माओवादी केन्द्रद्वारा नयाँ शक्तिले चुनावी प्रचारमा प्रयोग गरेको मोटरसाइकल तोडफोड

Posted on: 07 May, 2017


नयाँ शक्ति पार्टी गोरखाका कार्यकर्ताले चुनावी प्रचार प्रसारका लागि प्रयोग गरेको मोटरसाइकल नेकपा (माओवादी केन्द्र) गोरखाका कार्यकर्ताद्वारा तोडफोड गरिएको मोटरसाइकल । गोरखाको लक्ष्मीबजारमा माओवादीको आक्रमणबाट चार जना नयाँ शक्तिका कार्यकर्ता घाइते तथा एक बोलेरो जीपसहित दुई मोटरसाइकल तोडफोड भएका छन् । तस्बिर: प्रशन्न पोखरेल, गोरखा, रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!