गोरखामा पुन:निर्माण यसरी हुदैछ (फोटोफिचर)

Posted on: 13 Feb, 2017

फागुन, २ गोरखा  भूकम्प  गएको २ बर्ष बित्ने लाग्दा गोरखाको  हर्मी गाविसमा भूकम्प पछि घर निर्माणले तिब्रता लिएको छ ।  सरकारले दोस्रो किस्ता वितरण गरेसंगै स्थानीय जनताहरु घर निर्माणमा जुटेका इन्जिनियर बिकास  पराजुलीले जानकारी दिनुभयो  । 









तस्बिर: बिकास  पराजुली ,गोरखा

यस बिषयमा तपाइको प्रतिक्रिया...!