीमा फैलिने धरहरालाई तीन अर्ब लगानी गरिँदै

Posted on August 01, 2016 | views : 4142 | गोरखा - GRK

अन्जली रम्तेल/साउन १७, काठमाडौँ । विसं २०७२ वैशाख १२ को भूकम्पले भत्किएको सुन्धारास्थित धरहरा क्षेत्र पुनःनिर्माणपछि ४२ रोपनीमा फैलिने भएको छ ।  अहिले पाँच रोपनीमा सीमित धरहरा क्षेत्र अब विभिन्न व्यापारिक केन्द्रका साथ ४२ रोपनीमा पुनःनिर्माण गरिने भएको हो ।  संस्कृति, पर्यटन तथा नागरिक उड

Read More

इटहरीमा ओसियन पार्क

Posted on July 30, 2016 | views : 2304 | गोरखा - GRK

इटहरीमा पौडीका सौखिनहरुका लागि ओसियन पार्क निर्माण गरिएको छ । तस्बिर: याम प्रधान, इटहरी, रासस

Read More

तीज गीतमा रमाउँदै महिला

Posted on July 29, 2016 | views : 1572 | गोरखा - GRK

गोरखा सङ्ग्रहालयस्थित तत्कालीन राजा पृथ्वीनारायण शाहको पूर्ण कदको सालिक छेउ तीज गीतको भिडिओ छायाङ्कन गरिँदै । तस्बिर: प्रशन्न पोखरेल, गोरखा, रासस

Read More

'बुढीगण्डकी जलविद्युत आयोजना' चिनियाँ कम्पनीलाई !

Posted on July 20, 2016 | views : 2871 | गोरखा - GRK

साउन ५, काठमाडौँ | प्रधानमन्त्री केपी ओलीले नक्कली भ्याट बिल बनाई राजस्व ठगेर कारबाहीमा परेको चिनियाँ कम्पनी चाइन गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेडलाई जलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजना बिनाप्रतिस्पर्धा दिन मन्त्रिपरिषदमार्फत प्रक्रिया सुरु गरेका छन्। अन्नपूर्ण पोष्टमा समाचार छ। 

Read More

उच्च माध्यमिक शिक्षा परिषद् खारेज

Posted on June 30, 2016 | views : 815 | गोरखा - GRK

असार १५, काठमाडौं । शिक्षा ऐन (आठौं संशोधन), २०७३ प्रमाणीकरणसँगै उच्च माध्यमिक शिक्षा परिषद् राष्ट्रिय परीक्षा बोर्डमा रुपान्तरण भएको छ । राष्ट्रपतिबाट बुधबार प्रमाणीकरण भएको सो ऐनले परिषद्लाई बोर्डमा रुपान्तरणको प्रबन्ध गरेका कारण परिषद्का उपाध्यक्ष चैतन्य शर्माको आज बिदाइ भएको छ । उनलाई आज भक

Read More